Bishodip
@bishodip
Interested in socio-political and IT-related topics. Tweet and RT's are personal.
काग्रेस ले आहिले कुलिंग अफ पिरियडमा एमालेले नमाने अरु बिपक्षी दलहरु संग मिलेर भए पनि पास गर्नु पर्छ ! तपाइको मत 👇
Join us this Friday to learn of ई: (iih)'s journey of travelling and finding answers to what it takes to go from raising placards to shaping national discourse in Nepal. Limited seats available so register now at: forms.gle/gaC8LGqvcgcKtJ…
मदन भण्डारीकी छोरीको मार्मिक स्टाटस : नोटिसमा लिनु होला ! khabarhub.com/2025/23/824892/
छोरीलाई राजनीतिमा स्ट्याब्लिस गराउन पनि निन्जा टेक्निक खेलेको हुनु पर्छ जस्तो लाग्छ बेला बेला मा 😂🤣
धन्यवाद @DonNewsnp!! लेकसाईडमा घर भाडामा लिई चिनियॅा र नेपाली दलालहरुले बिहेको नाममा गरेको मानव बेचविखनको धन्दालाई ढिलै भए नि बाहिर ल्याएकोमा🙏 ‘चिनियाँहरूले आर्थिक अवस्था कमजोर भएका युवतीहरूलाई प्रलोभनमा पारेर विवाह गर्ने र पछि यौन शोषण वा अलपत्र पार्ने प्रवृत्ति देखिएको छ।’
होशियार चेलीहरु !!! नेपाली भूमिमा चिनियाँ अपराधको जालो चिनियाँ अपराधीहरुको पोखरामा मानव बेचबिखन र अवैध धन्दाको डरलाग्दो सञ्जाल donnews.com/archives/26433
OneUI8 build for Galaxy A34 (Korea🇰🇷) has been spotted on the server❗ 📌Build info: A346NKSUAEYG4/A346NOKRAEYG4/A346NKOUAEYG4 #OneUI8, #GalaxyA34, #Samsung
७ साउन २०८२ गएको २४ घण्टामा सबैभन्दा बढी पानी सप्तरीको कल्याणपुरमा (१३७.४ मिलिमिटर) र खोटाङको ऐसेलुखर्कमा (१३० मिलिमिटर) परेको छ। कोशी,मधेश,बागमती,गण्डकी, सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भएको छ । बाँकी सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको छ ।
७ साउन, २०८२ #SitRep 1856 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA
देशको राष्ट्रपति भै सकेको ब्यक्ति दलको सक्रिय राजनीतिमा फर्किएर प्रधानमन्त्रीबन्ने चाहना राख्नु अस्वाभाविक होइन । नैतिक रूपले यो कुरा ठीक नहोला । के नैतिक हो र के अनैतिक ? यो ब्यक्ति आफैले ठहर्याउने कुरा हो !
कांग्रेसको हालको संरचना गुट उत्पादन गर्ने डिजाइनमै आधारित छ। यो अन्त्य गर्न अब क्रियाशील सदस्यहरूले प्रत्यक्ष रूपमा सभापति छान्ने व्यवस्था गर्नुपर्छ। जब दस लाख कार्यकर्ताले नेतृत्व चुन्छन्, गुट स्वतः समाप्त हुन्छ र पार्टी कार्यकर्ता–केन्द्रित, लोकतान्त्रिक र सबल बन्छ।
कालीमाटी फलफूल बजारमा गरिएको परीक्षणमा पसलमा बेच्न राखिएको सागमा ८०.९५ प्रतिशत कीटनाशक विषादी देखिएको हो । baahrakhari.com/detail/458213
राष्ट्रपति जस्तो सर्वोच्च पद सम्हालेपछि पुनः पार्टी राजनीतिमा फर्किनु भनेको राजनैतिक नैतिकतामाथिको प्रहार हो। अत: विद्यादेवी भण्डारीको भूमिका अब मार्गदर्शन दिने हो, सल्लाह दिने हो, प्रतिस्पर्धा गर्ने होइन।
के अब पूर्व राष्ट्रपति विद्या भण्डारी फिर्ता गरेको भनिएको सरकारी सुविधा पुन प्राप्ती गर्छिन् त? 😁😁
मदिराले लठ्ठ रास्वपा नेताको चर्तिकला : खुँडा देखाएर आतंक मच्चाउँदा हिरासतमा thahakhabar.com/news/232100/
म चाहिँ यस प्रकरणमा यस कारण खुसी छु कि ओली र पाण्डेको स्कुलिङ/प्रारम्भकालीन राजनीतिक जीवन स्टालिनलाई प्राधिकार मानेर, पुजेर भएको थियो। अहिले एकअर्कालाई गाली गर्न र गालीको जबाफ फर्काउन दुबै स्टालिनलाई गाली/घृणा गर्छन- कम्युनिस्टहरु लोकतान्त्रिक हुँदै गएको उदाहरण 👍️ @ameetdhakal
It is getting uglier! Story by @aksharkaka पाण्डेले स्टालिनको शैलीमा पार्टी चलाएको भनेपछि ओलीले भने- म खेद व्यक्त गर्छु, म स्टालिन हो? setopati.com/politics/364837
From the first notes of “Black Sabbath” to the final chords of “Paranoid,” Ozzy changed music forever. We’re crushed, but forever grateful, and we’ll never stop listening. Rest in peace, Ozzy.
Highway Update: मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०४/०७ गते १०:०० बजे सम्म) #NepalPolice #BelieveInBlue #ToServeandProtect #नेपालप्रहरी #HighwayUpdate
प्रसंग ठ्याक्कै उस्तै त नहोला, तर कर्मचारीलाई कुलिङ् पिरियड नै राख्न नखोज्ने एमालेले पूर्व राष्ट्रपति भने पूर्ण रूपमा निषेध गरेको देखिन्छ, कुलिङ् पिरियडको त कुरै छाडौं 😋