Kishore Nepal
@kishorenepal
Writer and Journalist
The New Class : संसदलाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ ठाउँ बताउने कम्युनिष्टहरू संसदीय अभ्यासमा आएपछि नेपाली राजनीतिको स्वभाव बदलिएकोछ ।वर्ग विहिन समाजको वकालत गर्दागर्दै उनीहरू आफै नयाँ वर्गका रूपमा स्थापित भएकाछन ।
देशको राष्ट्रपति भै सकेको ब्यक्ति दलको सक्रिय राजनीतिमा फर्किएर प्रधानमन्त्रीबन्ने चाहना राख्नु अस्वाभाविक होइन । नैतिक रूपले यो कुरा ठीक नहोला । के नैतिक हो र के अनैतिक ? यो ब्यक्ति आफैले ठहर्याउने कुरा हो !
एउटा असल मानिसको सम्झना : वीपीप्रति श्रध्दा सुमन - rupaantaran.com/news/2251
ए भाइ मात्रिका, करोडमा घूसको ‘दर’ बसेको देशमा तिम्रो स्तरको पत्रकारले ७ लाख ३१ घूसको चर्चा गरेको सुहाएन क्या ! 🤑
धनगढीका वरिष्ठ वन अधिकृत यादव ७ लाख ३१ हजार घूससहित नियन्त्रणमा ekantipur.com/news/2025/07/2…
प्रम ओलीको भारत भ्रमणको मिति तोकिए पनि दिल्ली अझै टाढा देखिन्छ ।३१ भदौसम्म ओली प्रधानमन्त्री रहने कुराको टुंगो छैन । कांग्रेसका देउवा समर्थक र बिरोधी सांसदहरू प्रम ओलीको निरन्तरताको पक्षमा देखिदैनन । ३१ भदौसम्म पासा पल्टिन बेर छैन ।
कफीको पैसा तँ तिर है ! मसंग पैसा छैन ! - मैले साथीसंग भनें । उसले जवाफ दियो : सक्दिन । बरू भाँडा माझ्न तयार छु । पैसातिर्न सक्दिन !
नेपाली साहित्य के शिल्पी, रामायण को नेपाली में स्वर देने वाले आदिकवि भानुभक्त आचार्य को उनकी जयंती पर शत् शत् नमन। उनकी लेखनी ने नेपाली भाषा को नई गरिमा दी और सांस्कृतिक चेतना को समृद्ध किया। उनकी साहित्यिक कृतियाँ उन्हें युगों-युगों तक अमर बनाए रखेंगी।
हाम्रा खगेन्द्र दाइ@belakoboli किन टावरको पछि लागेका होलान ? ओलीका कल्पनाका अबर्णित पक्षहरू धेरै छन । जस्तो काठमाडौको धरहरा नै हेर्नुहोस । भुईंचालोमा ढलेको पुरानो धरहरा र नव-निर्मित धरहराको छाँट र छन्द कतै मिलेको छ ?
चिन्ता नगर्नु होला बिनोदजी ! बाघ बूढो भएपनि घाँस खाँदैन ! 😐
लौजा देश को बरीषट को पनि बरीषट पत्रकार जोतिशे बन्ने होडमा सामेल हुनु भए छ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका प्रतिस्पर्ध्दी नेता शेखर कोइरालाको पछिल्लो सक्रियता निकै गम्भीर देखिएको छ । शेखरले प्रचण्ड र बिद्यासंग गरेको राजनीतिक बिमर्श परिणाममुखी सत्ता साझेदारीमा टुंगिन पनि सक्दछ !
रवि लामिछानेको पार्टीले राज्यले रवि बिरूध्द राजनीतिक प्रतिशोध साधेको मुद्दा उठाएकोछ । दुइ दुइ पटक राज्यको गृहमन्त्री बनेका रवि विरूध्द राज्य किन प्रतिशोधमा उत्रिएको छ ? ‘थाहा’ चाहिएकोछ !
राजनीतिमा सानो मानिसलाई पनि पोशाक चाहिन्छ, साहित्यमा सम्राट पनि विवस्त्र हुन्छ : भन्नु हुन्थ्यो बीपी कोइराला । अहिले राजनीतिमा विवस्त्र मानिसको भीड लागेकोछ । साहित्यकारहरू खुम्चिएका छन ।
धत्तेरिका ! प्रधानमन्त्री ओलीसंग यो एउटा पत्रकारको अन्तर्वार्ता हो कि आत्मालाप ? यो प्रम ओलीको ‘अहो गर्व महोध्वनि !‘ हो कि पत्रकारको आलाप ? @Vijaykumarko
पहाडिया छोरीहरू शहरिया भै सके ! अब के को मासु-भात ।
आज पहाडिया छोरीहरू माईती गएर मासु भात खाने दिन पनी हो #साउनेसंक्रान्ती ❣️