सौगात
@SaugatWrites
Political Enthusiast | Advocate of Civic Space | #COYG
No more a dream now. Checked in at #EmiratesStadium in London last week. That was simply awesome. #WeAreTheArsenal #GoonerFamily




हाम्रो मानक जनताको सेवाभन्दा सामाजिक सञ्जालमा आउने कमेन्टले निर्धारण गर्न थालेका छन् । जति धेरै आयोजना र बजेट रकम आफ्नो क्षेत्रमा लान सकियो त्यति नै हामी गर्व गर्न थालेका छौं । यसैले होला यो पटकदेखि त बजेट किनबेचको दागसमेत हामीमा लाग्न पुग्यो । ekantipur.com/opinion/2025/0…
This is quite unprofessional, and using words like “कुलङ्गार” is inappropriate. However, the sad reality of Nepali society today is that, since the federal government is continiously caught up in काण्ड after काण्ड, something like this might actually get endorsed 🙃
वैकल्पिकको नाम लिएर एउटा निवेदन/पत्र लेख्ने ढंग पनि नभएका निर्वाचित भएका छन्।🫣
राष्ट्रपति जस्तो सर्वोच्च पद सम्हालेपछि पुनः पार्टी राजनीतिमा फर्किनु भनेको राजनैतिक नैतिकतामाथिको प्रहार हो। अत: विद्यादेवी भण्डारीको भूमिका अब मार्गदर्शन दिने हो, सल्लाह दिने हो, प्रतिस्पर्धा गर्ने होइन।
प्रसंग ठ्याक्कै उस्तै त नहोला, तर कर्मचारीलाई कुलिङ् पिरियड नै राख्न नखोज्ने एमालेले पूर्व राष्ट्रपति भने पूर्ण रूपमा निषेध गरेको देखिन्छ, कुलिङ् पिरियडको त कुरै छाडौं 😋
The truth is most of us have been selling our degrees, mostly using them for jobs that don’t always match our passion. The real issue isn’t selling the degree, it’s forgetting why we earned it :)
किन्ने कोहि हुनुहुन्छ ?
आजको यथार्थ यहि हो, एउटा अन्तर्वार्तामा अनिल चित्रकारले भनेको याद छ, नेपालमा गर्नेलाई नरोके अनि दुख: नदिए पनि पनि पुग्छ। किनभने, ती फाइल अड्काएर राख्न पाइयो र आफूले चाहेका बेला स्वीकृत गरियो भने फाइलैपिच्छे रकमको ‘डिल’ गर्न पाइन्थ्यो 😡😡 onlinekhabar.com/2025/07/172703…
Please share this opportunity for youth-led and grassroots organizations in Nepal working on climate justice and community advocacy! If you're looking to build real skills, launch local campaigns, and unlock match funding, this is for you.
📣 Calling youth-led orgs in Nepal! Join our new initiative to boost your impact on 🌱 bio diversity conservation, climate action & advocacy. ✅ Trainings ✅ Coaching ✅ Match funding ✅ National platform DM us or email [email protected] to apply! #ClimateJustice #Nepal #Youth
Timely analysis of Nepali Political Parties - निर्णायक हुन्थे केन्द्रीय समिति, अचेल निरीह भए onlinekhabar.com/2025/07/172052…
Another opportunity with @shodh_icsa Workshop on academic writing and scholarly publication (in collaborated with Kathmandu University-Nepal Centre for Contemporary Studies). For details: kusoa.edu.np/notice/academi…
We are excited to announce a new workshop on academic writing and scholarly publication (in collaborated with Kathmandu University-Nepal Centre for Contemporary Studies). Details and registration here- kusoa.edu.np/notice/academi…
मिरुना मगर भन्छिन् : आदिवासी महिलाको चरित्र चित्रण बल्ल भट्टी साहुनीबाट माथि उठ्यो ekantipur.com/entertainment/…
धन्न यता चाइ विधेयक एउटा प्रस्तुत भएर किर्ते भएनछ।
🇨🇴 BREAKING – Colombia bans 𝗰𝗵𝗶𝗜𝗱 𝗺𝗮𝗿𝗿𝗶𝗮𝗴𝗲𝘀. MPs celebrated in Parliament after the bill was passed.
💯
राजनीतिकर्मीले न्यायपालिकाबारे के समिक्षा गर्छन्, त्यो व्यक्तिको बौद्धिक र प्राज्ञिक हैसियतमा निर्भर गर्ला तर सैद्धान्तिक हिसाबले न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष राख्ने कुरामा दुईमत नहोला। स्वतन्त्र राख्ने व्यवहारिक तरिका भने न्यायाधीश नियुक्तिमा दल र नेताले भाग नखोज्ने हो।
पुराना दलहरूले दशकमै देश बिगार्न सके, नयाँहरूले त अब केही महिनामै ट्रायल पूरा गर्दैछन्। एकातिर भ्रष्टाचार, अर्कातिर हस्ताक्षर संकलन अभियान, अनि भ्रातालाई उपाध्यक्ष पददान - लोकतन्त्रको नयाँ मोडेल हेरिराहेरिरहेका छौँ हामी !!!
अब थाहा भो, नेपालमा बेरोजगारी छैन, काम छैन जस्तो देखिनेहरूसँग ५०–५० वटा ID छन्, schedule full छ उहाँहरुको !
गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गर्दै कमेन्ट गर्ने एक युवक पक्राउ परेका छन्। एलिनाले दिएको उजुरीपछि ३३ वर्षीय गुन्जन राईलाई ललितपुरकाे बाँडे गाउँबाट साइबर ब्युरोले पक्राउ गरेको प्रहरीले जनाएकाे छ। राईले ४०/५० वटा नक्कली आईडी तयार गरेर यसरी दुरुपयोग गरेको खुलेको छ।…
‘कुलिङ अफ पिरियड’ : जिम्मा लिने आँट छैन, छानबिन गर्ने छाँट छैन, सच्याउने नियत छैन ekantipur.com/news/2025/07/0…
संसदमा सर्वसम्मतिबाट पारित विधेयकमा अनधिकृत परिवर्तन हुनु न लोकतान्त्रिक हो, न नै कानूनी। यो संसदको अधिकारमाथिको खुलेआम हस्तक्षेप हो। यस प्रकरणमा संलग्न व्यक्तिहरूलाई कारवाही नगरे सिङ्गो विधेयक बन्ने प्रणालीमाथि प्रश्न उठ्नेछ।
सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो । यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै…
विश्वविद्यालयमा अन्य धेरै कुरा छन् सुधार्न पर्ने तर जब विश्वविद्यालय नै योग्य शिक्षक पाउन असमर्थ हुन्छ, बुझौँ देशको शैक्षिक प्रणाली धरापमा पर्ने वाला छ।
त्रिविमा २ सय ७५ उपप्राध्यापक माग्दा ९१ मात्रै पदपूर्ति ekantipur.com/Education/2025…
Not sure about age but Karl Marx consistently criticized the "आत्मकेन्द्रित स्वभाव" (self-centered nature) of individuals, especially those in positions of power.
सायद मार्क्सले नभनेका केही छैन होला! मलाई त लाग्छ, ट्वाइलेट प्रयोग गर्नु अघि वा पछि कुन बेला 'फ्लस' गर्नुपर्छ पनि स्पष्ट शब्दमा भनेको हुनुपर्छ!😂 मार्क्सवादले उमेर हद राख्न हुन्छ वा हुँदैन केही भनेको छैन : प्रदीप ज्ञवाली onlinekhabar.com/2025/06/171022…
5 days left for early-bird registration on Qualitative Research Methodology Workshop. Limited seats remain. Ckick the following link for registration: kusoa.edu.np/programs/ku_nc…