Nepal Police
@NepalPoliceHQ
Official Twitter account of Nepal Police Headquarters. Call 100 or 1113 in emergency. Page not monitored 24×7. प्रहरी कन्ट्रोल फोन नम्बर १०० ।
रोजगार दिलाई दिन्छु भनि अबैध रुपमा नेटवर्क मार्केटिङ गरेको अभियोगमा ८ जना व्यक्तिहरु पक्राउ
हनी ट्रयापमा पारी आर्थिक लाभ (एक्सटर्सन) लिएको कसूरमा १ जना महिला पक्राउ #NepalPolice #ToServeandProtect #BelieveInBlue #नेपालप्रहरी


Highway Update: मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०४/०७ गते १०:०० बजे सम्म) #NepalPolice #BelieveInBlue #ToServeandProtect #नेपालप्रहरी #HighwayUpdate

सर्पको टोकाईबाट कसरी बच्ने ? Video Source: National Disaster Risk Reduction & Management Authority #NepalPolice #ToServeandProtect #BelieveInBlue #नेपालप्रहरी
सवारी दुर्घटनासम्बन्धी असार महिनाको विवरण #nepalpolice #believeinblue #toserveandtoprotect #नेपालप्रहरी

Highway Update: मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०४/०६ गते ०९:०० बजे सम्म) #nepalpolice #believeinblue #toserveandprotect #नेपालप्रहरी #highwayupdate

अवैध लागु औषध र करिब २ लाख नेपाली रुपैया सहित १ जना व्यक्ति पक्राउ ।
कास्की जिल्ला पोखरा म.न.पा. १३ ढल्केपुलस्थित खोलामा आएको बाढीले भित्री बाटो कटान गरी पहिरो गएपछि ग्याबिङ जाली भरि जोखिम हटाई प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्दै नेपाल प्रहरी, अन्य सुरक्षाकर्मी तथा स्थानीय । #believeinblue #nepalpolice #toserveandprotect #नेपालप्रहरी




कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्ष पछि पक्राउ ।


Highway Update: मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०४/०५ गते ०९:०० बजे सम्म) #NepalPolice #BelieveInBlue #ToServeandProtect #नेपालप्रहरी #HighwayUpdate

अवैध लागुऔषध ब्राउन सुगर र नियन्त्रित लागुऔषध सहित २ जना व्यक्तिहरु पक्राउ ।
विभिन्न सरकारी कार्यालय तथा बैंकहरुको छाप तथा विवरण तयार गरी किर्ते गर्ने व्यक्ति पक्राउ



Highway Update: मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०४/०४ गते १२:०० बजे सम्म) #NepalPolice #BelieveInBlue #ToServeandProtect #नेपालप्रहरी #HighwayUpdate

लागू औषध, पेस्तोल लगायतका हातहतियार र ओखेटोपहार सहित २ जना मानिस नियन्त्रणमा ।
औषधी जन्य लागु औषध ट्रामाड्रोल ३५,५९०, एम्पुल ३१,१०१ र १२.५ के.जी लागु औषध गाँजा सहित ३ जनना व्यक्तिहरु पक्राउ । #NepalPolice #BelieveInBlue #ToServeandProtect #नेपालप्रहरी


इलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी पोष्ट बसपार्क झापाबाट खटिएको प्रहरीद्वारा नियन्त्रित लागु औषध सहित १ जना व्यक्ति पक्राउ । #NepalPolice #BelieveInBlue #ToServeandProtect #नेपालप्रहरी




सामाजिक सञ्जालमा एक जना पुरुषले महिलालाई पोखरीमा डुबाउँदै यातना दिइरहेको भिडियो सम्बन्धी सूचना । #NepalPolice #BelieveInBlue #ToServeandProtect #domesticviolenceawareness #नेपालप्रहरी

नेपाल पुलिस स्कुल बेलचौतारा, तनहुँको प्राचार्य नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको सम्बन्धी सूचना ।


राजस्व छली गरिएका अवैध विधुतिय उपकरण सहित चिनियाँ नागरिक पक्राउ #NepalPolice #नेपालप्रहरी #ToServeandProtect #BelieveInBlue

