Baral Arune
@ArunBaral1
Journalist/Analyst/Writer/Lawyer
मदन भण्डारीकी छोरीको मार्मिक स्टाटस : नोटिसमा लिनु होला ! khabarhub.com/2025/23/824892/

८ फुर्का जोडेर विद्यालाई एमालेको ‘सम्मान’ khabarhub.com/2025/23/824782/

विद्यादेवी भण्डारीको निष्कर्ष : केपी ओली आफ्नै दस्तावेजको विचारविरुद्ध उभिनु भयो khabarhub.com/2025/22/824404/
एमालेमा विद्याको ‘च्याप्टर क्लोज’ ? बाँकी छन् ४ विकल्प khabarhub.com/2025/22/824257/

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत ! khabarhub.com/2025/22/824081/

अन्तरचक्षुको आवाज– भाँडा बजेको ध्वनि पछ्याउँदा संगीत भेटेँ khabarhub.com/2025/20/823218/

म्याच फिक्सिङको पहिलो एपिसोड ! ऊँट अब पहाडबाट तल आयो ! असार २५ गते हामीले लेखेका थियौं- (केपी र विद्याको ‘म्याच फिक्सिङ’ : बम पड्किने आश नगरे हुन्छ : ओली) khabarhub.com/2025/09/817437/


एमालेको विधान : पुच्छरले कुकुर हल्लायो ! विष्णु पौडेलले यसरी बनाए ओलीलाई सजिलो हुने विधान (पूर्णपाठ) khabarhub.com/2025/18/822372/

In recognition of your invaluable contributions and commendable discipline, we extend our highest respect for the professionalism and accountability you have demonstrated at the Khabarhub.com newsroom, and we wish you continued success and growth.


सरोगेसी बहस : ‘पाठेघर आलुको भाउमा बेच्ने ?’ कानून बनाएर कोख भाडामा दिने या प्रतिबन्धै लगाउने ? khabarhub.com/2025/16/821371/

सामाजिक सञ्जालमा महिलामाथि घृणात्मक भाषाको बढ्दो प्रयोग -मीना अर्यालको लेख khabarhub.com/2025/16/821035/

पर्दा पछाडिको भुटान (Bhutan Behind the Curtain) का लेखक बलराम पौड्यालसँग खबरहब टिम अन्तर्वार्ता लिंक- khabarhub.com/2025/15/820373/

भारतीय अर्थसैनिक र सैनिक दस्ताले भुटान छोड्नुपर्छ । भुटानले आफ्नो सुरक्षा आफैं गर्न सक्छ । राजतन्त्र रह्यो भने भुटान रहन्छ, राजतन्त्र छैन भने भुटान दुई भाग हुन्छ । आधा चीनले लान्छ, आधा दक्षिणमा विलय हुन्छ – (बलराम पौड्याल अन्तर्वार्ता) khabarhub.com/2025/15/820373/

‘सिनो भइसकेको शेयर बजार र घरजग्गा कारोबारले अर्थतन्त्रलाई कहिँ लैजाँदैन’ khabarhub.com/2025/14/819604/
एमालेका २ नेता एवं मन्त्रीमाथि गम्भीर प्रश्न उठेको छ । घटनाको सत्यता र अडियोको आधिकारिकता जाँच हुँदै जाला, तर यस्तो गम्भीर प्रश्न उठ्दा पनि पदमा टाँसिइरहनु लाजमर्दो विषय हो । दुबै मन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ khabarhub.com/2025/14/819715/
