Bhagwat
@Bhagwat123
निरन्तर अक्षरको गिटी कुट्छु। Journalist at @setopati.com । Tweets are Personal .
समाचार प्रकाशन गर्नेलाई यो 'झुटो हो भन्ने थाहा थियो' वा 'सत्य हो वा होइन भन्ने कुरा पूर्ण बेवास्ता गरेर' छापिएको थियो भन्ने प्रमाणित हुनुपर्छ। गृहमन्त्री लेखकलाई प्रश्न– नेपालीको बोली र गालीको सीमा के हो? setopati.com/opinion/362956
प्रहरीले सत्तामा बसेका वा समाजका ठालुहरूविरूद्ध बोलिएका कुरामा मात्र छानीछानी मुद्दा लैजान्छ। यो राज्यको शक्ति र स्रोतसाधनको दुरूपयोग हो। त्यसैले विद्युतीय कारोबार ऐनबाट अभिव्यक्ति स्वतन्त्रतालाई फौजदारी कसुर मान्ने गरी राखिएका प्रावधान हटाउ. @ameetdhakal setopati.com/opinion/362956
के अब पूर्व राष्ट्रपति विद्या भण्डारी फिर्ता गरेको भनिएको सरकारी सुविधा पुन प्राप्ती गर्छिन् त? 😁😁
नयाँ उद्योग खोल्न २०४८ पछिका वर्षहरूमा जस्तै उत्साह, नीतिगत सुधारको प्रभाव कति? setopati.com/kinmel/economy…
ठूला उद्योगहरू ७३ प्रतिशत क्षमतामा सञ्चालनमा मागमा २५ प्रतिशतको वृद्धि भन्सार महसुल १५, उत्पादन, बिक्री लाग्ने भ्याट १४, उत्पादनमा लाग्ने अन्तशुल्क २०, र,ठूला उद्योगहरूमार्फत संकलन हुने भ्याट २२ प्रतिशतले बढेको छ। उत्पादनमा सुधार, उपभोग बढ्दो setopati.com/kinmel/economy…
उत्पादनमा सुधार, उपभोग कति बढ्यो? by @Bhagwat123 setopati.com/kinmel/economy…
संघ सरकारले आर्थिक वर्ष २०८१/८२ मा कुल १५ खर्ब २३ अर्ब खर्च गर्दा १४ प्रतिशत अर्थात् दुई खर्ब २२ अर्ब पुँजीगत खर्च गरेको छ। सातवटै प्रदेश सरकारले दुई खर्ब एक अर्ब खर्च गर्दा एक खर्ब २१ अर्ब अर्थात् ६० प्रतिशत पुँजीगत खर्च गरेका छन्। setopati.com/kinmel/economy…
संघीयताको भावनाअनुसार प्रदेशले अझै पर्याप्त अधिकार पाएका छैनन्, तर परिपक्वता बढ्दै छ। BY: @Bhagwat123 setopati.com/kinmel/economy…
सरकारले यो वर्ष पनि आर्थिक वर्षको अन्तिम समयमा पुँजी निर्माणमा केन्द्रित (पुँजीगत) खर्च बढी गरेको छ। यो वर्ष गरिएको कुल पुँजीगत खर्चमध्ये पछिल्लो १० दिनमा मात्रै २४ प्रतिशत अर्थात एक चौथाइ बजेटको भुक्तानी गरेको हो। BY: @Bhagwat123 setopati.com/kinmel/economy…
कसलाई किन दिइन्छ यो सम्मान? BY: @Bhagwat123 setopati.com/kinmel/economy…
‘लोकप्रियताको लागि नीति ल्याउने, दायित्व अध्ययन नगर्दा असन्तोष बढ्यो’ by @Bhagwat123 setopati.com/kinmel/economy…
डडेलधुरास्थित सामुदायिक रेडियो अमरगढीमा कार्यरत सञ्चारकर्मी भावना पौडेल। भिडियो: ममता भट्ट माधवी
सुनचाँदी व्यवसायीले गरे सरकारसँग सहमति, शुक्रबारदेखि पसल खुल्ने setopati.com/kinmel/economy…
यो विजनेस फष्टाउने देखियो केही समय हिजो एक जनाले पनि यसै गरि साटेको भन्दै थिए।
रमाइलो बिजनेस!! तपाईंको खातामा पैसा छ, तर नगद चाहियो ? परीक्षा नियन्त्रण कार्यालय बल्खु बाहिर जानुस्, प्रति हजार बराबर थप २५ रूपैयाँ तिर्नुस्!
जसरी क्युएफएक्सले नेपालका सिनेमा हलमा क्रान्ति ल्यायो, त्यसरी नै लबिम मलले काठमाडौंको जीवनशैलीमा क्रान्ति ल्याएको छ। @sudeepshree १६० करोड लगानी गरेर खण्डहरलाई बनाए सपिङ कम्प्लेक्स setopati.com/kinmel/busines…
नगन्य पारिश्रमिकमा काम गर्न बाध्य छन् घरेलु श्रमिक, छैन अरू सेवा–सुविधा 'माझ्दै गरेको कचौरा फुटेपछि कामबाट निकालिदिए' setopati.com/kinmel/employm…
बिक्रीअनुसार तोकियो सेवा केन्द्र, जनशक्ति, पूर्वाधार र पाटपुर्जाको मौज्दात by @Bhagwat123 setopati.com/kinmel/automob…
रित्तियो लुम्बिनी प्रदेशको सञ्चित कोष, आर्थिक वर्ष सकिन दुई साता पहिले नै भुक्तानी रोक्का १५ दिन अगावै ७० प्रतिशत पुँजीगत खर्च setopati.com/kinmel/economy…
सरकारले महँगो ब्याजमा ऋण उठाएर सस्तोमा सार्वजनिक संस्थानलाई ऋण दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाउँदै आएको छ। सार्वजनिक संस्थानमा यो वर्ष थपियो सवा १५ अर्ब लगानी, यी संस्थानलाई दिइयो ऋण setopati.com/kinmel/economy…