Ameet Dhakal
@ameetdhakal
Editor-in-chief, http://setopati.com. Believes in the Radical Center. Champions political and economic reforms.
In case you have missed this fascinating piece, very few can write political satire as deftly as Keshab ji. @dahalkeshab setopati.com/opinion/364380
Pranaya Karki knows that both success and failure are temporary, and the joy lies in trying and keeping going! And a young journalist @aaryaastha_ has captured his story so beautifully. ... setopati.com/nepali-brand/3…
अति आत्मविश्वास ओलीको सबभन्दा ठूलो कमजोरी हो। पार्टीमा अरू कसैको क्षमतामाथि उनलाई विश्वासै छैन। ओलीको यो 'आत्मविश्वास' ले अरू नेताको आत्मविश्वास खस्काएको छ। @ameetdhakal writes: setopati.com/opinion/364558
खासमा ओलीमा चातुर्य धेरै र विवेक कम छ। चतुर मानिसलाई के बोल्ने भन्ने थाहा हुन्छ, के नबोल्ने भन्ने थाहा हुँदैन। के गर्ने भन्ने थाहा हुन्छ, के नगर्ने भन्ने थाहा हुँदैन। चातुर्य र विवेकबीचको भेद त्यही हो। @ameetdhakal setopati.com/opinion/364558
Such a waste of precious resources!! Story by @khadka_ 'साढे ५ करोडमा बनेको बेकामे भ्यु–टावर!' setopati.com/kinmel/medical…
It is getting uglier! Story by @aksharkaka पाण्डेले स्टालिनको शैलीमा पार्टी चलाएको भनेपछि ओलीले भने- म खेद व्यक्त गर्छु, म स्टालिन हो? setopati.com/politics/364837
The cold truth of politics! Story by @aksharkaka दिउँसो विद्या भन्दै थिइन्– कठोर निर्णय हुँदैन, मध्यरात ओलीले रोकिदिए राजनीतिमा आउने बाटो setopati.com/politics/364818
संयोग, मोदी र ओली दुवै अहिले 'उमेर हद' को विषयले पिरोलिएका छन्। ठट्यौलीमा भन्दा, सम्बन्ध सुधार्ने साझा प्रेरणा त्यही हो। ठट्टा नगरी भन्दा, बदलिँदो क्षेत्रीय सन्तुलन र उनको राजनीतिक जीवनकै लेखाजोखाका कारण दवाबमा छन् मोदी। Fascinating piece! by @premdhakal setopati.com/politics/364786
The growing rift and the negotiation tactics between the big two!! Story by @ManojSatyal setopati.com/politics/364797
‘म राष्ट्रपति भइरहेका बेला पनि ओलीजीसँग कुराकानी हुँदा म सक्रिय राजनीतिमा फर्कने हो भनेर भन्थेँ, Story by @aksharkaka setopati.com/politics/364785
बाहिर हल्लाखल्ला गर्नुभन्दा संसदीय दल नेता परिवर्तन गरेर देखाउन शेखरलाई देउवाको चुनौती Story by @Prashanna_Ji setopati.com/politics/364770
THE CONVERSATION! पार्टीका अध्यक्षसमेत रहेका पौड्यालको जीवन आफैमा ऐतिहासिक दस्तावेज हो। उनी सन् १९८९ नोभेम्बर ३ को मध्यरात आफ्नो घर, आफ्नो देश छाडेर निर्वासित भएका थिए। @sudeepshree setopati.com/politics/364690
राजनीतिज्ञ र राजनेताबीचको भेद सायद यही हो — राजनेतालाई सत्ता कहिले छाड्ने भन्ने थाहा हुन्छ! नेल्सन मण्डेलाको यादगार भनाई -- अर्को पुस्तालाई आफ्नो जिम्मेवारी हस्तान्तरण गर्ने सही समय कहिले हो भनेर थाहा पाउनु हाम्रो आन्दोलनको महान् परम्परा हो। setopati.com/politics/364672
राप्रपामा गम्भीर मतभेद, रवीन्द्र मिश्र मौन वरिष्ठ उपाध्यक्ष मिश्रले राणालाई भने, ‘म सानोतिनो विषयमा नपरौं, सहयोग रहन्छ।’ Story by @Prashanna_Ji setopati.com/politics/364654