Don News
@DonNewsnp
नागरिकका लागि निर्भीक पत्रकारिताः : http://donnews.com
होशियार चेलीहरु !!! नेपाली भूमिमा चिनियाँ अपराधको जालो चिनियाँ अपराधीहरुको पोखरामा मानव बेचबिखन र अवैध धन्दाको डरलाग्दो सञ्जाल donnews.com/archives/26433
रञ्जिताको कालो कर्तुत पर्दाफास ! पोखराको लिची बगान हडप्ने प्रपञ्चमा रञ्जिता श्रेष्ठ बिचौलियाको भूमिकामा “मैले कसैसँग पैसा मागेको छैन, पोखराको जग्गाबारे मलाई केही थाहा छैन” : रञ्जिता donnews.com/archives/26430
एमालेमा विद्यादेवी भण्डारीमाथि ‘राजनीतिक प्रतिबन्ध’, ओलीको तेस्रो कार्यकालको बाटो खुला! donnews.com/archives/26426
लोकसंस्कृति संरक्षणमा जोड ज्येष्ठ नागरिक र परियार समाजलाई वाद्ययन्त्र हस्तान्तरण donnews.com/archives/26419
मिर्गौला रोगीका लागि सरकारको ठूलो राहत उपचारका लागि ८ लाख ५० हजार रुपैयाँसम्मको सहुलियत प्राप्त गर्ने donnews.com/archives/26416
फेरि एकपटक समाजलाई झस्काएको छ सिद्धबाबा बलात्कार मुद्दा : “जे हुन्छ, विराटनगरमै हुन्छ” महान्यायाधिवक्ताको कार्यालय सिद्धबाबा गिरीको करणी मुद्दामा सर्वोच्च नजाने ! donnews.com/archives/26411
घूस डिलको सनसनीपूर्ण अडियो प्रयोगशालाबाट पुष्टि बाटुलेचौरस्थित १३५ रोपनी जग्गा घोटाला प्रकरणमा मन्त्रीदेखि बिचौलियासम्म मुछिए ! #अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि donnews.com/archives/26404
नेता कृष्ण केसीमाथिको कारबाही फुकुवा गर्न माग कारबाही ‘अवसरवादी प्रवृत्तिको मौन स्वीकार्यता’, ‘गुटबन्दीको नमुना’! #कास्की कांग्रेस थप आन्दोलित हुने संकेत ! donnews.com/archives/26397
भोलिपल्टैं १० लाखसहित चोर प्रहरी फन्दामा मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउसबाट १२ लाख ३० हजार रुपैयाँ चोरी donnews.com/archives/26391
१३५ रोपनी जग्गा घुस-प्रकरण पूर्वमन्त्री गुप्ता अख्तियारमा बयान दिदैं, घुस डिलको अडियोको छानबिन सुरु
१३५ रोपनी जग्गा घुस-प्रकरण पूर्वमन्त्री गुप्ता अख्तियारमा बयान दिदैं, घुस डिलको अडियोको छानबिन सुरु donnews.com/archives/26389
समाधान दैनिकमाथि छानबिन सुरु प्रेस काउन्सिल, विज्ञापन बोर्ड र अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा छानबिन सुरु donnews.com/archives/26335
‘पहिरोले गाउँ नै बगाउने डरले गाउँलेहरू रातभर निदाउन सक्दैनन्’ माझगाउँका दलित समुदायको मनमा बर्खा लागेछि सधैं त्रासको बादल मडारिरहन्छ ! donnews.com/archives/26377
होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकको अवैध धन्दा डिम्बको अवैध कारोबार, डा. स्वस्तिसहित पाँचजना विरुद्ध मुद्दा किशोरीलाई १० हजार, निसन्तान दम्पतीसँग १८देखि २० लाख रुपैयाँसम्म असुली ! donnews.com/archives/26368
बाढीले काहुँखोलामा विनाश निम्त्यायो नेताको स्वार्थमा काहुँखोला मिचियो, नेताको जग्गा त जोगियो, तर जनताको भयो विचल्ली खोलाको मापदण्ड मिचेर बनाइएको रिटेनिङ वालले स्थानीयवासीलाई सास्ती ! donnews.com/archives/26350
विन्दवासिनी मावि पोखराका सहायक प्रधानाध्यापक भेषराज पौडेल र दीपक सापकोटाले पोखरा–८ मा रहेको सेभेन स्टार रेष्टुरेण्टमा २२ वर्षीया वेटर युवतीलाई पछ्याउँदैं बाटोमा जबरजस्ती बलात्कार गर्न खोजेपछि गुहार दिन पुग्दा लोकबहादुर थापा ज्यान मार्ने उद्योगमा १८ दिनदेखि थुनामा रहेका छन् ।
ठगका कारण बचतकर्ताहरु घर न घाटका !!! सुनौलो भविष्य सहकारीमा साढे ६ करोडको ठगी 'न त कानुनको डर मानेका छन्, न त बचतकर्ताको पीडाप्रति संवेदनशील नैं देखिन्छन् !' donnews.com/archives/26315
शिक्षकद्वयलाई कारवाही र लोकबहादुरको रिहाई गर्नुपर्ने अखिल(क्रान्तिकारी)को माग 'दवावमा कास्की प्रशासन चलिरहेको छ भन्ने आशंका छ' : अखिल (क्रान्तिकारी) #शिक्षकद्वयप्रति विद्यार्थी संगठन आक्रोशित donnews.com/archives/26308
दुई शिक्षकद्वारा रक्सीको नशामा वेटरमाथि बलात्कारको प्रयास विन्दवासिनी माविका सहप्रअ भेषराज र इण्डियन पेन्सन क्याम्पका दीपकको घिनलाग्दो हर्कत चेलीको अस्मिता जोगाउने लोकबहादुर थापामाथि चरम अन्याय youtube.com/watch?v=z_uuYd…