Nepal Flood Alert! नेपाल बाढी सूचना!
@DHM_FloodEWS
Flood Forecasting Division, Department of Hydrology and Meteorology, Ministry of Energy, Water Resources and Irrigation, Government of Nepal
साउन ०७ गते, दिउँसो ३:४०बजे पछिल्लो १ घण्टामा मकवानपुरको मकवानपुरगढी बर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यम वर्षामापन भएको छ। सो क्षेत्र भई बहने स-साना खोलाहरुमा जलसतह बढ्न सक्ने रहेकाले आवश्यक सतर्कता अपनाईराखौँ। जल तथा मौसम विज्ञान विभाग

साउन ०७ आज ताप्लेजुङ, तेर्हथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान रहेकोले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ।


#smsalert साउन ०७ गते, बिहान ०६:४० बजे पाँचथर जिल्ला स्थित #तमोर नदी माझीटार जलमापन केन्द्रमा हाल जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटिय क्षेत्रमा रहनुहुनेहरुले सतर्कता अपनाउनुहुन अनुरोध छ। जल तथा मौसम विज्ञान विभाग @NDRRMA_Nepal

#Alert साउन ६, ,साँझ ६ः५० बजे मकवानपुर जिल्ला स्थित लाल बकैया नदी,जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय आसपासका क्षेत्रमा रहनुहुनेहरूले आवश्यक सतर्कता अपनाईराखौँ। जल तथा मौसम विज्ञान विभाग

साउन ६,साँझ ५ः५० बजे पछिल्लो १ घण्टामा गुल्मी जिल्लाकाे भर्से ,कास्की जिल्लाकाे सिक्लेस वर्षामापन केन्द्र् र आसपासमा हल्का देखि मध्यम बर्षा भएको हुदाँ सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने रहेकाले नदी तटिय क्षेत्रमा रहनुहुनेहरुले आवश्यक सतर्कता अपनाईराखौ।

साउन ६ आज बिहानको मापन अनुसार कोशी ,नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तह भन्दा तल रहेको छ। @NDRRMA_Nepal


साउन ५, आज बिहानको मापन अनुसार कोशी ,नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तह भन्दा तल रहेको छ।


साउन ०५ गते, बिहान ४:३५ बजे पछिल्लो ३ घण्टामा कन्चनपुर जिल्लाको हनुमान नगर(भम्का) वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन, सो क्षेत्र भई बहने स-साना खोलाहरूमा बहाव केही बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाईराखौं। जल तथा मौसम विज्ञान विभाग
४ साउन २०८२ आगामी तीन दिन देशभरीका नदीनालामा बाढीको जोखिम कस्तो छ त ? @NDRRMA_Nepal
साउन ०४ गते, बिहान ८:५६ बजे पछिल्लो १ घण्टामा धनुषा जिल्ला स्थित तुलसी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षामापन भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने रहेकाले आवश्यक सतर्कता अपनाईराखौँ। जल तथा मौसम विज्ञान विभाग

साउन ०४, आज बिहानको मापन अनुसार कोशी को सहायक नदी तमोर र कन्काई नदी को जलसतह सतर्कता आसपास रहेको, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तह भन्दा तल रहेको छ।


साउन ४, बिहान ६:३२ बजे पर्वत जिल्ला स्थित माेदि खाेला पर्वत जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेकाेले र बढ्दाे क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेहरुले सतर्कता अपनाईराखौँ। जल तथा मौसम विज्ञान विभाग

साउन ०४ गते, बिहान ०५:३० बजे इलाम जिल्ला स्थित #कन्काई, #मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रेहको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरुले दिउँसो सम्म उच्च सतर्कता अपनाइराखौँ। जल तथा मौसम विज्ञान विभाग

#smsalert साउन ०४ गते, बिहान ०५:०५ बजे पछिल्लो १ घण्टामा कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी बर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले आवश्यक सतर्कता अपनाईराखौँ