NDRRMA
@NDRRMA_Nepal
Nepal's National Disaster Risk Reduction and Management Authority - official twitter account
पहिरो जानु पहिले, पहिरो गइरहेको बेला र पहिरो गएपछि के कस्ता कुराहरुमा चनाखो हुनु पर्छ त ? थप कुरा लिङ्कमा youtube.com/watch?v=Vf0bW4…
७ साउन, २०८२ #SitRep 1856 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA




Highway Update: मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०४/०७ गते १०:०० बजे सम्म) #NepalPolice #BelieveInBlue #ToServeandProtect #नेपालप्रहरी #HighwayUpdate
खान हुने र नहुने च्याउबारेको ९ भ्रम र यथार्थ... #NDRRMA #disaster #mushrooms
विपद्मा परेका व्यक्तिको खोज तथा उद्धारसहित विपद् व्यवस्थापनमा ड्रोन प्रयोगसम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ। गृहमन्त्री रमेश लेखकको विशेष उपस्थितिमा प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ (UDAAN) एवं नेपाल ड्रोन संघ बिच समझदारी गरिएको हो। @moha_nepal




‘सबैका लागि पूर्वसूचना (Early Warning for All)’ को पिलर ३ः 'सूचना, सञ्चार र प्रशारण' विषयमा आज सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया सम्पन्न । #EW4All




नबनाउँ भन्छु माटे भीरमा घर, पाइदैन त्यहाँ चट्टानको भर, नबस्नु खोली किनार... youtu.be/jSEOZgVvhrU?fe… via @YouTube
६ साउन, २०८२ #SitRep 1855 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA



सवारी दुर्घटनासम्बन्धी असार महिनाको विवरण #nepalpolice #believeinblue #toserveandtoprotect #नेपालप्रहरी
सामाजिक सञ्जालहरुमा भाइरलको पछि दौडिन छोडौं, विपद्का सूचना र जानकारी लिने र दिने गरौं। #NDRRMA #disaster

विपद्मा पूर्वसूचना किन आवश्यक छ ?... @moha_nepal @NepalRedCross #anticipationhub
५ साउन, २०८२ #SitRep 1854 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA



विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम पाठ्यक्रम, २०८१ बमोजिम सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ७ दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम यही साउन २ गतेदेखि सुरु। नगर प्रहरी, DEOC, LEOC, CDMC, महिला स्वयंसेविकाहरु, स्थानीय समाज सेवीहरू गरी २५ जनाको सहभागिता।




४ साउन, २०८२ #SitRep 1853 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA



विपद्का कारण घरहरु भत्किई, बगाई, पुरिई तत्काल बस्नका लागि समस्या भएमा सरकारले अस्थायी आवास बनाउनका लागि ५० हजार रुपैंयासम्म अनुदान दिन्छ। यो अनुदान पाउने तरिका के के छन् त ? #NDRRMA #disaster #DisasterRelief
३ साउन, २०८२ #SitRep 1852 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA

२ साउन, २०८२ #SitRep 1851 विपद्का घटना सम्बन्धी थप विवरणका लागि तलको लिङ्कमा जानुहोस् । ndrrma.gov.np/np/daily-bulle… विपद्का घटना सम्बन्धी सूचना र सन्देशका लागि तलको लिङ्कमा जानुहोस् । youtube.com/NDRRMA




नेपालमा पहिरोको जोखिम कहाँ कहाँ छ ? youtu.be/Vf0bW4tq6Pw?fe… via @YouTube
मौसम अपडेट : २ साउन २०८२ आज दिउँसो र रातिको मौसम कस्तो हुन्छ ? हेर्नुहोस् तलको फोटोमाः @NDRRMA_Nepal @NEOCOfficial #WeatherUpdate
विपद्को मूलप्रवाहीकरण अत्यन्त जरुरी छ... youtu.be/7LJq2ZytwxQ?fe… via @YouTube