Geja Sharma Wagle
@GejaWagle
Follows political, geopolitical, strategic and international affairs, Nepal-India-China relations, liberal democracy, social justice, football, music, hiking.
खबरहबका प्रधान सम्पादक @ArunBaral1 र @Sawad_keshab सँग नेपाली कांग्रेसको मार्गनिर्देशक सिद्धान्त,सामाजिक लोकतन्त्र,लोकतान्त्रिक समाजवादलगायतका विषयमा भएको लामो संवाद टेक्स्ट र भिडियोमा यसरी प्रकाशित भएछ! यसबारेमा स्वस्थ सैद्धान्तिक-वैचारिक बहसको अपेक्षा! khabarhub.com/2025/25/825704/
सान्दर्भिक भएकाले पुन: शेयर १. पूर्वराष्ट्रपति–उपराष्ट्रपतिहरूले सक्रिय तथा दलीय राजनीति गर्न नपाउने कानुन बनाउने २. संविधानले परिकल्पना गरेजस्तो राष्ट्रको अभिभावक भई तटस्थ, निष्पक्ष र गरिमामय भूमिका निर्वाह गर्न गैरदलीय व्यक्तित्वलाई राष्ट्रपति बनाउने ekantipur.com/opinion/2025/0…
काँग्रेसजनले @GejaWagle सरको यो अन्तरवार्ता पढ्ने मात्रै होइन आत्मबोध गर्नुपर्ने देखिन्छ । तर, " (अ)राजनीति" गर्न खप्पिस काँग्रेसजनहरुले पढ्न छोडेको धेरै भइसकेको छ। कांग्रेसलाई ‘सामाजिक लोकतन्त्रवादी’ पार्टीमा बदलौं khabarhub.com/2025/25/825704/
सर्, Ideology बहस गर्दागर्दै Elon ले NY to SDN आधा घन्टामा flight गरिसक्छ । जनताप्रति नैतिक र कानूनी रुपले समेत प्रम जिम्वेवार हुनैपर्ने व्यबस्था र ideology नै उत्तम हाे द्विविधा नहोला ।जनतालाई Cabinet कोे Target & Work schedule चाहिएकोछ 🙏 @GejaWagle khabarhub.com/2025/25/825704…
एउटा पढ्नै पर्ने सामग्री ! यो अन्तर्वार्ता मात्र होइन हामी कांंग्रेसको लागि कांग्रेस कता लाने भन्ने गतिलो खुराक पनि हो। @GejaWagle कांग्रेसलाई ‘सामाजिक लोकतन्त्रवादी’ पार्टीमा बदलौं khabarhub.com/2025/25/825704…
बहस जारी रहोस् !! कमजोरी सबैमा हुन्छन् तर बहस र सुधार सँगै उदार अर्थतन्त्र, खुला बजार समग्रमा पुँजीवादले नै हालका अधिकतम समस्याको उच्चतम विकल्प सहीत समाधान दिन्छ। त्यसैले खुलस्त भन्न डराउनु हुन्न @GejaWagle
खबरहबका प्रधान सम्पादक @ArunBaral1 र @Sawad_keshab सँग नेपाली कांग्रेसको मार्गनिर्देशक सिद्धान्त,सामाजिक लोकतन्त्र,लोकतान्त्रिक समाजवादलगायतका विषयमा भएको लामो संवाद टेक्स्ट र भिडियोमा यसरी प्रकाशित भएछ! यसबारेमा स्वस्थ सैद्धान्तिक-वैचारिक बहसको अपेक्षा! khabarhub.com/2025/25/825704/
बीपीका विचार र कांग्रेसका दस्तावेज धर्मग्रन्थ होइनन्। त्यसैले धर्मग्रन्थ जस्तो वाचन वा मन्त्रोच्चारण गर्ने होइन। बीपी जडसूत्रवादी थिएनन, गतिशील थिए। बीपीका विचार पनि जडसूत्रवादी होइन, गतिशील छन्। @GejaWagle onlinekhabar.com/2025/07/172764…
कांग्रेस स्कुलको होमवर्क ! फरक छुट्याऊ– ‘प्रजातान्त्रिक समाजवाद’ Vs ‘सामाजिक प्रजातन्त्र’
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेसँग विशेष वार्ता कांग्रेसलाई ‘सामाजिक लोकतन्त्रवादी’ पार्टीमा बदलौं @GejaWagle @ArunBaral1 khabarhub.com/2025/25/825704/
Writing on the wall... नेपाली कांग्रेसभित्रको वैचारिक संकट थाहा पाउन राजनीतिक विश्लेषक @GejaWagle (गेजा शर्मा वाग्ले) लाई पढौं - Text- khabarhub.com/2025/25/825704/ भिडियो- youtube.com/watch?v=e32irL…
बीपी राजतन्त्रवादी नभएको र मेलमिलाप नीति तत्कालीन राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिको उपज भएको वास्तविकताको ऐतिहासिक दस्तावेज र बीपीका विचारले नै पुष्टि गरेका छन्! केही नेता,बौद्धिक र साथीहरूले आग्रहपूर्ण टिप्पणी गर्नुभयो! बीपी र आलेख पुन: पढ्न अनुरोध🙏onlinekhabar.com/2025/07/172764…
बीपी राजतन्त्रवादी नभएको र मेलमिलाप नीति तत्कालीन राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिको उपज भएको वास्तविकताको ऐतिहासिक दस्तावेज र बीपीको विचारसहित आलेखमा पुष्टि गरेको छु! रवीन्द्रजीले उक्त वास्तविकतालाई स्वीकार गरी भ्रममुक्त हुनुपर्यो! तपाईंको फरक मतप्रति सदैव सम्मान🙏
"परिस्थिति" मैँ हो मान्छेको परिक्षण हुने। त्यो परिक्षणमा वीपी खरो उत्रिए। उनी 'व्यक्तिगत विचार' मा राजसंस्थावादी नहुन सक्छन् तर 'देशको दिर्घकालीन हित' का हकमा उनी राजसंस्थावादी नै थिए। विचार जहिले पनि व्यक्तिगत हुन्छ। देश सम्पूर्ण जनताको हो। त्यसैले #विचारभन्दामाथिदेश हुन्छ।…
पासपोर्ट विभागको क्यान्टिनबाट कर्मचारीका लागि लगिँदै गरेको नास्ता छोप्न प्रयोग भको कागतमा @GejaWagle देखिनुभो 😀
"परिस्थिति" मैँ हो मान्छेको परिक्षण हुने। त्यो परिक्षणमा वीपी खरो उत्रिए। उनी 'व्यक्तिगत विचार' मा राजसंस्थावादी नहुन सक्छन् तर 'देशको दिर्घकालीन हित' का हकमा उनी राजसंस्थावादी नै थिए। विचार जहिले पनि व्यक्तिगत हुन्छ। देश सम्पूर्ण जनताको हो। त्यसैले #विचारभन्दामाथिदेश हुन्छ।…
"कम्युनिष्टहरूले म माथि आक्रमण गरे भन्ने मेरो समस्या छैन। मेरो समस्या के छ भने, मेरो लडाइँलाई मेरा आफ्नै साथीहरूले बुझेनन्, र मैले अब सामना गर्नुपर्ने कुरा पनि यही हो।" बी.पी. कोइराला, राजा, राष्ट्रियता र राजनीति (२०६३)
बीपी राजावादी थिएनन्, मेलमिलापको नीति परिस्थितिको उपज थियो @GejaWagle onlinekhabar.com/2025/07/172764…
आज बीपी स्मृति दिवस - बीपी बुझ्ने अर्को नजर ! @GejaWagle onlinekhabar.com/2025/07/172764…
BP Koirala - A ‘revolutionary’ democrat. 👇 विपी २०१५ मा प्रम हुँदा नेपालको अर्थतन्त्र भूमि र कृषिमा आधारित थियो। तर जमीन राजा-महाराजा, शासक र जमिनदारको नियन्त्रणमा थियो। बीपीले बिर्ता तथा जमिनदारी प्रथा उन्मूलन गरी क्रान्तिकारी भूमिसुधार लागू गरेका थिए। onlinekhabar.com/2025/07/172764…
बीपी केवल व्यक्ति मात्रै होइनन्, विचार र विचारपुञ्ज हुन्। बीपी विना नेपालको लोकतान्त्रिक आन्दोलन र सैद्धान्तिक-वैचारिक विमर्श नै अपूर्ण हुने भएकाले उनीबारे बहस हुनु स्वाभाविक हो। onlinekhabar.com/2025/07/172764…
गणतन्त्र स्वीकार गरेर बीपीको विचारबाट कांग्रेस विचलित भएको आरोप लगाउँदै आएका छन्। तर बीपीको दृष्टिकोण, कांग्रेसको नीति तथा रणनीति र परिवर्तित राजनीतिक विकासक्रमको सापेक्षतामा विश्लेषण गर्दा उक्त आरोप निराधार छ by @GejaWagle onlinekhabar.com/2025/07/172764…