Prem
@premyatri
Humanist
व्यवस्था फेरियो अवस्था फेरिएन घुम्ने कुर्चीहरु र नेताका बास बदलिए जनताको झुपडी र गाँस बदलिएन त्यसैले साथी यो लोकतन्त्र हैन, खोकतन्त्र हो ।।
#वाइडबडी_घोटाला वाइडबडी घोटालामा अख्तियार प्रमुख प्रेमकुमार राई र नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध मुद्दा नचलाइनुलाई ‘चयनमुखी दृष्टिकोण’ भन्दै विशेष अदालतले अख्तियारमाथि नै गम्भीर प्रश्न उठाएको छ। @registandiary ukaalo.com/news/28171/
राष्ट्र बैंक ऐनमा निश्चित विषय नै तोकेर कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने प्रस्ट उल्लेख भएपनि पौडेलले ती कुनै पनि विषयमा स्नातकोत्तर गरेका छैनन् । EXCLUSIVE: गभर्नरको शैक्षिक योग्यतामा गम्भीर प्रश्न, छैन कानूनले तोकेको विषयमा स्नातकोत्तर ! lokaantar.com/story/294440/2…
लाचार प्रधानमन्त्री र भ्रष्टाचारमा आफै चुर्लुम्म डुबेका अख्तियार प्रमुखबाट अब केही पनि आशा छैन । onlinekhabar.com/2025/07/172941…
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई इङ्गित गर्दै विशेष अदालतले गरेको ‘न्यायिक टिप्पणी’पछि राज्य शासनप्रति जनविश्वास कायम राख्न पनि उनी त्यो पदमा रहन मिल्दैन । baahrakhari.com/detail/458309
राजनीति गरेर बस्नुहोस्, शिवको थर खोज्दै नहिड्नुहोस्- डा. केशवानन्द गिरि @swami_kn । पूरा अन्तर्वार्ता शनिबार राति ८:०० बजे !
“यो देशमा पावर नभई केही नचल्ने रहेछ। जति बौलाए पनि केही नहुने रहेछ,” विवशले भने "प्रधानमन्त्रीले समेत कुलेखानी ड्यामलाई दोष दिनुभयो। छानबिनै नगराई बाढी आएको कारणले ज्यान गएको हो भन्दा दुख लाग्यो।” ukeraa.com/news/detail/16…
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चलाख्याइँपूर्वक आर्थिक विधेयकमार्फत कर छुट दिएपछि कोकाकोलाको नेपालस्थित मुख्य बोटलिङ प्लान्ट बोटलर्स नेपाल तराई लिमिटेडले ७८ करोड रुपैयाँमात्र पुँजीगत लाभकर तिरेको छ ।
आर्थिक विधेयकमा छुट दिएपछि बोटलर्स तराईले बुझायो ७८ करोडमात्र कर, १ अर्ब ७२ करोड 'मिन्हा'! @gbudhathoki taksarnews.com/2025/07/57758/
टेरामक्स प्रविधि खरिद प्रकरणमा निर्णय गर्ने मोहनबहादुर बस्नेत लाई मुद्दा चलाएको अख्तियारले उस्तै भूमिकाम देखिएका आफ्ना प्रमुख आयुक्त प्रेम राईलाई चाहिँ किन चलाएन ? विशेष अदालतले यसमा प्रश्न उठाएको छ र यसरी छानीछानी मुद्दा लगाउन पाइँदैन भनेको छ। ekantipur.com/news/2025/07/2…
अख्तियार प्रमुख राईविरुद्ध विशेष अदालतले भ्रष्टाचार सम्बन्धी उठायो गम्भीर प्रश्न baahrakhari.com/detail/458283
प्रहरी प्रधान कार्याल अन्वेषण,योजना तथा विकास निर्देशनालयले गरेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन अनुसार प्रत्येक दिन १९ जनाले आत्महत्या गर्छन्।मानसिक स्वास्थ्यलाई सरकारले उपेक्षा गरेको देखिन्छ।विद्यालय तह देखि नै मानसिक स्वास्थ्यको विषयवस्तु समेटिनु जरुरी छ।
वाइडबडी प्रकरणमा अख्तियारले आफ्नै प्रमुख राईलाई उन्मुक्ति दिएकामा विशेष अदालतको प्रश्न @Bodhighanashyam ekantipur.com/news/2025/07/2…
वाइडबडी घोटालामा प्रेम राईमाथि अनुसन्धान नगर्दा अख्तियारमाथि अदालतको विशेष टिप्पणी, छानबिनमा प्रश्न ukeraa.com/news/detail/16…
विद्या देवी भण्डारीले २०३७ सालमा लिएको पार्टी सदस्यता नम्बर ६४१ हो । अहिले सबै त्यो हटाइएको छ । त्यो भनेको त She is no more हो - एमाले बरिस्ठ उपाध्यक्ष ईश्वर पोख्रेल ।
‘विद्या भण्डारी राजनीतिमा आउने विषय सकिएको छैन’ - ईश्वर पोखरेल बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी #BBCNepali #BidyaBhandari #IshworPokhrel
आज मात्रै तनहुँका एक जना पुराना एमाले नेता सँगसँगै चिया खाने मौका मिलेका थियो उनी पनि ओली "प्रवृत्तिले" ८४ मा एमालेलाई निकै गार्हो पर्ने भनेर चिन्तित थिए ।
प्रिय एमाले जन एउटा अबसर आयो ,८४ को निर्बाचनमा एकल चुनाब लडेर धादिङको एउटा क्षेत्र मात्रै जितेर देखाउनुस् म धादिङ छोड्दिन्छु । यो मेरो च्यालेन्ज हो ।७७ जिल्लैबाट यस्तो च्यालेन्ज आउन सक्छ ।😀
ओली स्टालीन "पथ" मा छन् । जबजलाई भ्रष्टीकरण गर्दे पार्टीलाई स्टालीनको पथमा लैजाँदा पनि कार्यकर्ताहरु चुँइक्क नबोल्नु अन्तोत्वगत्ता एमाले पार्टीलाई बिसर्जनको बाटोमा लैजाने मतियारको साँची बन्नु हो । nepalviews.com/2025/07/23/408…
जुन व्यक्तिको घुस को टेप रेकड जनताको हातहातमा छ त्यहि व्यक्ति मन्त्रालयको झण्डावाला गाडिमा सुरक्षाबल सहित सान संग सडकमा हुइकिदैछ भने त्यो देश नेपाल हो ।
जुन व्यक्तिको घुस को टेप रेकड जनताको हातहातमा छ त्यहि व्यक्ति मन्त्रालयको झण्डावाला गाडिमा सुरक्षाबल सहित सान संग सडकमा हुइकिदैछ भने त्यो देश नेपाल हो ।
नियोजित अपहत्ते : "उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्था कुनै कारणले विघटन भए वा ‘लिक्विडेसन’मा जाने भएमा त्यस्तो जग्गा सरकारको स्वीकृतिमा बेचबिखन गर्नसक्ने अधिकार पनि दिएको छ।जग्गा साट्न वा स्थान्तरणका लागि समेत स्वीकृति दिनसक्ने व्यवस्था छ।" @kiran_ktm * ukaalo.com/news/28134/
ती एमालेका मन्त्री मात्रै होइनन् सरकारका मन्त्री हुन । र सरकारमा काँग्रेस पनि छ। यसर्थ ति, काँग्रेसका पनि मन्त्री हुन् । यति लाचार तरिकाबाट यता लेख्नु भन्दा तपाईंको पार्टीको "कम्युनिस्ट" सभापति श्री ३ देउवासँग किन भन्न सक्नुहुन्न?
पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमीसुधार) अझै राजिनामा नदिई पदमै भईरहैको स्थितिमा भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उव्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट…