Rabindra Mishra
@RabindraMishra
Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, http://helpnepal.net. Essayist & Poet. FB: http://www.facebook.com/rabindramishra.official
परिवर्तनको हुटहुटी! यो गज्जबको भिडियोको लागि भुषण दाहाल (@DahalTbd) र All 3 Media Ghar प्रति आभार प्रकट गर्दछु!
"पानीको परेड" मेरो एकजना अत्यन्तै प्रिय, प्रतिभाशाली र श्रद्धेय कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ कविता संग्रह। हिमालयन जाभामा बसेर पढ्दै गर्दा जाभाकै एकजना स्टाफलाई यो फोटो खिचिदिन अनुरोध गरेँ किनभने यो अनुच्छेद सामाजिक सञ्जालमा प्रेषित नगरी मनै मानेन: अक्षरहरूको डिक नमिले…

फूलको आँखामा फूलै संसार... गायिका आनी छोइङको स्वरमा होइन, सो गीतका सङ्गीतकार न्ह्यू बज्राचार्यको आवाजमा -- त्यो पनि नेवारी र नेपालीमा! आजको साँझ न्ह्यू बज्राचार्य र बानिका प्रधानको गायन र सङ्गीतमा -- R Sala को पलेँटीमा झुलियो। पलेँटीको सधैँ जय होस्! @paletiofficial…
हाम्रो कुरा मिलिहाल्यो नि! वीपी "व्यक्तिगत विचारका दृष्टिकोणबाट राजसंस्थावादी नहुन सक्छन्" भनेर मैले पनि तल लेखेकै छु। अनि तपाईँले "मेलमिलाप नीति तत्कालीन राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिको उपज" भन्नु र मैले "#नवीनसमझदारी वर्तमान राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिको…
बीपी राजतन्त्रवादी नभएको र मेलमिलाप नीति तत्कालीन राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिको उपज भएको वास्तविकताको ऐतिहासिक दस्तावेज र बीपीको विचारसहित आलेखमा पुष्टि गरेको छु! रवीन्द्रजीले उक्त वास्तविकतालाई स्वीकार गरी भ्रममुक्त हुनुपर्यो! तपाईंको फरक मतप्रति सदैव सम्मान🙏
"नबोल्नुलाई "डराएको" भनेर कसैले सोचेको छ भने त्यसको मुल्य महंगो पर्न सक्छ।" @RabindraMishra
राप्रपाभित्र चर्किएको अन्तरसंघर्षबीच रवीन्द्र मिश्रको शालीन तटस्थता #nepalpress nepalpress.com/2025/07/24/620…
"परिस्थिति" मैँ हो मान्छेको परिक्षण हुने। त्यो परिक्षणमा वीपी खरो उत्रिए। उनी 'व्यक्तिगत विचार' मा राजसंस्थावादी नहुन सक्छन् तर 'देशको दिर्घकालीन हित' का हकमा उनी राजसंस्थावादी नै थिए। विचार जहिले पनि व्यक्तिगत हुन्छ। देश सम्पूर्ण जनताको हो। त्यसैले #विचारभन्दामाथिदेश हुन्छ।…

"परिस्थिति" मैँ हो मान्छेको परिक्षण हुने। त्यो परिक्षणमा वीपी खरो उत्रिए। उनी 'व्यक्तिगत विचार' मा राजसंस्थावादी नहुन सक्छन् तर 'देशको दिर्घकालीन हित' का हकमा उनी राजसंस्थावादी नै थिए। विचार जहिले पनि व्यक्तिगत हुन्छ। देश सम्पूर्ण जनताको हो। त्यसैले #विचारभन्दामाथिदेश हुन्छ।…

मेरो जुँगा धेरै नतान्नोस् न, कृपया! मैले एक वर्षअघि नै (अहिले होइन) राजेन्द्र बानियाँ (@RBaniyaji) सँगको अन्तर्वार्तामा यसो भनेको थिएँ: - देशमा प्रमुख नेताहरूले "देशमा" धेरै विवाद र संकट भयो भने सार्वजनिकरपमा "बोल्नु पर्छ"। - तर देशका प्रमुख नेताहरूले "पार्टीभित्र" धेरै विवाद…
नेपालमा राजसंस्था पुनर्स्थापना अभियान र भू-राजनीति विषयमा केन्द्रित रहेर छलफल गर्न अतिथिका रुपमा वरिष्ठ पत्रकार, लेखक, भू-राजनीतिक विश्लेषक संजय उपाध्याय यस राजसभा स्पेसमा आउदै हुनुहुन्छ । समय: नेपाली समय विहान ७:१५ वजे शनीवार तदनुसार २५ जुलाई शुक्रबार राती EST ९:३० बजे ।
बीपी स्मृति दिवसको सन्दर्भमा: बीपीको आदर्श बकेर प्रचण्डपथमा हिँड्ने कांग्रेसीहरू, र राजसंस्थाको आदर्श बोकेर व्यक्तिगत स्वार्थमा हिँड्ने राजसंस्थावादीहरू भएसम्म देश ट्रयाकमा आउँदैन। एकाध देशलाई छोडेर सन् १९६० को दशक यता विभिन्न कारण देखाउँदै राजसंस्था फाल्ने यमन, इरान,…

पञ्चायत कालसम्म सेनाको कडा नियन्त्रणमा रहेको र हालसम्म पनि सेनाकै सुरक्षामा रहेको भक्तपुर दरबारभित्रको यो लुँहिति (सुनधारा)। तर खोइ यहाँका मूर्तिहरू कहाँ गए? यी सबै खाली देखिएका ठाउँहरूमा विभिन्न देवीदेवताका मूर्तिहरू हुनुपर्ने हो। उदाहरण पाटन दरबारको तुसा हिति हेर्नुहोस्। ++
भ्रष्टाचार विरुद्ध युवाले गर्नै पर्ने काम: आज राप्रपाले भ्रष्टाचारका विरुद्ध 'अख्तियार' र 'सम्पत्ति शुद्धिकरण' गुहार्यो। गज्जब भयो। अरूले पनि यसैगरी दबाब दिउन्। जबसम्म राजनीतिलाई संवैधानिक/कानूनी रूपमैँ संवैधानिक निकाय तथा कर्मचारीतन्त्रबाट अलग गर्न सक्दैनौँ, भ्रष्टाचार…



विश्वास मरेको राजनीति! आदर्श मरेको समाज! चार महिनाअघि मैले एउटा राजनीतिक समूहमा एउटा जटील राजनीतिक विषयमा तथ्य बोल्नु पर्ने भयो। सहभागीहरूले मैले प्रस्तुत गरेको तथ्य सहजै पत्याउने छैनन् मलाई थाहा थियो। त्यसैले मैले भिडियोमा देखिएकी ज्यादै नै कमजोर अवस्थामा रहेकी र अत्यन्त…
ल हेर्नुस् त साथीहरू, म कहाँ पुगेको। कस्तो अद्भुत स्थान। कति महिनादेखि जाने सोच्दा सोच्दा बल्ल यो गएको शनिबार पुगेँ। राम नारायण प्रजापतिको निजी संग्रहालय। जहाँ हजुरले नेपाली कागजबाट बनेका सामग्रीहरू खरिद गर्नका साथै यी अनुपम कलाको नमूनाहरू पनि देख्न सक्नुहुनेछ। ++
जब घरमा २-४ वटा मात्र प्वाल हुन्छ, १-२ ठाउँ मात्र चुहिन्छ, टालटुल गर्दा हुन्छ। तर जब छानो कुहिन्छ, खाँबा कुहिन्छन, भुइँ मक्किन थाल्छ - तब ड्यांग डुंग भत्काएर नयाँ बनाउनु पर्छ। यसो गर्दा पुरानो घरमा भएका केही कुराहरु काम लाग्ने पनि हुन सक्छन। तिनको चाही प्रयोग गर्नु पर्छ। घर भनेर…
नेपालीसमाज नै अचेत भएको अवस्था हो यो।टोल सुधार मात्र हैन;यहाँ त खानेपानी,सामुदायिक वन,सामुदायिक विद्यालय मात्रले नपुगेर मन्दिरको पनि समिति बनाएर त्यसमै राजनीति र चुनाव गर्छन्। @RabindraMishra @SuryaRAcharya @UddhavRBhetuwal @SuryaRAcharya @sainonepal @birat_anupam @dipak_gyawali
- म राजनीति शुरू गरेदेखि नै समाजको पत्र-पत्रलाई पार्टीकरण गर्ने प्रवृत्तिका विरुद्ध बोलिरहेछु। - टोल विकास संस्थामा स्वतन्त्र, स्थानीय समाजसेवी बस्ने कि कांग्रेस/एमाले/माओवादी/रास्वपा/राप्रपा का कार्यकर्ता बस्ने? - समाजको पत्र-पत्र पतित हुनाको मूल कारण नै टोल विकास संस्थादेखि…
- म राजनीति शुरू गरेदेखि नै समाजको पत्र-पत्रलाई पार्टीकरण गर्ने प्रवृत्तिका विरुद्ध बोलिरहेछु। - टोल विकास संस्थामा स्वतन्त्र, स्थानीय समाजसेवी बस्ने कि कांग्रेस/एमाले/माओवादी/रास्वपा/राप्रपा का कार्यकर्ता बस्ने? - समाजको पत्र-पत्र पतित हुनाको मूल कारण नै टोल विकास संस्थादेखि…

बहूआयामिक व्यक्तित्वकी धनी -- नेत्र रोग विशेषज्ञ, कवि, गीतकार, गायक, कलाकार डा Sabina Shrestha मेरो छिमेकी। आज काठमाडौंमा उहाँको नौलो किसिमको कृति 'अकथ्यको प्रतिध्वनि' विमोचन भयो, जसमा उहाँले जेलमा रहेका १०२ जना बन्दीहरूको पीडादायी कथा समेट्नु भएको छ। पुस्तकको अङ्ग्रेजी र…
समय मिले सुनेर प्रतीकृया दिन हुन अनुरोध: youtu.be/Z9rDChbHuhI?si…