Pawan Acharya
@pawan7ach
Some Law! More Cricket!! Mere Life!!!
'महिनामा ३-४ लाख र कीर्तिपुरको डाँडो।' प्रश्न बाट सुरु गरौँ। पहिलो त १६९$ औसत मासिक तलब भएको देशमा महिनाको ३-४ लाख कमाउने कुरा पत्यारिलो छ? सामान्य मानिसलाई पत्याउन गाह्रो छ। तर के नेपालमा बसेर यत्रो कमाइरहेका छैनन् त? जवाफ हो- छन्। 1/n
मूलधारका पार्टी र वैकल्पिक नेतृत्वको दाबी गर्नेका लागि यो अन्तिम विकल्प र अन्तिम अवसर हो । त्यसैले उनीहरू‘गर वा मर’ को अवस्थामा छन् ।अब पनि मूलधारका पार्टी सच्चिएनन् र वैकल्पिक नेतृत्वको दाबी गर्नेहरूले निर्णायक संघर्ष गर्न सकेनन् भने सक्किनुभन्दा अर्को विकल्प छैन । @GejaWagle
सडकदेखि संसदसम्म, सार्वजनिक सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म वैकल्पिक राजनीति, वैकल्पिक पार्टी, वैकल्पिक नेतृत्व र वैकल्पिक प्रणालीबारे व्यापक छलफल, बहस र विवाद हुँदै आएको पृष्ठभूमिमा यस्तो बहस र विकल्पको अर्थ, औचित्य र अन्तर्यको बारेमा मेरो विश्लेषण! ekantipur.com/opinion/2025/0…
From Beijing, China 🇨🇳 Sharing frame with 📸 👉️Mr. Liu Jianchao, Minister of the IDCPC, 🇨🇳 👉️Krishna Prasad Oli, Nepal's Ambassador to China, 🇳🇵 👉️ Dr. Rupak Sapkota Foreign Affairs Advisor to Former PM of Nepal🇳🇵 @RupakSapkota

"Think for yourself, not of yourself. Think of others, not for others." @naval
With many stalwarts now behind him, only Sachin Tendulkar remains in Joe Root’s path 👏 #WTC27 | #ENGvIND | ➡️ icc-cricket.com/news/root-inch…
उहाँहरु विधेयक बन्ने बेला कस्सी बाधेर कुलिङ पिरियड को खिलाफमा लबिङ गर्न हिड्नुभयो, समिती सभापतिको पनि गल्ती होला, त्यसमा समितीमा कर्मचारी बारे पनि कुरा बाहिर आएका छन। यसमा मुख्यसचीवको यो किसिमको गैरजिम्मेवार अभिव्यक्ति आएको छ। हामी अभिसप्त छौं। onlinekhabar.com/2025/07/172694…
आज बीपी स्मृति दिवस - बीपी बुझ्ने अर्को नजर ! @GejaWagle onlinekhabar.com/2025/07/172764…
होइन त्यति मात्र होईन, सुतेको समय, आङ तनेको तन्काएको सबै उमेर घटाउनुपर्छ। ल त्यति गरम!
‘क-कसलाई ७० वर्षे उमेर हद मान्नुछ, उहाँहरूले माने हुन्छ, बिदा लिए हुन्छ। कामको हिसाबले अहिले ५० वर्ष जस्तो खटिरहेको छु।७० वर्षे उमेर हद मान्ने हो भने मैले १४ वर्ष जेल बसेको समय घटाउनुपर्छ।' onlinekhabar.com/2025/07/172666…
यो भिडियोमा गाउँमा सामान्य भजन कीर्तनमा रमाउने बुवाहरूले घण्टिका झोलेको हरेक भ्रममा दिएको सटिक उत्तरहरू छन् - अनि उनीहरूको Technique के हो मैले चिरफार गरेको छु।
👇️
पर्यटन बोर्डका पूर्वसीईओ रास्वपामा गएछन् । बल्ल अब रास्वपा "नठग्ने", "नलुट्ने", 'भ्रष्टाचार नगर्ने"हरुको कम्प्लिट प्याकेज बन्ने भो । नपत्याए हेर्नुस् यता छन् प्रमाणः पर्यटन बोर्डको खर्चमा भूगोलसम्बन्धी सम्मेलन, आम्दानी जापानमा जम्मा हुने onlinekhabar.com/2023/08/1353752
Five Wicket Haul in 15 balls. Not a feat of a normal human being. Starc is all over West Indies in his 100th test match. #AUSvWI
कानुन पढेको माननीय ज्युले अभियोजन भएपछिका प्रारम्भिक सुनुवाइ, अनि सर्वोच्चको व्याख्या पढ्नुभएन? फिरादपत्र पढ्नु भएन? @sobita465 जि, न्यायको देवीको आखामा पो कालो पट्टि बाधेको हुन्छ त, आफैलाइ देवी सम्झिएर आफै कालो पट्टि बाधेर दिउँसै अँध्यारो बनाएको?
सहकारी ठगि काण्ड: गगन थापाले थुन्या हो कि अदालतले हो माननीय ज्यु ? आफैले बहस गरेर थुनामा पठाउनु भएको होइन रबि जी लाइ ? अनि प्रमाण बिना अदालतले थुन्छ र @sobita465 ज्यु ? 🔕🔕
Great Opportunity ! Scan a QR Code or click a link below to apply. tr.ee/Mm6Pt4
Work with us! @MPOfficeKtm4 regularly provides opportunities for individuals to work in parliamentary research, legislative affairs, research-based policy initiatives, and different campaigns. To continue this, we have opened an application for the post of Research Intern. If…
First int'l match of cricket was played by the USA. The USA finding its focus in cricket is good for cricket's globalization. Money should follow a plan, cricket fanatics with resources like Satya Nadala giving their effort helps. Microsoft CEO's piece.. timesofindia.indiatimes.com/sports/cricket…
Six Ducks and Two Big Hundreds, quite a match figures for England!
England have equalled the record for the most ducks in a Test innings: 6. They also had a partnership of 303 in their total of 407. Extraordinary espncricinfo.com/records/most-d…
Shark Tank Nepal, hopefully will inspire & show the way for many entrepreneurial minds in Nepal. It was much needed.
The first two entrepreneurs featured on the show are female. What a great way to kick off a show with its own legacy and a global audience. Shark Tank Nepal is a testament to the fact that Nepalese are entrepreneurial at heart. I hope it will inspire millions in Nepal to start…
दमदार!
'मोहन बस्नेतले महामन्त्री गगन थापालाई हिंसात्मक अभिव्यक्ति दिनुभएको छ, हामी टुलुटुलु सहेर बस्नुपर्ने हो?' setopati.com/politics/363173
कुलिङ पिरियडको मर्म न विधेयकमा नै थियो,न समितिको प्रतिवेदनमा नै! विधेयकको ८२(४)मा लेखिएको 'बाहेक'शब्द र समितिको प्रतिवेदनबाट झिकिएको 'सरकारको पूर्वस्वीकृति नलिई'भन्ने वाक्यांशनै कूलिङ पिरियडका बाधक हुन। हुइयाँमा कुलिङ पिरियड भन्दै भजाइयो।सरकार,संसद,समिति सबैले हामीलाई जोगी बनाए!!
बाहेक शब्द थपिएको होईन, बाहेक शब्द यथावत रहेको हो। प्रतिवेदनमा नया उपदफा (४) थपेर गुम्राहमा राखियो र नेपाल सरकारको स्वीकृति भन्ने शब्द हटाएर व्यवस्था झन खुकुलो बनाइयो। यो गलत भयो। कर्मचारीले घुमाउछन भनेको यहीँ होला...
विधेयकमा 'बाहेक' शब्द कसरी पर्यो भन्ने कुरा आफूलाई थाहा नभएको बताए । शिलापत्रसँग सोमबार दिउँसो उनले भने, 'बाहेक भन्ने शब्द कसरी पर्यो मलाई थाहा छैन । यो हट्नुपर्छ । भोलि नै हामी सभामुखकहाँ गएर यो विषयमा कुरा गर्छाैं । राष्ट्रियसभाले यसलाई सच्याउनुपर्छ । shilapatra.com/detail/163314?…