अजातशत्रु
@mahatsujit
#पत्रकार#रिपोर्टिङमा प्याश्शनेट #क्रिटिकल #काठमाण्डौं
लु पढौं लोकतान्त्रिकरणलाई पछाडी फर्काउने केपी कदम र राजनीतिमा नआइ नछोड्ने विद्या भण्डारीको ढिपीबारे मेरो ताजा विश्लेषण!
इन्द्रध्वज क्षेत्री लेख्छन्: विद्याका मन्तव्य र वक्तव्यहरूको विश्लेषण गर्ने हो भने स्पष्ट हुन्छ कि उनी एमाले नै थिइन् र हुन्। उनलाई राष्ट्रपतिमा पनि एमालेले नै पठाएको हो। राष्ट्रपति हुँदा पनि उनले एमालेकै निर्देशन र पक्षमा काम गरिन्। ukaalo.com/news/28221/
चौसा हेर्दा त मिस्टर/मिस म्याङ्गो घोषणा गर्दा हुनेखाले भेटियो, दाम चै किलोकै रू. ३००।-


फोटो खिच्छु भन्छु त मुख अन्तै फर्काउछ गाँठे, सबै रिसी धमलाजस्तै हुन्नन है 😀

ॐ जय शिव शंकर शम्भु जय गिरिजाधीश शिव जय गिरिजाधीश जय जय करूणा सागर जय जय करूणा सागर पशुपति जगदीश ॐ हर हर हर महादेव youtu.be/2g6B36boplI?si…
Featured on @ukaalonews for turning Kathmandu cafés into my coding zone!☕💻 For 6+ years, I’ve been building website, software, freelancing globally—from local coffee tables. Freedom, focus, and caffeine — that’s my workspace. Read More: ukaalo.com/news/28137/
बिजुली मिस्त्री रामविनयको सिम्रौनगढको सामुदायिक स्कुलबाट एसईई गरेको छोराले काठमाडौं महानगरपालिकाले दिलाउने छात्रवृत्तिको कोटा जितेर काव्या स्कुलमा सित्तैमा प्लस टू पढ्न पाउने भएछन् । अरू पालिकाहरूले छात्रवृत्ति दिलाउन पहलै नगरेका कि हाम्लाई थाहा नभा?
झण्डा हल्लाउँदै पार्टी प्यालेशको बार्षिकोत्सव कार्यक्रममा पर्यटन मन्त्री देख्दा दिक्क लाग्याथ्यो, त्यो त अझ ठूलै समारोह हो रे- श्राद्ध, होम आदि जेमा पनि उपस्थित हुन खोज्छन रे ! यसपछि कार्यसम्पादनका लागि ढंगै भएपनि समय हुन्न, ढंग नहुनेले के गर्नु !! झण्डा हल्लाउँदै दौड्यो !!
डा. मीनबहादुर विस्ट लेख्छन्– प्रधानमन्त्रीले उपकुलपतिहरूलाई शपथ गराउने अभ्यासले विश्वविद्यालयको स्वायत्तता र शैक्षिक स्वतन्त्रतामा गम्भीर खतरा निम्त्याउन सक्छ। ukaalo.com/news/28207/
सीमित सम्पत्ति भएकी शिक्षित युवतीहरूका लागि विवाह मात्र सुरक्षाको व्यवस्था थियो र विवाहले खुशी दिने कुरामा निश्चितता नभए पनि गरिबी र दु:खबाट बच्ने यो नै सबैभन्दा उत्तम र सामाजिक रूपमा स्वीकार्य व्यवस्था थियो। ukaalo.com/news/28181/
कुन किताब किन पढ्ने भनेर सोध्नेहरूलाई मिल्ने सटिक पाठकीय जवाफ; ‘पहिलो पानाको पहिलो वाक्यदेखि नै म यसरी सम्मोहित भएँ कि पूरा किताब नपढुन्जेल चैनले बस्नै सकिनँ।’ Source URL: ukaalo.com/news/28181/
रोजगारदाताको कृतिको भजन-कीर्तननुमा समिक्षा रोजगारले नलेख्ने, लेखिए सम्पादकले प्रकाशन नगर्ने, नगरी नहुने (जेपी नै भए) किताब लेखक-समिक्षकको सम्बन्ध खुलाइदिने- यत्ति त गर्न सकिन्छ होला नि? (रोजगारले रोजगारदाताकृत किताबको समीक्षा दुईतिर देखेपछि)
लेख्ने मान्छे @RajuSyangtan ले दिल्लीको रोहिणी क्षेत्रमा आफू रहँदा-बस्दाको दृष्यलाई गज्जबले उनेछन् । नेपाली बाध्य भएर केही आशा, केही विश्वासले रोजगारको खोजी र उपचारको खोजीमा दिल्लीका गल्लीहरूमा पुग्छन् अनि हन्डर-ठक्करका कथाहरू बन्छन्🤔 @nayapatrika nayapatrikadaily.com/news-details/1…
गाडीपनि कति भित्र्याएका (बितेको आर्थिक बर्ष) हुन गाँठे, दिदीको घरमा यस्सो झ्यालबाट चियाउँछु त यस्तो ।


प्रिय लेखक : जेन अस्टेनसँगको मेरो पहिलो साक्षात्कार थियो-प्राइड एन्ड प्रेजुडिस् ! * ११ वर्ष हुँदा नै मेरो दिमागमा केटी मान्छे भनेको त एलिजाबेथ बेनेटजस्तो हुनुपर्छ भन्ने अमिट छाप पर्यो।त्यो नै नारीवादको मेरो पहिलो पाठ थियो। @KavitaSherchan @15n3quarters * ukaalo.com/news/28181/
😟
➖परामर्शका नाममा मनपरी राज्यकोष दोहन, एक वर्षमै सिध्याइयो ७ अर्ब ✔️आफैले गर्नुपर्ने र गर्न सक्ने कामसमेत परामर्शका नाममा अरूलाई दिएर मन्त्रालयदेखि मातहतका सरकारी निकायले राज्यकोषमा बर्सेनि अर्बौं खर्चको भार थोपरिरहेका छन्। @bpanmol @ukaalonews ukaalo.com/news/28182/
नेपालमा विद्युतीय फोहोर (ई-वेस्ट)को उचित व्यवस्थापनका लागि कानूनी व्यवस्थाको अभाव खट्किएको छ। यो समस्याले वातावरण र मानव स्वास्थ्य दुवैमा नकारात्मक असर परिरहेको सरोकारवालाले औँल्याएका छन्। ukaalo.com/news/28201/