विश्वास
@Biswasdwivedi
( लेखक कम देखक ज्यादा ) Do good to all🌳 🙈🙉🙊 कुल एज कुकुंबर . झाका झुमर क्लब , झबराहा #TTstaff
#Disinformation यति पनि नफैलाउनु कि आफ्नै पेशा/पदलाई पोलोस्! भर्खरै इमेज च्यानलको प्रधान सम्पादक भएका खरेलले बिक्छ भन्ने नाममा यो तहको तल्लो तहको हावादारी कुरा गर्दिए! बिक्न त यहाँ पत्रकारहरु झन् बिकेका छन् तर सिंगो पत्रकारिता नै बिक्यो भनौँ त हामी पनि!
अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईले नैतिकताका आधारमा राजीनामा दिनु देश र स्वयं उनका लागि सबैभन्दा उपयुक्त विकल्प देखिन्छ । उनले राजीनामा दिनुपर्ने तर्कलाई पुष्टि गर्ने ७ वटा आधार यी हुन् : khabarhub.com/2025/27/826995/
बिजुली मिस्त्री रामविनयको सिम्रौनगढको सामुदायिक स्कुलबाट एसईई गरेको छोराले काठमाडौं महानगरपालिकाले दिलाउने छात्रवृत्तिको कोटा जितेर काव्या स्कुलमा सित्तैमा प्लस टू पढ्न पाउने भएछन् । अरू पालिकाहरूले छात्रवृत्ति दिलाउन पहलै नगरेका कि हाम्लाई थाहा नभा?
Happy Birthday Sir jee !! सबै सधैं मंगलमय रहोस् ।। समयले सबै सबै इच्छाहरु पूरा गर्ने बाटाहरु खोलिदियोस् र फेरि 'दिल ने ईक तमन्ना की……' भन्नुपर्ने बाध्यता नआओस् । 😀😀 wish u many many healthy returns of the day sir jee !!
अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन सत्ताधारी दल कांग्रेस सांसदको माग, प्रमुख नेता मौन ukeraa.com/news/detail/16…
In Nepal, the head of the top anti-corruption agency is facing allegations… of corruption! 🫤 अख्तियारका प्रमुख नै शंकाको घेरामा, संसद्मा उठ्यो महाभियोगको विषय nepalviews.com/2025/07/27/408…
‘मिल्ने भएको भए हाम्रा नेताहरुले यो देशनै बेचीदिन्थे- जगदिश खरेल’ रे ! जनताहरुले त बेचिराछन् ! यताको सम्पति बेचेर बिदेश लगिराछन् पैसो ! नेताभन्दा जनता अगाडि रछन् ;))
@Biswasdwivedi जन्मदिन की ढेर सारी शुभकामनाएँ! ईश्वर करे ये साल आपके जीवन में ढेर सारी खुशियाँ, सफलता और स्वास्थ्य लेकर आए। मुस्कुराते रहिए और आगे बढ़ते रहिए। वैसे पार्टी किधर है ?😃
झण्डा हल्लाउँदै पार्टी प्यालेशको बार्षिकोत्सव कार्यक्रममा पर्यटन मन्त्री देख्दा दिक्क लाग्याथ्यो, त्यो त अझ ठूलै समारोह हो रे- श्राद्ध, होम आदि जेमा पनि उपस्थित हुन खोज्छन रे ! यसपछि कार्यसम्पादनका लागि ढंगै भएपनि समय हुन्न, ढंग नहुनेले के गर्नु !! झण्डा हल्लाउँदै दौड्यो !!
नेपालमा सिडिओ र सिटामोल-हात्ती र हात्तिछाप चप्पल जस्तै ! सिटामोल-ज्वरो आएपनि खाकै छ, जिउ दु:खेपनि खाकै छ, हुँदाहुँदै सञ्जिव क्षेत्री भनेझैं यसोऽऽऽ अल्छी लागेपनि खाइदिन्छन् कसैकसैले त ! सिडिओलाई पनि नागरिकता बाँड्नेदेखि खेतखेतमा पानी चहार्ने अधिकारसम्म रैछ ! केलाई चाहियो ३ तहको…
कृषी प्रधान भन्ने देशमा विगत दुइ दशक जति पुरै शक्ति र स्राेत कृषी मास्न खर्च गरिएकाे छ। सिंचाइ सुविधा बढाउने भन्दा अनुत्पादक भ्यूटावर, स्वागतद्वार, डाँडा काेतार्ने, पर्या पर्यटनकाे नाममा सिमेन्टका थुप्राे ठड्याउनेमा खर्च गरिएकाे छ। सुख्खाले सताएपछि डिप बाेरिङ खन्ने जाने ?
राज्यकोषमा मन्त्रीका स्वकीयको ‘रजगज’ - प्रधानमन्त्री र मन्त्रीका ‘स्वकीय’को तलबमै मासिक ६३ लाख खर्च - प्रधानमन्त्री र मन्त्रीका दुई सय स्वकीय, नियमविनै नियुक्ति, सवारी सुविधाका लागि विभिन्न निकायका गाडी दुरुपयोग nayapatrikadaily.com/news-details/1…