кєѕнαв ѕαωα∂
@Sawad_keshab
Byline (Past) : http://bit.ly/33dcpvi
जुन रुखको फेदमा बसेर ‘बीपीले कांग्रेसको चुनाव चिह्न कल्पना गरे’ nepalkhabar.com/politics/11271… कसरी भयो– कांग्रेस, पुलिस र रेडियोले बोल्ने ‘जय नेपाल’ शब्दको प्रयोग?nepalkhabar.com/politics/10894… उदाउँदै गरेको सूर्य छाडेर बीपीले किन रोजे चारतारे झण्डा? nepalkhabar.com/politics/10510…
पूर्णबहादुर खड्काको सुझाव- गल्ती स्वीकारौँ, निराशा नबाँडौँ khabarhub.com/2025/26/826277/
कांग्रेस–एमालेबीच तीन किचलो : भूमि, ‘कुलिङ पिरियड’ र तातेको शीतलनिवास khabarhub.com/2025/25/826036/ @Sawad_keshab
भूमि, ‘कुलिङ पिरियड’ र तातेको शीतलनिवास khabarhub.com/2025/25/826036/
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रवक्ता बनेर नहिँड्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशनविपरीत एमाले नेता विनोद ढकाल पत्रकार सम्मेलनमा । khabarhub.com/2025/25/825898/
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रकार सम्मेलन स्थल कार्की ब्यांकेट (बबर महल) मा देखिएको ताजा दृष्य

खबरहबका प्रधान सम्पादक @ArunBaral1 र @Sawad_keshab सँग नेपाली कांग्रेसको मार्गनिर्देशक सिद्धान्त,सामाजिक लोकतन्त्र,लोकतान्त्रिक समाजवादलगायतका विषयमा भएको लामो संवाद टेक्स्ट र भिडियोमा यसरी प्रकाशित भएछ! यसबारेमा स्वस्थ सैद्धान्तिक-वैचारिक बहसको अपेक्षा! khabarhub.com/2025/25/825704/
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेसँग विशेष वार्ता कांग्रेसलाई ‘सामाजिक लोकतन्त्रवादी’ पार्टीमा बदलौं @GejaWagle @ArunBaral1 khabarhub.com/2025/25/825704/
प्यूठान नगरपालिकामा सम्पूर्ण विवाद मेलमिलापबाट समाधान, एक वर्षमा भए ८५ वटा विवाद दर्ता khabarhub.com/2025/24/825315/
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले दाइसँग नेपाली कांग्रेसको मार्ग निर्देशक सिद्धान्त प्रजातान्त्रिक समाजवादबारेको पृथक् कुराकानीपछिको तस्बिर । साथमा प्रधान सम्पादक अरूण बराल सर । (अन्तर्वार्ता पढ्न, हेर्न र सुन्न सकिने छ ।) #khabarHub @GejaWagle @ArunBaral1

पूर्वराष्ट्रपति नै किन ? साच्चै नेतृत्व परिवर्तन गर्न चाहनेहरुमा आँट, हिम्मत, इख, दम्भआदि भए एमाले कणहरुले अब ईश्वर पोखरेललाई ‘बा’सँग महाधिवेशनमा भिडाउन नेतृत्व परिवर्तन गर्ने ल्याकत राख्न सक्नुपर्छ ।
बीपीले स्वीकार नगरेको पुष्पलालको त्यो प्रस्ताव… khabarhub.com/2025/23/824654/
कुन चैं घुस्याहा मन्त्रीलाई हो चहिया ? मसँग छ कोकोनट आयल ! 🤣

जननायक बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँका आदर्श, सिद्धान्त, भिजन, विचारको बारेमा आज @Online_khabar मा प्रकाशित मेरो दृष्टिकोण! @basantabasnet onlinekhabar.com/2025/07/172764…
एमालेमा विद्याको ‘च्याप्टर क्लोज’ ? बाँकी छन् ४ विकल्प khabarhub.com/2025/22/824257/
चाक्सीबारी बैठक : सरकारले जनहितमा काम गर्नुपर्नेमा जोड khabarhub.com/2025/21/823837/
चाक्सीबारी बैठक : संविधान संशोधनबारे बहस चलाउनुपर्ने निष्कर्ष khabarhub.com/2025/21/823824/