जय देश 🇳🇵
@JayJananiJayDes
Bank, Finance & Economy || Tech observer || Against corruption & Bad Governance || RTs & Likes are not endorsements || 🔊 Social media influencer
जनताले देशमै सन्ततिको भबिस्य किन देखेनन्? उत्तर: जुन देशमा आवधिकरूपमा नेता परिवर्तन हुदैन, त्यो देश परिवर्तन हुनै सक्दैन किनकी पुरानो नेताकाे क्षमता, परिवर्तित समाजकाे माग अनुरूप हुनैसक्दैन ! @cmprachanda @SherBDeuba @kpsharmaoli @ncp_madhavnepal @hamrorabi @thapagk @Shekharnc
बुद्धिस्ट राष्ट्र शिव मन्दिर को लागि युद्ध सम्म गर्न तयार भए भने हिन्दू बाहुल्यता भएको देशमा धर्म नास्न विदेशबाट अनेक थरीका लाग्दा पनि राज्यले कुनै कदम उठाउन नसक्ने शासक भएको देश हो नेपाल।
Same drug Cost: USA 500$ UK 40$ India 20$ China 10$ 😂😂😂😂😂 @realDonaldTrump @SarahAllisonFl @POTUS @RFKJr_Official
A common asthma drug costs nearly $500 in America but less than $40 in the United Kingdom. And that weight loss "fat shot" all the celebrities use? Americans pay 10X more than people in other developed countries. But why?
नपढ्ने, निदाउने, मनपरी बोल्ने र प्रावधान नै थाहा नपाउने । नालायक र असक्षम भन्दा कडा शब्द प्रयोग अहिले नगरौ ल 😡 @pratinidhisabha ukaalo.com/news/28247/?sfa
बफ मःमः महँगो हुन्छ कि सस्तो यहां?😂setopati.com/kinmel/economy…
अन्तराष्ट्रिय गफाडी न हुन् 😂
ओली स्पेन पुगेर ९६% लाई खानेपानी ख्वाएको छु भन्छन्। बिरगंजको ३२ वटै वडामा पानी छैन।सेना ट्याङ्कर मा पानी बाड्दै छ । @army_nepal स्थानीय, संघीय र केन्द्रीय सरकार के गर्दैछन, उनीहरूलाई पनि थाह छैन जस्तो छ!! @BirgunjMetro @bagmatipradesh1
अख्तियारकै पूर्वप्रमुख भन्छन् : राईले राजीनामा नदिए संसद्ले महाभियोग लगाउन सक्नुपर्यो baahrakhari.com/detail/458618
लाईन जानेआऊने वजे नै तोकेर तालिका प्रकाशन गर्नु र भबिस्यमा कुन मितिदेखि विजुली नियमित हुन्छ ? भनेर पहिल्यै भन्न नसक्नु नै लोडशेडिंग होइन र Hiten bro ! आत्तिएर अन्टसंट नबोलौ न 😂😂 @hello_sarkar @DKhadka1975 @PM_nepal_ onlinekhabar.com/2025/07/173140…
In Australia, your tax return document shows where your tax money was spent. @hello_sarkar ले यस्तै डकुमेन्ट दिएर, आफ्नो औकात आफै नापोस् 😎 @mofnepal @pratinidhisabha

Indo Pacific Defence Forum, a deeper cooperation to co-produce required defense systems in south & already a tech giant in north, a tiny Nepal in between 🤔😨 ipdefenseforum.com/2025/07/deepen…
Action delayed is denied. This is how Parties free their cadres thru legal loopholes & the provisions intentionally made by themselves! So the Law is selective & it's Fate of the Nepali 😨
आज पार्टी? कि हिजै भइसको?
जस्ले गर्यो राम्राे चै राम्राे नै हो भन्न भटमासको गेडा खानु पर्दैन । Actually it's a ministerial JOB of Central Govt to dictate such access thru Law to the unprivileged ones, in socialism (If it's not a lie) 😎 @moenepal @PM_nepal_ @pratinidhisabha
बिजुली मिस्त्री रामविनयको सिम्रौनगढको सामुदायिक स्कुलबाट एसईई गरेको छोराले काठमाडौं महानगरपालिकाले दिलाउने छात्रवृत्तिको कोटा जितेर काव्या स्कुलमा सित्तैमा प्लस टू पढ्न पाउने भएछन् । अरू पालिकाहरूले छात्रवृत्ति दिलाउन पहलै नगरेका कि हाम्लाई थाहा नभा?
बरु १०/१२ जना विषय विज्ञ सल्लाहकार राखे हुन्थ्यो नि तर के गर्नु फेरि तिनले सेटिङ मिलाउने काम गर्दैनन् 🤣
बाढी आए के गर्ने? डढेलो लागे के गर्ने ? खडेरी परे के गर्ने ? आदी विषय पनि प्रमको निर्देशन कुर्नुपर्ने विषय हुन् ? कि Standing SOP बनाउने र लागू गर्ने औकात नै छैन् ?🤔 यस्ताे असक्षम र गैह्रजिम्वेवार प्रशासन देख्दा बहुत दिक्कलाग्छ, तर के गर्नू 😡 @hello_sarkar @pratinidhisabha
सुख्खाग्रस्त मधेसको सरकारी अध्ययन टोली भन्छः चैत यता ३ सय डिप बोरिङ खनियो, प्रभावकारी भएन
Largely, deployed to find & manage the deals in between Employees & Power Brokers.

०६८ देखिनै प्रम/मन्त्रीले यस निर्णय मार्फत् राज्यको चरम दोहन गर्दैछन् ! हेर्दा स्वकीय मात्र हो, खास काम भन्नुनपर्ला, राज्य खर्चको कुरैनगरौं ! सरकारीसेवामा वहाल प्रशासन नालायक बनाएर, १ भन्दा बढी झोला बोक्ने राख्नु सर्वथा गलत छ, राजा नै वन्नुपर्ने सोचभए अर्कै 😎 @pratinidhisabha

के तपाईंको परिवार वा छिमेकमा हात नभएको व्यक्ति हुनुहुन्छ? हुनुहुन्छ भने हामीलाई सम्पर्क गराइदिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि अफिस समयमा सम्पर्क गर्नु होला । फोन 01-4562766 e -Nebal Nepal कृपया RT गरेर सहयोग गरिदिनु होला ।
यो बक्यौता पनि कोकाकोला गर्ने त होला 😂 यति बक्यौंता उठाएर Solar energy मा लगानी गरे, कम्तीमा ३०० मेवा विद्युत् उत्पादन थप हुन्थ्यो ग्रिडमा, ६ महिना भित्रै 😎 @PM_nepal_ @PMSinghNC @pratinidhisabha nepalpress.com/2025/07/27/621…