Tulsiram Bhusal
@tulsirambhusal
फलानो भनी परिचय फगत यहि नाम भन्दा अर्को बनेकै छैन।
इरानको जेलमा रहेका ५ नेपाली परराष्ट्र मन्त्रालयको कूटनीतिक पहलपछि गएराति सकुशल नेपाल फर्किनुभएको छ । यस कार्यमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद छ ।
अन्य नेताहरुका केसमा "कानुन" नलाग्ने, रविको केसमा मात्र कानुन लाग्ने? रविको केसमा जस्तै सबै भ्रष्टाचारी र अपराधीमाथि "कानुन" अनुसारको कारवाही गर्ने माग गरेर दबाब बनाउनुको साटो अपराधको अनुसन्धानको लागि जेलमा बसेको मान्छेलाई समेत "हस्ताक्षर" जम्मा गरेर जेल बाहिर निकाल्छौं" +++
काटाकाट पनि गर्न पर्छ है । दुई चार बर्ष पनि स्थिर भएर सरकार चलाउन सक्दैनन ।
पहिले हौर देहाय बामोजिमका कुन श्रेणीको साइबर सेनामा भर्ती हुनु भो त्यो उल्लेख गरम नत्र ज्ञान लीन र दिन यहाँ मुकु एक्सालय देखी संसारी एक्सालय समेत छन! जने!🤣
तपाई आफु कुन साईबर सेनामा भर्ती हुनुहुन्छ? १. आफ्नो नेता महान बनाउने २. आफ्नो नेता महान अर्को गुटलाई निच देखाउने ३. आफ्नो नेता महान र अर्को पार्टीलाई निच देखाउने ४. आफ्नो पार्टी महान तर अरू पार्टी खराव देखाउने ५. आफ्नो पार्टी महान तर ब्यवस्था खराव देखाउने ६. नेता सबै खराब देखाउने
वाइडबडी खरिद अपारदर्शी र शंकास्पद रहेको नयाँ तथ्य संसदको सार्वजनिक लेखा समितिले २०७५ सालमा गरेको छानबिनमा विमान खरिद गर्दा निगमलाई करिब ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ नोक्सान भएको निष्कर्ष निकालेको छ। np.cijnepal.org/detail/14165
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट ठ्याक्कै १.९ किलोमिटर दुरीमा रहेको कम्पनी रजिस्ट्रारको कार्यालयमा भ्रष्टाचार र सेवाग्राहीलाई दु:ख दिने मामलामा जे गरिरहेको छ, त्यसले प्रधानमन्त्रीको यो साप्ताहिक रटानलाई गिज्याइरहेको छ । BY : @JanardanBaral onlinekhabar.com/2025/07/172941…
यो अपहरण गर्नु भन्दा अघि नै कारबाहीमा परिसकेको थियो भनेर विज्ञप्ति निकाल्छ अब घण्टाले 😂😂 रास्वपाका जिल्ला संयोजकले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटे nepalkhabar.com/politics/17311…
‘अख्तियार स्वयमले आफ्नो प्रमुखमाथि छानबिन सुरू गर्नुपर्छ। उहाँले छानबिनका लागि मार्गप्रशस्त गरी पदबाट बाहिर बस्नुपर्ने हुनसक्छ।' by @unique_shres setopati.com/politics/365012
धरपकड यता पनि हुदो रहेछ तर खाल्डोका मेयर सेना को जस्तो देखिएन । साइकलमा भएका सबै सामान निकाल्न भने र साइकल लगे । रित्तै साइकल चलाउनेका पनि साइकल लगे तर जसले चम्किने ज्याकेट र हेलमेट लगाएका थिए तिनले छुट पाए ।
विशेष अदालतले वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान नभएकोमा प्रश्न उठाएको छ। onlinekhabar.com/2025/07/172878…
अख्तियार प्रमुख राईविरुद्ध विशेष अदालतले भ्रष्टाचार सम्बन्धी उठायो गम्भीर प्रश्न baahrakhari.com/detail/458283
वाइडबडी प्रकरणमा अख्तियारले आफ्नै प्रमुख राईलाई उन्मुक्ति दिएकामा विशेष अदालतको प्रश्न @Bodhighanashyam ekantipur.com/news/2025/07/2…
वाइडबडी प्रकरणमा अख्तियारले आफ्नै प्रमुख प्रेमकुमार राईलाई उन्मुक्ति दिएकामा विशेष अदालतको प्रश्न चयनमुखी अभियोजन गर्दा न्यायप्रतिको विश्वास कमजोर हुने टिप्पणी। वाइडबडी खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै २४ नेपाली र ८ विदेशी विरुद्ध मुद्दा दायर। ekantipur.com/news/2025/07/2…
वाइडबडी प्रकरणमा अख्तियारले आफ्नै प्रमुख राईलाई उन्मुक्ति दिएकामा विशेष अदालतको प्रश्न ekantipur.com/news/2025/07/2…
अलि अलि बुझेको छु, कताकती पढेको छु भन्नेहरु मध्यका एकाध बाहेक ले धराने मेयर को लेखाइ लाई वा रे। हैन यिनले खान्छन चाहिँ के खासमा ?
फ्रेस अकबरे भोली मैतिदेवी "Padma Optical"मा आउँदैछ है । आफ्नो अर्डर टिपाम् । payment को लागी 9804136282 मा ई-सेवा गर्न सक्नुहुनेछ । अनि स्क्रीन सट् DM गरि पाउँ है त । किसानको बारिबाट सिधै तपाईंको किचन सम्म । 😊😊🤗🤗 @optician_uttam @padma_optic
हेल्लो काठमाडौं ! आज आउंदैछौं है हामी "पद्मा अप्टिक्स" मैतिदेवी चोकमा । 😊😊
सरकारी पत्रहरू लेख्दा औपचारिक शब्दावली, स्पष्टता,र व्याकरणिक शुद्धता महत्वपूर्ण हुन्छ। प्रायः सभ्य र औपचारिक भाषाको प्रयोग हुनाले विषयवस्तु गम्भीरतापूर्वक प्रस्तुत हुन्छ। यदि पत्रमा कुनै विशेष सन्दर्भ वा मुद्दा समेटिएको छ भने, भाषा प्राविधिक र विषयकेन्द्रित पनि हुन सक्छ 👇👇👇
वैकल्पिकको नाम लिएर एउटा निवेदन/पत्र लेख्ने ढंग पनि नभएका निर्वाचित भएका छन्।🫣
बोधार्थः "प्रत्यक्ष निर्वाचित कार्यकारी" को रहर गर्नेहरू