च्यवन
@chghimire
#VisionToAction र #असाधारण_सफलता_प्राप्तहरुकाे घोर प्रशंसक, RTs not endorsement. Tweets are personal. Ignore Nonsense. मानसिक करिया निषेधित क्षेत्र!
In the ever-evolving economic activity in our region, we are at a point where technology is not just shaping the way... @atulkoirala myrepublica.nagariknetwork.com/news/unlocking…
Honest question — उहाँ खास पोलिटिक सब्याटिकलमा हुनुहुन्थ्यो भन्ने त प्रष्ट भइ नै सक्यो। अब सम्बोधन कसरी गर्ने? पूर्ब राप तथा एमाले (प्रवेशमा रोक लगाइएकी) नेत्री? 🤔
चयनमुखी : समान न्यायको सिद्धान्त बिरुद्ध ! * देखिने गरी नीतिगत अपचलन गरे राईले । ठाडै प्रकृयागत घोटाला गरे अधिकारीले तर, दुबैजना उम्किए ! ("Some animals are more equal than others" is a famous line from George Orwell's novel Animal Farm.) @ukaalonews * ukaalo.com/news/28171/
कोकाकोलाको कर छलिमा विष्णु पौडेलको अनुमोदन १७२ करोड मिन्हाबारे एमाले, काङ्ग्रेस त किन मौन भनिरहनु परेन। माओवादी, राप्रपा, रास्वपादेखि मधेशवादीहरू दलहरूसम्मको मौनताले म अचम्मित छु । या त यी दलहरूसम्म छ्याकन पुगेको छ या डरले थुरथुर्र छन्। अहिले म एक्लो बृहस्पति भएको छु। समयले को…
वाइड बडी,शरणार्थी प्रकरण जस्ता काण्डमा आरोपित व्यक्तिहरूलाई बारम्बार माफी दिँदै काँधमा बोकेर भ्रष्टाचार छानबिन गर्ने उच्च पदमा नियुक्त गर्नु र पदमा पुर्याउनु दोहोरो चरित्र हो।कार्यकारीहरूले "भ्रष्टाचारीको मुखै हेर्दिनँ" भनेता पनि स्वार्थहितमा यस्तो नीतिगत लेनदेन गरिरहेका छन!!!
हनुम्यान हरु म्यान बन्न खोज्नु प्रबुद्ध र बिकसित अनि बिबेकसिल समाजको लागि सुखद हो खुलेर स्वागत गरौ तर, भर चाही नपरौ है….एमाले न हुन
विस्तृत छलफल नगरी पारित गर्न प्रयत्न भइरहेको भूमिसम्बन्धी विधेयक के हो ? nepalviews.com/2025/07/24/408…
एमालेको उदाहरण दिँदै काङ्ग्रेसमा पनि दुईपल्ट मात्र सभापती हुन पाउने ब्यवस्था हटाउने लबिइङ सुरू भैसक्या त छैन नि ! 😋😎
जुम्लाको कर्णाली राजमार्गमा उज्वल सानदार जेभीले गरेको कालोपत्रे हातैले उप्कने घृणित भ्रष्टाचार र निन्दनीय लापरबाहीको ज्वलन्त उदाहरण हो।२००टनको रोलर प्रयोग भएको नौटंकी रचेर ठेकेदारले राज्य र जनतालाई ठगेको प्रष्ट छ।यस्ता बेशर्म नालायकी र जवाफदेहिताहिनमाथि कहिले कडा कारबाही गर्ने!!!

Breaking : सहकारी ठगीको मुद्दामा फरार जीबी राई मलेसियामा पक्राउ
Breaking : सहकारी ठगीको मुद्दामा फरार जीबी राई मलेसियामा पक्राउ
@ciaa_nepal प्र. आयुक्तलाई स्वार्थको द्वन्द लाग्लाकी नलाग्ला?😀
विशेष अदालतले स्वार्थहितको द्वन्द्व देखाएपछि अख्तियार प्रमुखले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्छ।पदमा बसिरहनु संवैधानिक मर्यादा र जनविश्वासको घोर उल्लंघन हो।नैतिकता नदेखाए राज्यले महाभियोगको प्रक्रिया तुरुन्त अगाडि बढाउनुपर्छ।यस्तो संवेदनशीलतामा ढिलासुस्ती अक्षम्य हुन्छ!!
जन्मदिनको हार्दिक शुभकामना कफिकुमार @sarojshree ब्रो। गरिबोका खाना टाइमलाइनमा छाइरहोस् 🎂💐🍻

निदाएका सञ्चारमन्त्रीलाई प्रधानमन्त्रीको नमस्कार ! प्रधानमन्त्री बैठकमा प्रवेश गर्दा सञ्चारमन्त्री निदाएका थिए, उनलाई उठाउने प्रयास भए पनि सफल भएन। ratopati.com/story/502596/p…


नागरिक लगानी कोष नामक अड्डामा हिजो मोबाइलबाट १५ पटक र ल्यान्डलाइनबाट १० चोटि फोन गरेँ। नउठाउने फोन राख्छन् किन? फोन नउठाउने भए चिठीमार्फत् सूचना आदानप्रदान गराओ न हो। वाक्क लाग्छ बेलाबखत।
हेल्लो @eSewaNepal send money मा हरेक ट्रान्जेकसनमा रु १० काटिनु अन्याय भएन र ?
रवि लामिछाने थुनामा पुगेपछि जीबी राईबारे सरकारको अस्वाभाविक मौनता रवि लामिछाने थुनामा नपुग्दासम्म ससंद्को हरेकजसो बैठकमा सरकारी ठगी प्रकरणबारे चर्को बहस हुन्थ्यो।हजारौँ बचतकर्ताको अर्बौँ रकम ठगी गरेको भन्दै पीडितलाई न्याय दिनुपर्ने माग उठ्ने गरेको थियो । baahrakhari.com/detail/458288
आईसीसीको मञ्चमा चर्चा पाएको कालापत्थरको ढुंगा, त्यसमै भएको थियो ८लाख भ्रष्टाचार नेपाल प्रिमियर लिगको ट्रफीमा राख्ने सगरमाथा आधार शिविरको पत्थर ल्याउन करिब ८लाख गोलमाल गरिएको तथ्य फेला परेको छ।यसले अनियमितताको दलदलमा परेको NPLमा केसम्म गरियो भन्ने देखाउँछ। ukaalo.com/news/28150/