Jogi (The Ultimate Bhogi) 👨🌾
@MullaNasaruddin
एक साधारण किसान । जो बीजलाई वृक्ष देख्ने ल्याकत राख्दछ ।
'तँ' भनेको 'म' हुँ । 'म' भनेको 'तँ' होस् । ...र हामी भनेको 'ऊ' हो । 'ऊ' भनेको हामी । 'तँ' र 'म' ।।।।।।।।।।
भट्भटेमा लामो बाटो नहिंड्ने म आज भरतपुर गएर आको भयंकर गाला दुख्ने रैछ । आब त हिन्दिन भओ । 😫😂😂
घरभरी खुर्सानी छ । पिंढी, छत, भर्याङ्ग कुना सब तिर । कुन दिन घर बाटै लखेट्लान् भन्ना डर भैसक्यो । 😂😂😂
Lemon grass + Rosemary tea is the best tea ever... 😊😊 for winter add honey... 😋

यो मेरो भतिजले चाइनिज लेखेको रे ! पढ न त भनेको "लेख्न चैं आउंच पढ्न आउंदेन" रे ! हे दैब !🤦♂️🤦♂️😂😂

When a nurse joins agriculture... 😊🙊🙈
Agriculture is not about millions, but a plan! What do you think about this irrigation system?
अचार बनाउन नआउने तर घरमा बनाउन इच्छुकले डिएम गर्नु होला।
फ्रेस अकबरे भोली मैतिदेवी "Padma Optical"मा आउँदैछ है । आफ्नो अर्डर टिपाम् । payment को लागी 9804136282 मा ई-सेवा गर्न सक्नुहुनेछ । अनि स्क्रीन सट् DM गरि पाउँ है त । किसानको बारिबाट सिधै तपाईंको किचन सम्म । 😊😊🤗🤗 @optician_uttam @padma_optic
किसानको हैसियतले व्यापारीहरु संग डिल गर्दा के-कस्ता अनुभवहरु भोगिदो रहेछ भनेर कुनै दिन सुनाउने बारे सोंच्दैछु ।
७ अर्व ???? बाप्रे ! यो कृषि उत्पादन यहिं गर्ने हो भने कति हजार मान्छेहरु यहि प्रोजेक्टमा व्यस्त हुन्थेहोला ? कति परिवारहरु संगै बसेर भात खान्थे होला ? परिवार भनेको - एउटै छत मुनि बस्ने एउटै भाँडोमा पकाएको खानेलाई भनिन्छ(भनिन्थ्यो) ।
एउटा कृषि प्रधान देश जसले ७ अर्बको लसुन आयात गरेर खान्छ। त्यो पनि चीन बाट जसलाई भारतले Carcinogens substance पाइयो भनेर ब्यान गरेको छ। #गाँडतन्त्र_को_उपलब्धि
फ्रेस अकबरे भोली मैतिदेवी "Padma Optical"मा आउँदैछ है । आफ्नो अर्डर टिपाम् । payment को लागी 9804136282 मा ई-सेवा गर्न सक्नुहुनेछ । अनि स्क्रीन सट् DM गरि पाउँ है त । किसानको बारिबाट सिधै तपाईंको किचन सम्म । 😊😊🤗🤗 @optician_uttam @padma_optic
हेल्लो काठमाडौं ! आज आउंदैछौं है हामी "पद्मा अप्टिक्स" मैतिदेवी चोकमा । 😊😊
अक्सर मलाई लाग्छ त्यो माहान पुस्तक The Alchemist को भेंडा गोठालो पात्र "सान्टिएगो" म नै हुँ ।
हेल्लो चितवन ! 👋👋 📢📢🔊 अकबरेको खुर्सानीको असली स्वाद लिन मन छ ??? हामी यथाशीघ्र भरतपुर चौबिस कोठीमा पनि आउँदैछौं है । Stay tuned... 😊😊😊
हेल्लो काठमाडौं ! आज आउंदैछौं है हामी "पद्मा अप्टिक्स" मैतिदेवी चोकमा । 😊😊
#मिसन८४ नेपालमा युवहरूले उत्पादन गरेको रैथाने उत्पादनलाई संसारमा चिनौनु पर्छ है 🤗🤗🤗 मेरो चै मिसन तेस्तो छ 🙏🏻कि कसो दाजुहरू @uttambajra78742 @MullaNasaruddin @Neupane1Binod @foolPhobic @MadhuRamanACH
अब उपरान्त विश्व भ्रमणको योग छ । 😂😂😂
अकबरेलाई पनि यो देश ठीक लागेनछ, कतार जाने रे😂