Lochan Acharya
@lochanofficial
In conscience I trust.
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी विधेयक baahrakhari.com/detail/458337
This is quite unprofessional, and using words like “कुलङ्गार” is inappropriate. However, the sad reality of Nepali society today is that, since the federal government is continiously caught up in काण्ड after काण्ड, something like this might actually get endorsed 🙃
वैकल्पिकको नाम लिएर एउटा निवेदन/पत्र लेख्ने ढंग पनि नभएका निर्वाचित भएका छन्।🫣
वैकल्पिकको नाम लिएर एउटा निवेदन/पत्र लेख्ने ढंग पनि नभएका निर्वाचित भएका छन्।🫣

शेखर कोइरालाले विद्या भण्डारीलाई नैतिक समर्थन होईन, पुर्व-राष्ट्रपतिले राख्नुपर्ने मर्यादा सिकाउन सक्नुपर्छ।
शेखर कोइरालासँग विद्या भण्डारीले मागिन् नैतिक समर्थन baahrakhari.com/detail/457767
जोकतन्त्र! 🤮
पूर्वराजा ज्ञानेन्द्र शाहलाई अबदेखि ‘श्री ५ महाराजधिराज’ नलेख्ने कागज गराएर प्रहरीले फणिराज पाठकलाई छाडेको छ । #onlinekhabar onlinekhabar.com/2025/07/172108…
बांङ्लादेशका १८ न्यायाधीशहरुलाई बाध्यकारी अवकाशमा पठाइएको छ । नेपालमा पनि न्यायपालिकाको पुनर्गठन नगेरसम्म विकृति हट्दैन। prasashan.com/2025/07/11/682…
अदालतमा विचाराधीन मुद्धाहरूको विषयमा पटक-पटक आफ्नो राय सुझाव दिने र अदालतको काम-कारबाहीलाई प्रभावित बनाउन खोज्ने केही पूर्व-न्यायाधीशहरूलाई लगाम लगाउन कानूनी व्यवस्था नै गर्नूपर्ने भएको छ।
राजनीतिकर्मीले न्यायपालिकाबारे के समिक्षा गर्छन्, त्यो व्यक्तिको बौद्धिक र प्राज्ञिक हैसियतमा निर्भर गर्ला तर सैद्धान्तिक हिसाबले न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष राख्ने कुरामा दुईमत नहोला। स्वतन्त्र राख्ने व्यवहारिक तरिका भने न्यायाधीश नियुक्तिमा दल र नेताले भाग नखोज्ने हो।
जब राजनीति गर्नेहरूले हरेक विवादको उत्तर अदालतसँग खोज्न थाल्छन्, तब ५२ संवैधानिक पदाधिकारी नियुक्तिको फैसला जस्तो नजिरहरू जन्मिन्छन्। लोकतन्त्रमा न्यायापालिका स्वतन्त्र र निष्पक्ष हुने हो, लोकतन्त्र माथी हावी हुने होईन।
राज्यको दैनिकीसंग सम्बन्धित हरेक विषय अदालतबाट निरूपण हुनु शक्ति पृथकीकरणको दृष्टिकोणले राम्रो होईन। यो बारेमा राजनीतिक नेतृत्व समयमै चनाखो हुनुपर्छ। nepalkhabar.com/society/242319…
राज्यको दैनिकीसंग सम्बन्धित हरेक विषय अदालतबाट निरूपण हुनु शक्ति पृथकीकरणको दृष्टिकोणले राम्रो होईन। यो बारेमा राजनीतिक नेतृत्व समयमै चनाखो हुनुपर्छ। nepalkhabar.com/society/242319…
Tall, suave and handsome B.P Koirala mogged every leaders of his time. He was voracious reader and prolific writer. Nepali Leftist was so insecure with BP Koirala that they wanted to present Madan Bhandari as some intellectual behemoth. They failed miserably.
बिहान कांग्रेसलाई फकाएको छ, दिउँसो रास्वपालाई, साँझ एमालेलाई, राती समाजवादीलाई..प्रचण्ड कस्तो अस्थिर मान्छे, तैट!
रास्वपा र रविमाथि अन्याय नहोस् भनेर अन्तिमसम्म लागेँ, अझै लाग्छु : अध्यक्ष दाहाल #pardafas #epardafas #nnbdaily #nepalireels #short
भ्रष्टाचारविरुद्ध आवाज उठाउन नवराज बोहोरा सुर्खेतबाट ३१ दिन हिँडेर काठमाडौं आइपुगे। अहिले नेताहरूसँग भेट्दैछन्, शायद भन्न खोजिराखेका छन्: "म त हिँडेरै आएँ, तपाईंहरू अझै कुर्सीमै टाँसिएर बसिराख्नुभएको? नेताजी थोरै हिँड्नुस् भ्रष्टाचार मुक्त नेपाल बनाउन।
Nepalese should see this. I have come across many handles openly supporting Pakistan during the India Pakistan war.
⚠️ On request of the Governments of Nepal and Sri Lanka, the Indian Embassy’s evacuation efforts in Iran will also cover Citizens of Nepal and Sri Lanka. t.me/nepalandsrilan…
Nawraj Bohora has reached Kathmandu after walking barefoot for 31 days from Surkhet. He started the journey to protest corruption and bad governance in Karnali Province. Let’s take a moment to appreciate his courage & commitment to raising the voices of the people of Karnali. 🙌🏼
"भूषण पाठकलाई कानून बमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू” भन्ने अल्पकालीन अन्तरिम आदेशको अर्थ हो - यो मुद्दा विशेषमा अहिलेका लागि नपक्रनु। तर यदि अरू मुद्दा (जस्तै ज्यान मार्ने, चोरी आदी) छन् भने, त्यस्तोमा कानून अनुसार पक्राउ गर्न सकिनेछ।
३५ जना सम्पादकज्यूहरूले अन्तिमको दुई अनुच्छेदमा जिल्ला अदालतको आदेशप्रति असहमति जनाउनुभएछ। अदालतले नै संवैधानिक हकको उल्लंघन गर्नेगरी आदेश दियो भनेर विज्ञप्तिमा किटान गर्ने सम्पादकज्यूहरूलाई नेपालको न्याय प्रणाली माथी विश्वास रहेनछ। दुर्भाग्य!
अनि अर्को कुरो । दिलभुषण पाठक काण्ड सम्पादकहरुले विज्ञप्ति निकालेपछि दिमागमा आएको चाहिं ‘ कुनै मिडियाले त्यो काण्ड के हो ? किन उजुरी पऱ्यो ? उजुरीमा के थियो र प्रहरी अदालत गयो अनि पक्राउ पुर्जी माग गऱ्यो ? पाठकका रिपोटिङमा के के प्रमाण छन् ?’ आदि चीजहरुको ‘explainer’ पढ्न पाए सहि…
त्यो धम्की वाला फ्रन्ट पेज समाचार आफै धराशायी भइ जाने झैं त मानेको थिएँ बिहानै। *** आखिरमा भयो के त? प्रश्न फेरि पत्रकारिता तिरै सोझियो। समाचारको नाममा निबन्ध लेखेपछि आफै समस्यामा परिन्छ। सोचौं ! 🙏🙏
अब अदालत र प्रहरीको काम पनि सम्पादक ज्यु हरु बाट हुने भएछ।