sameer
@sameeeeerey
अदावतें थीं, तग़ाफ़ुल था, रंजिशें थीं बहुत बिछड़ने वाले में सब कुछ था, बेवफ़ाई न थी
Maile sagar daaju barey boleko k man parena bro? malaaai ko neta man parchha, ko kt man parchha , mero favourite colour nilo ho ki hariyo, Momko man parchha ki aalu paratha man parchha , hajurko matlab ko kuro ho ra daaju, tyo kuraako yo video sanga kei linudinu chha ra?
ए त्यहि भएर शेर बहादुर देउवा मन परेको पो हो ? हुन त गज्जब गरेका छन् नि त भिजन र होमओर्क पनि राम्रै गरेका छन् त्यसैले ७ पटक सम्म प्रधानमन्त्री बनाउनुपर्छ है |
Rome wasn’t built in a day but it also wasn’t built by clowns and power-hungry fools. Obviously, development will take time but only and only when we are on the right path.
यो भिडियोमा गाउँमा सामान्य भजन कीर्तनमा रमाउने बुवाहरूले घण्टिका झोलेको हरेक भ्रममा दिएको सटिक उत्तरहरू छन् - अनि उनीहरूको Technique के हो मैले चिरफार गरेको छु।
Kei jawaf dina nasakesi mero profile utkhanan garera 1 2 barsha agadi ko photo jhikera, "Ta congress hos tesaile tero kura pattyaudainam" vanne tarka dina thale. Yesto majjako research garne daaju haru ta sagar daai ko research team kaa hun kyaa?
सागर ढकाल घटिया नै होलान् रे, तर पनि आलम जत्तिको त पक्कै होइनन्, प्राध्यापक बेलुका घर जाँदा ढुकेर मरणासन्न हुनेगरी कुट्ने जत्तिको त पक्कै होइनन्, मान्छे बेच्ने देखि जलाउनेसम्मका त पक्कै होइनन्। *कम्तिमा काँग्रेसका लठैत् कार्याकर्ताले मुखमा गु राखेर बान्ता गरेको सुहाउँदैन। जने।
Timi le Sagar Dhakal ko video banayera criticize garyau, jo uniharuko lagi anti-establishment hero ho. Ghanti haru (RSP supporters) lai tyo mann parena, tyesaile timilai Congress jhole bhani gaali gardai chan. Change ko hope haru dukhauna naparos! 😏
सबै जानेका, बुझेका, fact र data मा मात्रै बोल्ने, तीन करोड नेपाली जनताको ढुकढुकी सागर ढकाल बारे केही बोल्ने दुस्साहस गरेको छु।
आज, आलमकै दल सरकारमा छ- र, उनी बिरूद्ध सरकार पुनरावेदनमा जॉंदैछ! हिजो, खॉंडकोको दल सरकारमा थ्यो- उनलाई नै पक्रेर थुन्यो! हिजो, आज र भोली, रविको एउटा दल छ- जो उनको ठगी लुकाउन एक पछि अर्को चटक गर्छ र गरिरहन्छ! नयॉं र पुराना भन्नेहरूमा केही न केही त फरक छ!
कांग्रेस पूर्वसांसद मोहम्मद अफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत जाने भएको छ । #onlinekhabar onlinekhabar.com/2025/07/172034…
Humne to jab kaliya maagi Kaanthonn kaa haar mila Jaane ohh kaise……………….
घण्टी र घण्टीका नेताहरूको आलोचना गर्न हामीसँग तमाम विषयहरू छन्, तर यसरी उनीहरूको व्यक्तिगत जीवनमा प्रवेश गरी, (त्यो पनि विवाहजस्तो कुरालाई लिएर, जुन उनीहरूको नितान्त व्यक्तिगत कुरा हो, र यसले उनीहरूको सार्वजनिक जीवनसँग खासै मतलब राख्दैन) उनीहरूलाई बदनाम गर्न खोज्नु सरासर गलत हो।