Prof Dr Govind Raj Pokharel 🇳🇵
@grpokharel
Fmr VC, National Planning Commission, Central Committe Member of NC! निरपेक्षो निर्विकारो निर्भर: शीतालाशय:। अगाधबुद्दिरक्षुब्धो भव चिन्मात्रवासना:।❤️Flensburg
हामीलाई नेतातन्त्र भन्दा लोकतन्त्र र ब्यवस्था बचाउनु पर्ने खाचो छ। हामीले अहिले समावेसिता, पुर्वाधार, सामाजिक आर्थिक नीति आदिमा जे जति प्रगति गरेका छौ यहि ब्यवस्थामा हो। कमजोरीलाई सुधारौ, नागरिक समाजले “वाचडग” को भुमिकामा काम गर्दा सुशासन कायम भई लोकतन्त्र बलियो हुन्छ।
पत्रपत्रिकामा निस्केका आर्थिक घोटाला,अपचलन, संबिधान र कानुन विपरित गतिविधि लगायतका समाचार साच्चै हुन कि गलत? यदि साच्चै हो भने किन यस्तो हुदैछ भनेर कम्तिमा पनि नागरिक आन्दोलन किन अगाडि देखिदैन त? त्यो पनि नभए सरकार बाहिर रहेका अन्य दल आवद्द “नागरिक”हरू भए पनि तातिनु पर्ने होईन र?
तपाई आफु कुन साईबर सेनामा भर्ती हुनुहुन्छ? १. आफ्नो नेता महान बनाउने २. आफ्नो नेता महान अर्को गुटलाई निच देखाउने ३. आफ्नो नेता महान र अर्को पार्टीलाई निच देखाउने ४. आफ्नो पार्टी महान तर अरू पार्टी खराव देखाउने ५. आफ्नो पार्टी महान तर ब्यवस्था खराव देखाउने ६. नेता सबै खराब देखाउने
‘रावणका दश टाउकाजस्ता नेताका दश जिब्रा छन्’ – Online Khabar डा. लम्सालले नेपालको राजनीतिलाई अपराधीकरणको बाटोमा रहेको र नेताहरूमा संवेदना शून्यता रहेको बताउनुभयो। onlinekhabar.com/2025/07/172860…
होस पुर्याऔ? सेना र प्रहरीका विभिन्न ओहोदामा बसेका ब्यक्तिले राजनीतिज्ञ,ब्यवसायी लगायत जुन सुकै पेसा र पृष्ठभुमीकाका ब्यक्तिसंग फोटो खिच्ने र फोटो खिच्ने ब्यक्तिहरूले सामाजिक संजालमा उक्त फोटो राख्दा के कस्तो प्रभाव पर्ला? सोचनीय छ है ! @NepalPoliceHQ @NepaliArmyHQ @sitarambaral
असंबेदनशील सासदहरूले नपढि गाम्भिर्यता नबुझि पास गरेको बिधेयक राष्ट्रपतिज्युवाट फिर्ता हुनु स्वागत योग्य छ। नालायकहरू र दासहरू संसद पठाए पछि यस्तै दुर्दशा आईपर्छ। ekantipur.com/news/2025/07/2…
विश्व बैंक र एशियाली विकास बैंकको ऋण लिएर वडा तहका सडक पीच गर्ने काम अर्को रूपको ‘भ्यु-टावर‘ हो।नेपालको पूर्वाधार विकासको भत्किएको प्रणालीलाई मर्मत गर्न सहज देखिंदैन।
महामानव प्रति श्रदासुमन!!! “जनताको भावना, विवेक र शक्ति माथि विश्वास नगरी लोकतन्त्र टिक्न सक्दैन” - वीपी कोइराला

रास्वपा प्रदेश कायम रहने तर प्रदेशसभा खारेज गर्ने पक्षमा छ! Not bad idea but who is going to lead and govern. setopati.com/politics/364520
भण्डारीको राजनीतिमा फिर्ताबारे शेखरको पुरानै अडान कायम। करिव १.५ घण्टा भएको भेटघाटमा शेखरले भण्डारीको राजनीतिमा फिर्तावारे आफ्नो पुरानै घारणा सुनाएका।भण्डारीले “मैले त निर्णय गरिसके अब त्यसवारे कुरा नगरौ” भनेको अरू पारिवारिक, देशको अवस्था, एमालेको अधिवेशन आदिवारेमा भलाकुसारी भएको
रंगेहात समातिएका एमाले कर्मचारी नेता प्रसाई दोषी ठहर, ६ महिना कैद | प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको शिक्षा मन्त्रालय विभागीय कार्यसमितिका कोषाध्यक्ष हुन्। रामनाम सत्य है । रामनाम सत्य है । nepalkhabar.com/politics/24393…
के हो यो?, यदि सत्य हो भने त …….अब के बाकि रह्यो र? रामनाम सत्य है रामनाम सत्य है🙈🙊🙉 ukeraa.com/news/detail/16…
साच्चै दलका नेतृत्वहरू सदाचारी,पारदर्शी र “उनिहरूको राजनैतिक खर्च” स्थानीय नेतृत्व,कर्मचारी,मन्त्री र बिचौलियालाई बेहोर्न नलगाउने होभने यस्तो हिम्मत कोहि मन्त्रीले गर्नै सक्दैन।यीनका अगाडि दलका नेता निरीह,लाचार र उल्टै सेवक देखिए।दलाली राजनीति संस्कार हटाऔ ekantipur.com/news/2025/07/1…
नवनियुक्त मन्त्रीको यो बोली सहित उहाँलाई कार्यकालको शुभकामना।