Onlinekhabar
@Online_khabar
अनलाइनखबर डटकमको अफिसियल ट्वीटर ह्यान्डिल Official Twitter handle of http://onlinekhabar.com | Follow @OnlineKhabar_En for the news in English.
काठमाडौं संस्कृति, कला र नेवारी वास्तुकलाको झल्को दिनेगरी फल्चा निर्माण गरिएको हो । #onlinekhabar onlinekhabar.com/2025/07/173026…
सूर्य चिह्न, नारामा जबज र मदन भण्डारीको तस्वीर राखिएको ब्यानर मुनि बसेर भण्डारीले आफू पूर्वराष्ट्रपतिबाट पूर्वउपाध्यक्ष बनेको सन्देश दिइन् । #onlinekhabar #bidhyabhandari onlinekhabar.com/2025/07/173021…
बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षा हुने, तराई-मधेशमा हावाहुरी #onlinekhabar #WeatherUpdate onlinekhabar.com/2025/07/173026…
पोखरा–मुग्लिन सडकः पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत #onlinekhabar onlinekhabar.com/2025/07/173024…
पार्टी सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री पद हस्तान्तरण गर्न दिएको निर्देशन लामाले नमानेपछि अविश्वासको प्रस्ताव अघि बढाइएको कांग्रेसका असन्तुष्ट सांसदहरूको दाबी छ । #onlinekhabar onlinekhabar.com/2025/07/173014…
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका बारा, महोत्तरी पुगेर विपद् अवलोकन गरेका छन् । ओलीको मधेश यात्राले हामीलाई प्रथम राष्ट्रपति यादवले डेढ दशक पुरानो चेतावनी सम्झना दिलाएको छ । #onlinekhabar onlinekhabar.com/2025/07/173010…
कम्पनी रजिस्ट्रारको कार्यालयबाट कम्पनी अद्यावधिक गरेको पत्र प्राप्त नहुँदा कम्पनीहरूले ठूलो समस्या भोगिरहेका छन् । #onlinekhabar onlinekhabar.com/2025/07/173006…
निर्मला पन्तका हत्याराले संरक्षण पाएको गम्भीर आरोप लगाउने उनै लेखक पछिल्लो एक वर्षयता गृहमन्त्रालयको कुर्सीमा छन् । तर यो अवधिमा निर्मला हत्या प्रकरणको अनुसन्धानमा शून्य प्रगति रह्यो । #onlinekhabar onlinekhabar.com/2025/07/173002…
मध्यमवर्गले स–साना बचत महँगो मूल्यको घरजग्गामा लगानी गर्न सक्दैनन् । नेपालमा सुनलाई लगानीको उपकरणका रूपमा स्वीकार गरिएकै छैन । बन्ड, कमोडिटी फ्युचर्स तथा अप्सन बजारको विकास भएकै छैन, विदेशी मुद्रा र क्रिप्टो लगायतमा लगानी प्रतिबन्ध छ । ब्याजदर अझै घटाएपछि जनताले कहाँ लगानी गर्ने…
आज कुन मुद्राको भाउ कति ? #onlinekhabar onlinekhabar.com/2025/07/173024…
बागमती प्रदेशका ४ मन्त्री पदमुक्त भएका छन् । #onlinekhabar onlinekhabar.com/2025/07/173023…
चिकित्सक आन्दोलनमा उठेका ‘स्वास्थ्य सेवा सामान्य उपभोक्ता सेवा होइन’ भन्ने माग र नागरिकको ‘संविधानगत उपभोक्ता अधिकार’ बीच सन्तुलन खोज्दै कार्यदलले उपभोक्ता अदालतबाटै स्वास्थ्य सेवा हटाउन नमिल्ने तर विशेषज्ञ परीक्षण अनिवार्य बनाउने सन्तुलित विधि अघि सारेको छ । #onlinekhabar…
सूर्य चिन्ह, नारामा जबज र मदन भण्डारीको तस्वीर राखिएको ब्यानर मुनि बसेर भण्डारीले आफू पूर्वराष्ट्रपतिबाट पूर्वउपाध्यक्ष बनेको सन्देश दिइन् । BY: @rastrapahile #onlinekhabar onlinekhabar.com/2025/07/173021…
मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्यालसहित दुई जनालाई पक्राउ परेका छन् । #onlinekhabar onlinekhabar.com/2025/07/173021…
सिन्धुलीको दुधौली नगरपालिका–३ कालापानीमा बाख्रा चराउने क्रममा भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन् । #onlinekhabar onlinekhabar.com/2025/07/173020…
काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–७ बनखुको गर्भवतीको शुक्रबार हेली एम्बुलेन्सबाट उद्धार गरिएको छ । #onlinekhabar onlinekhabar.com/2025/07/173020…
एक युक्रेनी सैन्य अधिकारी भन्छन्, ‘स्टारलिंकको इन्टरनेट बन्द भएपछि हाम्रा ड्रोनहरू निष्क्रिय भए, मिसाइलहरुले लक्ष्य भेट्याएनन्, र खेरसोनको पूर्वमा रहेको बेरीस्लाव भन्ने स्थानमा रुसी सेनालाई घेराबन्दी गर्ने योजना असफल भयो ।’ #onlinekhabar onlinekhabar.com/2025/07/173019…
पोर्चुगल हिँडेका रौतहटका जयप्रकाश ४ महिनादेखि युक्रेनको जेलमा #Onlinekhar #Portugal #Jayaprakash_Teli onlinekhabar.com/2025/07/173017…
नाटक ‘शिरिषको फूल’ प्रिमियर, सनिशा भन्छिन्- डेब्यू सपनाजस्तै #okentertainment onlinekhabar.com/2025/07/172976…