Krishna Gyawali
@krishnaktm
Journalist/Nepal Works at - http://Onlinekhabar.com Byline- http://bit.ly/3FQ8oei , http://bit.ly/3UTbEwA Past- @ekantipur_com
संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी निर्णयलाई तपाईंले संवैधानिक इजलासकै कमजोरमध्येको एक फैसला भनी टिप्पणी गर्नुभयो । किन होला ? onlinekhabar.com/2025/07/1720287
वाइडबडी भ्रष्टाचार प्रकरण : ‘जोमाथि मुद्दा चल्नुपर्ने हो, उसैले मुद्दा चलायो’ onlinekhabar.com/2025/07/172931…
वाइडबडी प्रकरण विशेष अदालतको फैसलापछि अख्तियार प्रमुख राई नैतिक संकटमा onlinekhabar.com/2025/07/1729315

विशेष अदालतले वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान नभएकोमा प्रश्न उठाएको छ। onlinekhabar.com/2025/07/172878…
विशेष अदालतको व्याख्या : ‘वाइडबडीमा अख्तियार प्रमुख राईमाथि नै अनुसन्धान नहुनु चयनमुखी अनुसन्धान हो’ #Onlinekhabar #CIAA #Prem_Kumar #Special_Court onlinekhabar.com/2025/07/172878…
५६ दिनसम्म अमेरिकी प्रहरीको थुनामा बसेका एक नेपाली युवालाई नेपाल डिपोर्ट गरिएको थियो । उनी २५ जेठ २०८२ मा काठमाडौं आइपुगेका थिए । #onlinekhabar #america #deportes @NomanAdhikari को रिपोर्ट- onlinekhabar.com/2025/07/172788…
घुसकाण्डमा जोडिइन् रञ्जिता : ‘क्यास चाहियो, ड्राइभर पठाइदिऊँ ?’ onlinekhabar.com/2025/07/1728009

‘क्यास चाहियो, ड्राइभर पठाइदिऊँ ?’ @krishnaktm onlinekhabar.com/2025/07/172800…
सर्वोच्च अदालतको न्यायिक टिप्पणी : ‘अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दामा स्वच्छ सुनुवाइ भएको देखिएन’ @krishnaktm #Onlinekhabar #Supreme_Court #Curruption_Case #Chudamani_Sharma onlinekhabar.com/2025/07/172787…
यदि तिमी जेल बसेको समय हिसावकिताब गरेर डिस्काउन्ट खोज्न मिल्छ भने तिमी र तिम्रा सहकर्मी(अरु पार्टीका समेत)का कारण नेपालीले भोगेको नोक्सानीको क्षतिपूर्ति खोज्न किन नमिल्ने ?
टाउकोमाथि झुण्डिएका तरबारजस्ता भए हिमतालहरु #OKcoverstory By- @BinodBg 👉 तातोले बढाएको जोखिम– shorturl.at/3mrlp 👉 भित्रभित्रै फैलिएको हिमताल– shorturl.at/MwKrL 👉 जलवायु कूटनीति अपरिहार्य – shorturl.at/rTyTc

अनि त्यो बहुप्रचारित अन्तर्वातामा घुसकाण्डबारे छलफल भयो? भए पत्रकारिता हो। नभए दुई इन्फ्लुयसन्सरको प्रचार हो। तपाईँ बेचिने प्रडक्ट नबन्नुस् !
तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको निधन - यस दुर्भाग्यपूर्ण घटनाको मिहिन विश्लेषणसहित प्रस्तुत गरिएको @aroonkarki @DayaDudraj @rabirajbaral समूहको श्रमसाध्य र विषद् अनुसन्धानकार्य - youtube.com/watch?v=8-BLZB…
I like this headline. Noice! भूमि विधेयकमा भासियो सत्ताको जग @subedibinu onlinekhabar.com/2025/07/172439…
दलहरुको सर्वोच्च संस्था "केन्द्रिय समिति"का विसंगतिहरु ========================== #OKCoverstory By- @subedibinu निरीह केन्द्रीय समितिहरु– bit.ly/45ZLxwI कमजोर बन्दैछन्– bit.ly/44NjZZh कार्यकर्तामुखी मनोवृत्ति– bit.ly/4lfXDXg

२० वर्षमा बिहे गरेर ३० सम्म ३ बच्चा जन्माउन त १९ वर्षतिर राम्रै जागिर पनि पाउनुपरो, नत्र यो महँगीमा छोराछोरी बाले नै पाल्दिनुपर्ला :-)
मलाई भनिने कुरा: "आलोच्य विषय हिन्दूधर्ममा मात्र छन्? आँट भए अरू धर्मका बारेमा लेख्नु नि!" मेरो जवाफ: म आफ्नै लुगा धुन्छु, अर्काका लुगा खसखस लाग्नेले धुनू! अलि नरम शब्दमा: मलाई बिझाएको विषयमा म लेख्छु, तपाईँलाई बिझाएको विषयमा तपाईं लेख्नुस्। र, मलाई पराईको ओछ्यान बिझाउँदैन।
स्याङ्जा, वालिङ-१० का वडाध्यक्ष सुनिल खनालले आँधिखोलामा गरिरहेको गैरकानुनी उत्खनन् को विरोध गर्दा नदि संरक्षणकर्मी तथा अभियन्ता मेघ आले र दिनकर नेपालमाथी कुटपीट भयो। "स्थानिय सरकारमाथी ठेकेदार छन्।"- मेघ आले "स्थानिय सरकारको जवाफदेहीबारे मिडियाले लेख्दैन।"-दिनकर नेपाल
रौतहट नरसंहार : गौरीशंकरको खत सद्दे कि श्रीमान्को फैसला ? ====================== समाचार पढ्न– bit.ly/40797DX भिडियो हेर्न– bit.ly/4nzModR ======================
