Sudarshan Khatiwada
@sudarshan_kha
Associate Editor @Online_Khabar
वाइडबडी भ्रष्टाचार प्रकरण : ‘जोमाथि मुद्दा चल्नुपर्ने हो, उसैले मुद्दा चलायो’ onlinekhabar.com/2025/07/172931…
My commentary: राज्य सञ्चालक राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व र कर्मचारीले यी सबै गतिविधिबाट के प्रमाणित गरेका छन् भने नेपालमा अन्य सबै उद्यम बन्द गर्ने हो, भ्रष्टाचारको उद्यम मात्रै हराभरा बनाउने हो । onlinekhabar.com/2025/07/172941…
वाइडबडी प्रकरण विशेष अदालतको फैसलापछि अख्तियार प्रमुख राई नैतिक संकटमा onlinekhabar.com/2025/07/1729315
‘क्यास चाहियो, ड्राइभर पठाइदिऊँ ?’ @krishnaktm onlinekhabar.com/2025/07/172800…
५६ दिनसम्म अमेरिकी प्रहरीको थुनामा बसेका एक नेपाली युवालाई नेपाल डिपोर्ट गरिएको थियो । उनी २५ जेठ २०८२ मा काठमाडौं आइपुगेका थिए । #onlinekhabar #america #deportes @NomanAdhikari को रिपोर्ट- onlinekhabar.com/2025/07/172788…
के छ भूमि विधेयक विवादको अन्तर्यमा, कांग्रेसमा किन बन्यो २ धार ? @subedibinu onlinekhabar.com/2025/07/172439…
पाँच सदस्यीय बृहत् पूर्ण इजलासमा तीन न्यायाधीशहरु शर्मा, सुवेदी र मुसलमानको रायमा बहुमत पुगेकाले त्यो नै फैसलाको रुपमा मान्य हुन्छ । लैंगिक न्यायका दृष्टिकोणले प्रगतिशील मानिए पनि न्यायाधीशहरु प्रधान र पौडेलको राय भने अल्पमतमा परेको छ । onlinekhabar.com/2025/07/172345…
अनलाइन सिस्टम डाउन गरेर घुसको लेनदेन गरेको आरोप खेपिरहेको कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी प्रणालीमा समेत समस्या भएपछि सेवाग्राहीलाई सास्ती भएको छ । @JanardanBaral onlinekhabar.com/2025/07/172299…
Follow up : कम्पनी रजिष्ट्रारको बेथिति : करिब १९ हजार आवेदन पेन्डिङमा, भुक्तानीमा नयाँ समस्या @JanardanBaral onlinekhabar.com/2025/07/172299…
देउवा जस्तो बाठो नेता मैले अरू देखेको छैन' @dumrelilu talks with @MinendraRijal onlinekhabar.com/2025/07/172218…
सुशासनका बाचामा यस्ता speedbreakers ! कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिल, चुक्ता पूँजीको ०.३ प्रतिशत बुझाएपछि दर्ता onlinekhabar.com/2025/07/172039…
बरिखा फेरि लाइसक्यो खै ! खेतालाहरू कहाँ गए ? youtube.com/watch?v=I4AFTi…
‘एमाले नेताहरूको हालत ४ हजार वर्ष पहिले लेखिएको महाभारतमा द्रौपदीको वस्त्र हरण हुँदा समेत बोल्न नसक्ने महारथीहरूकै जस्तो छ,’ ती शीर्ष नेता भन्छन्, ‘मनमा छ, बोल्न सक्दैनन् ।’ onlinekhabar.com/2025/07/171695…
सर्वोच्च अदालतको फैसलाबाट सशंकित कांग्रेस नेताहरूले अदालतको पुनर्संरचना र छुट्टै संवैधानिक अदालत गठनको मुद्दा उठाएका छन् । पार्टी बैठकमा थप शंका व्यक्त भएको छ– कतै एमालेको चाहनाअनुसार अदालत परिचालित पो भयो कि ! onlinekhabar.com/2025/07/171725…
सरकारको एक वर्ष : जसोतसो कट्यो ओली सरकारको वर्ष दिन @rastrapahile को रिपोर्ट onlinekhabar.com/2025/07/171713…
वाइडबडीको इन्जिन मर्मतमा चलखेल, ८ अर्बको टेन्डर प्रक्रियामा नगई कम्पनीसँग गोप्य सम्झौता onlinekhabar.com/2025/07/171681…
📌 भुटानी शरणार्थीको टुक्रिएको पुस्ता : सन्तान अमेरिका, वृद्धवृद्धा नेपालमा 👉 bit.ly/3ZZxrYr 🔴 शिविरमा चीत्कार छ 👉 bit.ly/4latJDJ 🏠 घर फिर्ती नै दिगो समाधान हो 👉 bit.ly/4nyabLf ✍️ By: @gauravpkh #Refugees #BhutaneseRefugees #Displacement
एकआपसमा विमति राखेर फरक–फरक राय लेखेका न्यायाधीशहरू महत्त्वपूर्ण र मूल प्रश्नभित्र प्रवेश गर्न खोजेका छैनन् । @krishnaktm onlinekhabar.com/2025/07/1715447
संवैधानिक परिषद्को गठनमा गरिएको व्यवस्थालाई शक्ति सन्तुलनका हिसाबले महत्त्वपूर्ण मानिएको थियो । तर, बुधबार मध्यरातको फैसलासँगै ‘जे गरे पनि हुन्छ’ भन्ने भाष्य स्थापित भएको विश्लेषकहरूको बुझाइ छ । @subedibinu onlinekhabar.com/2025/07/171548…
मान बढ्यो त श्रीमान् ? My piece : के प्रमुख कार्यकारी ओलीको मनमा यति बेला के चलिरहेको होला भन्ने पक्षलाई पूर्णतः बिर्सेर संविधानका धारा-धाराप्रति जवाफदेही रहेर न्यायसम्पादन गर्न हाम्रो सर्वोच्च न्यायालय सक्षम छ ? onlinekhabar.com/2025/07/171530…