उज्ज्वल आचार्य
@KANepal
भूपू (अल) पत्रकार / मास्टर
सोसल मिडिया: तपाईँले अरुको मुखमा थुक्दा त्यतिखेरसम्म मजा आउँछ जतिखेरसम्म अरुले तपाईँबाट सिकेर तपाईँको मुखमा थुक्न सिक्दैनन्।
विदेशमा यस्ता घटना भएको सुनेको हो, अब नेपालमा पनि डिजिटल सुरक्षाका आधारभूत कुराहरूबारे व्यापक रुपमा जनचेतना फैलाउने कार्य गर्न ढिलै भइसक्यो । #DigitalSafety
“तत्काल १० लाख रुपैयाँ जम्मा गर ! कतै फोन गरिस् वा कसैलाई भनिस् भने तेरो छोरो जिउँदो रहँदैन । तँसँग जम्मा आठ मिनेट छ ।” techpana.com/2025/152004
🗣️ नेपाली पत्रकारका लागि डिजिटल सुरक्षा तालिम २०२५ का लागि आवेदन खुल्यो । ८ साता लामो यो तालिम कक्षाकोठा (एक साता) र अनलाइनमार्फत हुनेछ। #DigitalSecurity थप जानकारी: journalism.academy/digitalsecurit… आवेदन दिने म्याद: साउन १६ गते #MediaTraining w/ @InterlinkAca @CMRNepal
अर्को पटक: "उमेरमा जेल बस्या गिन्ती गरे हुन्छ तर सुत्या समय चाहिँ चाहिँ गन्न हुन्न ।"
बाहिरबाहिर झगडा गर्या जस्तो गरेर भित्रभित्रै मिल्या देख्ने मै मात्रै हो कि क्या हो?
ईमेज च्यानल टेलिभिजनमा व्यवस्थान परिवर्तन, कार्यकारी अध्यक्षमा कामना प्रकाशनका दिरेकलाल श्रेष्ठ #NepalMedia imagekhabar.com/news/501635/
सालो शाक्यको आँखामा धूलो पसेछ कि क्या हो दिनभरी आँखा झिम्काको झिम्काई छन् 😕
आज आवेदन दिने अन्तिम दिन हो है । #FactChecking सिक्ने रहर हुनेले मध्यरातसम्म फाराम भर्नुहोला 👇⬇️
नेपाली पत्रकारका लागि अवसर: तथ्यजाँच तालिम २०२५ । छनौट भएका सबै पत्रकारलाई @InterlinkAca छात्रवृत्ति उपलब्ध गराइने छ । आवेदन दिने अन्तिम दिन: आइतबार असार २९ गते । थप जानकारीका लागि journalism.academy/factcheck2025/ @NepalFactCheck @CMRNepal @FNJNepal
म गएको कार्यक्रममा मैले नलगेका वा लग्न मद्दत नगरेका १०-२० गलत मान्छे पुगे भने मेरो के दोष हुन्छ हो? हिजोदेखि यो कुरोको उत्तर भेट्या छैन ।
प्रशिक्षकलाई उत्तर फर्काउँदा उदांगिएको एन्फा @HimeshRatna ekantipur.com/sports/2025/07…
मन्त्री गुप्ताको ७८ लाख घुस ‘डिल’ nayapatrikadaily.com/news-details/1…
२० वर्षमा बिहे गरेर ३० सम्म ३ बच्चा जन्माउन त १९ वर्षतिर राम्रै जागिर पनि पाउनुपरो, नत्र यो महँगीमा छोराछोरी बाले नै पाल्दिनुपर्ला :-)
कौशलटारमा घर अगाडी नयाँ कफी पसल खुल्ला जस्तो भएको छ :-) #JhigguPuchhaCafe

जसले जे बोल्यो त्यही समाचार बनाउने चलन त नेपाली पत्रकारितालाई कमजोर बनाउने दीर्घरोग थियो नै, अब नयाँ रोग चाहि जसले जुन न्यारेटिभ दियो, त्यही न्यारेटिभमा पत्रकारिता बग्नु होला जस्तो छ । #Journalism
यो समाचारको कोणमाथि चित्त बुझेन । कुनै पनि कार्य सहि हुन त्यसको साध्य र प्रक्रिया सबै सहि हुन पर्छ, नतिजा सहि भयो भन्दैमा त्यो कामलाई सहि भन्नु गलत हुन्छ । एनपीएल जस्ता प्रतियोगिता हुनुपर्छ र देशको नियमकानुन पालना गरेर हुनुपर्छ । ekantipur.com/news/2025/07/1…
त्रिविमा रिसर्च हुँदैन कसले भन्छ? एक जना सहप्राध्यापकको गुगल स्कलरमा इतिहास खोजेको, २०२४ मै २४ वटा जर्नल लेख अझ त्यसमा पनि एउटै जर्नलमा ९ महिनामा ७ वटासम्म छाप्न सक्ने ल्याकत भएका परेछन्। अब भारतबाट प्रतिलेख २५० डलर एपीसी तिर्नुपर्ने चाहिँ नभन्नुहोला :-) यिनलाई VC बनाम् 🤣
खेलाडीले हाम्रो कारणले खेल्न पाएका छन्, नाम कमाएका छन्, विदेश घुमेका छन् भन्ने सोच नेपालका धेरै खेल पदाधिकारीमा छ । यस्तो सोचले खेलको विकास हुन्न र बेलाबेलामा यस्तो सुनिरहनुपर्छ । ekantipur.com/sports/2025/07…
आदरणीय @PM_nepal_, पारदर्शिता र उद्देश्यबिना एआईनिर्मित सामग्री प्रयोग गर्नु ठिक होइन । #AI-निर्मित मिथ्या सूचना न्यूनीकरण राज्यको प्राथमिकतामा पर्नुपर्ने बेलामा तपाईंको डीपफेक प्रविधि प्रयोगले गलत उदाहरण प्रस्तुत गरेको छ ।
1/हुम्ला जाने कुरा बताइरहनु पर्ने त होइन, तर आज विशेष उत्साह लिएर खार्पुनाथ हुम्ला जाँदै छु। किनभने आजबाट सञ्चालनमा आउने कर्णाली करिडोर सडकको चुवाखोला बेलिब्रिजले हाम्रो दक्षिणी छिमेकी मित्रराष्ट्र भारत र उत्तरी छिमेकी मित्रराष्ट्र चीनलाई सडक मार्गले जोड्ने छ।
यहि हिसाबले त भगवानका थर मात्रै होइनन्, केही समयमा कुन पार्टीका भन्ने पनि छुटिन्छ 🤣