Sanjeev Satgainya
@SanjeevSatgainy
Husband, father, dog lover • Editorial Advisor, NepalViews • The Hindu • Former editor, The Kathmandu Post. Observer of bizarre-णीय समाचार
एमाले बैठकले गरेको आफ्नो सदस्यता खोस्ने निर्णय विवेकपूर्ण नभई आवेगपूर्ण भएको प्रतिक्रिया दिँदै विद्या भण्डारीले त्यसलाई संविधानले दिएको मौलिक हक विपरीत कदमका रूपमा अर्थ्याएकी छन् । — @Sisirdhakal को रिपोर्ट। nepalviews.com/2025/07/25/408…
Nice to meet @MnshaP and chat about some solid news ki dhulaai. Big fan of the work @newslaundry does: खबरों कि धुलाई — बिना डर, बिना रुकावट! 😊

I have done little bit of my homework and written a book about it. Care to read it?
Do your homework as a journalist and understand the historical facts. The British Mandate had already designated an Arab state, what is today Jordan. Anyone identifying as a Palestinian Arab Muslim already has a homeland. Calls for a separate state west of the Jordan are not…
त्यसोभए कांग्रेसका सांसदले संसदीय समिति र सदनको पूर्ण बैठकबाट ‘हुन्छ’ भनेर किन पारित गरेका त ? गजब छ बा !!!
कांग्रेसको निष्कर्ष- संवैधानिक परिषद् विधेयकमा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गरे nepalkhabar.com/politics/24483…
हरे, कांग्रेसले राचपौ त ‘हाम्रै पो हुन्’ भन्ने झैं गरेर राष्ट्रपतिका क्रियाकलापको अपनत्व लिंदै ‘निष्कर्ष’ निकाल्नि त बिभ सक्रिय राजनीतिमा प्रवेश गर्दा गणतन्त्रलाई पुग्ने भन्दा बढी खतरा होला कि! के भन्छन ‘स्वतन्त्र’ विश्लेषक? 🫤

Overheard — मिडिया मेला छिर्न लाएको, दुई गार्ड दाजुहरू बाहिर गेटनिर: १. यो पत्रकारहरूको मेला हो, पत्रकार मात्र आउंछन्, अरु कोइ आउंदैन् यहाँ आज … २. एह हो? ऋषि धमला नि आउँछ?
मौन कूटनीति छाड्दै गएको चीन -- by @Sagarchanda1995 nepalviews.com/2025/07/25/408…
सक्रिय राजनीतिमा आउन हुन्थ्यो कि हुन्थेन, नैतिकता, अगडम् बगडम् लगायत एउटा कुरा भयो कि; फेरि कानुन नै बनाएर भूपू राप, उपरापलाई रोक लाउनु पर्छ भन्ने कुरा झनै बकवास हो। समाज, राजनीति, आम जीवन संधै कानुन मात्र थोपरेर चल्छ? 🫤
| एक्स्प्लेनर | के हो राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद् विधेयक? -- by @bahab9817 nepalviews.com/2025/07/24/408…
| सम्पादकीय | सत्य तथ्य लुकाएर गलत र मिथ्या सूचना फैलाउनु जनताप्रति धोका हो । सांख्यिकीय भ्रम छर्नुभन्दा मुलुकको निर्यात रणनीति त्यस्ता क्षेत्रतर्फ केन्द्रित गर्नुपर्छ, जसले अर्थतन्त्रमा दीर्घकालीन फाइदा हुन्छ। खाद्य तेलले बढाएको निर्यातको कृत्रिम वृद्धि nepalviews.com/2025/07/25/408…
के हो राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद् विधेयक? — by @bahab9817 nepalviews.com/2025/07/24/408…
Honest question — उहाँ खास पोलिटिक सब्याटिकलमा हुनुहुन्थ्यो भन्ने त प्रष्ट भइ नै सक्यो। अब सम्बोधन कसरी गर्ने? पूर्ब राप तथा एमाले (प्रवेशमा रोक लगाइएकी) नेत्री? 🤔
Nephol government in action. Solving problems 101!
विस्तृत छलफल नगरी पारित गर्न प्रयत्न भइरहेको भूमिसम्बन्धी विधेयक के हो ? nepalviews.com/2025/07/24/408…
ओली त गत साल पीएम भए देखि नै भारत जाने दिन गनेकै हुन्, जान्छन नै होला। जानु पनि पर्छ। तर करीब दुई महिना अगाडी नै मिति सार्वजनिक गर्नु कुटनीतिक अपरिपक्वता। — Commentary by @Sisirdhakal nepalviews.com/2025/07/24/408…
India is not for beginners! 🙄 The Special Task Force of the UP Police on Wednesday said it unearthed a fake embassy operating in Ghaziabad and arrested a man who ran the “Consulate” while claiming to be a diplomat of the non-existent “West Arctica”. thehindu.com/news/national/…