Kiran Nepal
@kirannepal
Journalism
प्रधानमन्त्री जी, अडिओ सार्वजनिक भएको यतिका घन्टासम्म तपाईंले यस विषयमा देखाउनुभएको उदासीनताले 'म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ' भन्ने तपाईंको भनाइलाई नै गिज्याइरहेको छ। + @PM_nepal_ setopati.com/opinion/364001
"Never blame people in life. The good people give you happiness. The bad people give you experiences. The worst people give you lessons. The best people gives you memories." -Anonymous
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट ठ्याक्कै १.९ किलोमिटर दुरीमा रहेको कम्पनी रजिस्ट्रारको कार्यालयमा भ्रष्टाचार र सेवाग्राहीलाई दु:ख दिने मामलामा जे गरिरहेको छ, त्यसले प्रधानमन्त्रीको यो साप्ताहिक रटानलाई गिज्याइरहेको छ । BY : @JanardanBaral onlinekhabar.com/2025/07/172941…
In one frame: CIJ Nepal's current Chair @kundadixit and former Chair @NamrataSharmaP, current Editor @kirannepal and former Editor @GaunleShiva.
Fun time during #HimalMediaMela2025 moving with the Times a part of the @cijnepal team happy 25 @NepaliTimes @kundadixit @SoniaAwale @KanakManiDixit
हाल अख्तियार प्रमुख रहेका तत्कालीन सचिव प्रेमकुमार राई नेतृत्वको समितिले वाइडबडी विमान खरिदको निर्णय गरेपनि यसको खरिद भ्रष्टाचार मुद्दामा उनलाई उन्मुक्ति दिएर चयनमुखी अभियोजन (सेलेक्टिभ प्रोसिक्युसन) भएको भनी विशेष अदालतले भनेको वाइडबडी खरिद प्रकरण 👇🏼 np.cijnepal.org/detail/14165
Keynote speaker Manisha Pande from @newslaundry #himalmediamela2025

पत्रकारका लागि १० महिनाको फेलोसिप अवसर ! drive.google.com/file/d/1ifjicd…
"देव न मारे डांग से, देत कुपंथ चढाय" बहुदल, लोकतन्त्र अनि गणतन्त्र सिध्याउन यसमा कसैले प्रहार गर्नै पर्दैन। कुबाटोमा हिँडाईदिए पुग्छ।
सरकार र विकास ! २०७२ मा @kpsharmaoli क्याबिनेटको पहिलो निर्णय थियो, "दुई वर्ष भित्र देशभरका लगभग १८७ तुइन हटाउने, झोलुङ्गे पुल बनाउने।" १० वर्ष पछि सरकारी समाचार एजेन्सी रासस भन्छ👇🏼 कर्णालीका ५० ठाउँमा तुइन रहेको प्रारम्भिक प्रतिवेदन onlinekhabar.com/2025/07/172689… (कर्णालीमा मात्रै !)
प्रहरीले अनुसन्धानमा राष्ट्र ब्यांकका कर्मचारी तानेको ठिक छ । सुपरिवेक्षणमा गएकाले नै जथाभावीलाई छोपछाप पारेर क्लिन चिट दिएपछि - त्यस्तो बेइमानीलाई त छोड्नु हुँदैन । नागरिकको पैसामा खेलवाड गर्ने छूट कसैलाई छैन, केन्द्रीय ब्यांकलाई पनि हुनु हुँदैन ।
A ‘Himalayan tsunami’ has just devastated Nepal. It should be a wake-up call independent.co.uk/climate-change… By @mukeshjeee
क्रिकेटप्रेमीहरुको 'प्रेम' भजाएर गरिएको भ्रष्टाचार: एनपिएलको पहिलो संस्करण भित्रको बेथितिको कथा 👇🏼 np.cijnepal.org

चीनले पूर्व सूचना दिएको थिएन, तिब्बतमा ठूलो पानी परेको पनि थिएन, कसरी आयो भोटेकोशीमा यति ठूलो बाढी ? मौसमी सूचना आदानप्रदान गर्न चीन किन अनिच्छुक छ ? तिब्बतका जोखिमयुक्त हिमतालको नक्सासहित भोटेकोशी बाढीलाई नक्सामा हेर्नुहोस् । himalkhabar.com/144538/bhoteko…
गभर्नर पौडेलले भनेको ‘बैंकको लाइसेन्सको आयु’को खास कुरा के हो ? clickmandu.com/2025/07/397959… जथा भावि ऋण वॉडेर अव निक्षेप जोखिममा भो भनेपछि हिजो स्वेच्छा र स्वविवेकले मालिक वन्नेहरू लाइ नियामकले वैधानिक दुलो वनायेर भगाउने वाटो खोल्नु पर्ने के आइपर्यो नया गभर्नर लाइ? @kirannepal
स्याङ्जा, वालिङ-१० का वडाध्यक्ष सुनिल खनालले आँधिखोलामा गरिरहेको गैरकानुनी उत्खनन् को विरोध गर्दा नदि संरक्षणकर्मी तथा अभियन्ता मेघ आले र दिनकर नेपालमाथी कुटपीट भयो। "स्थानिय सरकारमाथी ठेकेदार छन्।"- मेघ आले "स्थानिय सरकारको जवाफदेहीबारे मिडियाले लेख्दैन।"-दिनकर नेपाल


शेखर कोइरालाले आँट गरे । सम्भवतः अर्बपति व्यवसायीसँग अनुदान र लाभ नलिएकाले उनलाई त्यो आँट आयो । ‘व्यवसायी–नेता’ अपवित्र सम्बन्ध जगजगी भएका बेला 'सक्रिय व्यवसायमा रहँदारहँदै राजकाजमा प्रवेश ठिक होइन' भनेर भन्नसक्नु पनि चानचुने होइन ।