Ramesh Kumar
@Raw_Ku
Journalist @Himal_Khabar | Nepal | Byline: https://bit.ly/4dtfp6x Areas of Interest: Economy, Environment and Data-Driven Storytelling | DM me story ideas |
कलिला बालबालिकाको फोक्सोमा बिखालु हावा ! नेपालका लागि सबैभन्दा ठूलो वातावरण सम्बन्धी मुद्दा हो–वायु प्रदूषण । यसले कसरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर छोडिरहेको छ ? देख्नमा सजिलो बनाउनमा लामो समय जुध्नुपरेको डेटा स्टोरी - himalkhabar.com/news/141819
Nepali Times turns 25 today. Publisher Kunda Dixit reflects on two and half decades of Nepal and Nepali Times, and how the newsroom navigated the digital shift, straddling both print and online. Read his full note: nepalitimes.com/opinion/publis…
Keeping bank interest rates below inflation hurts purchasing capacity of Nepali HHs.Will @mofnepal @NepalRastraBank and @fncci_nepal tell how this creates consumer’s demand and- accelerate broad based economic growth! Don’t fool Around to serve few crony capitalists!😂
विशेष अदालतको टिप्पणीले अख्तियार प्रमुखलाई राजीनामाको दबाब - from @Himal_Khabar himalkhabar.com/144578/prem-ku…
हिमाल मिडिया मेला शुरू भएको छ। पाटनढोकास्थित यलमाया केन्द्रमा शुरू भएको मेलामा ‘पत्रकारिताको नवीकरण : नयाँ डिजिटल पुस्तामा पहुँच र आय अभिवृद्धि’ विषय अन्तर्गत अन्तरसंवाद र कार्यशाला चलिरहेका छन्।
आज अन्तिम दिन चौथो हिमाल मिडिया मेला साउन ९ गते पाटनढोकास्थित यलमाया केन्द्रमा हुँदै छ। मेलामा सहभागी हुन फारम भर्नुहोस्। 👉 फारम भर्ने लिंक : docs.google.com/forms/d/e/1FAI…
चैतसम्म हिमालयन ब्यांकको प्रतिशेयर आम्दानी तीन रुपैयाँ आठ पैसा, तर, आर्थिक वर्ष २०८२/८३ भित्र प्रतिशेयर आम्दानी ३० रुपैयाँ १२ पैसा पुर्याउने प्रक्षेपण ! त्यो कसरी सम्भव हुन्छ ? यस्तै यस्तैलाई पत्याएर धितोपत्र बोर्डको अनुमोदन,लगातार ठगी ! himalkhabar.com/144570/share-m…
पत्रकारका लागि १० महिनाको फेलोसिप अवसर ! drive.google.com/file/d/1ifjicd…
निर्यात बढ्यो, कसरी ? तेस्रो मुलुकबाट सामान झिकाएर भारत निर्यात गर्ने नेपालको व्यापार प्रवृत्ति कति दिगो र विश्वसनीय छ? himalkhabar.com/144437/foreign…
अपारदर्शी कम्पनी, नियामकको साथ वित्तीय पारदर्शिता सुनिश्चित नगरी भ्रामक विवरणमार्फत सर्वसाधारणबाट पूँजी उठाउने अपारदर्शी अभ्यासलाई नियामक निकायको मौनता र कमजोरीले प्रश्रय दिँदा पूँजी बजारमा सुशासनको साटो चलाखीको खेल हावी बन्दै गएको छ । himalkhabar.com/144570/share-m…
अध्यक्ष केपी ओलीले २०७९ मा विद्या भण्डारी पुत्री उषाकिरणलाई समानुपातिक सांसद बन्न अनुरोध गर्नु, उनले अस्वीकार गर्नु - एक कार्यक्रममा ओलीले उषाकिरणको उच्च प्रशंसा गर्नु - र, अहिले आएर भण्डारीले आफू राष्ट्रपति हुँदा छोरीहरु खुसी नभएको अभिव्यक्ति दिनूले धेरै कुरा भन्दैनन् ?
मदन पुरस्कार-२०८१ का लागि छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूचीः उरमाल- छुदेन काविमो, छालबाटो- रमेश भुसाल, दर्ज्यु संलाप- कुमारी लामा, पञ्चतत्त्वको पालाम- मनप्रसाद सुब्बा, बहुरुपी- श्रेयज सुवेदी, भिक्षु, व्यापार र विद्रोह- सुधीर शर्मा, हिउँको गीत- तीर्थ गुरुङ।
हुँदा हुँदा मौसमले नि धोका दियो । डुबाउने गरीकन पानी बर्सन्छ भनेर प्रक्षेपण सुनेर जताततै त्यही भनेर होहल्ला गरियो । बितेका २ दिनदेखि थोपोछिटो बर्सिएको छैन, एप हेर्दा त यो साताभरि पर्ने देखिन्न त ! 🤔
"पूरै उपत्यका एउटा शहर बनिसक्दा एकल नाम जरूरी हुन जान्छः चिनारी र मानसिक अपनत्वका लागि भन्दा पनि शहरी व्यवस्थापनका लागि। ‘काठमाडौं’ ले पूरै उपत्यकालाई नसमेट्ने हो भने नयाँ नाम आविष्कार गर्नुपर्यो या स्थानीय लवजमा प्रचलित नाम स्विकार्नुपर्यो - ‘स्वनिगः’ ! himalkhabar.com/144562
विद्या भण्डारीको सम्भावना सकिएपछि एमालेमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध महाधिवेशनमा चुनौति दिने ठाउँमा त इश्वर पोखरेल पुग्छन् कि के हो ? खसखस ! 😀
The schedule is set. See you on Friday, 25 July 2025 for Himal Media Mela. Limited seats are still available. Register here for a day of learning and experience sharing: shorturl.at/Ebp3W
Do we need to mine fossil gas when there are renewable options? Will Dailekh take Nepal away from its climate commitments? Planners need long-term strategic planning, with climate risk in mind, for energy security in future. Analysis by @SoniaAwale. nepalitimes.com/news/nepal-s-r…
बदमासी कसैको अधिकार र स्वतन्त्रता हुन सक्दैन। नागरिकप्रति उत्तरदायी नहुनेलाई यत्तिकै छोड्न मिल्दैन। खासमा, मेरो कुरा कसैले सुन्छ भने त, राष्ट्र ब्यांकमाथि गहिरै छानबिन चाहिन्छ । आफैंले व्यापक कर्जा दुरुपयोग भइरहेको छ भनेर प्रतिवेदनमा लेख्ने तर कसैलाई कारबाही नगर्ने पनि मिल्छ !?
प्रहरीले अनुसन्धानमा राष्ट्र ब्यांकका कर्मचारी तानेको ठिक छ । सुपरिवेक्षणमा गएकाले नै जथाभावीलाई छोपछाप पारेर क्लिन चिट दिएपछि - त्यस्तो बेइमानीलाई त छोड्नु हुँदैन । नागरिकको पैसामा खेलवाड गर्ने छूट कसैलाई छैन, केन्द्रीय ब्यांकलाई पनि हुनु हुँदैन ।
अनि 'God' बैंकउपर कारबाही थाल्दा त कम्तिमा दुईटा त गभर्नर तान्नपर्ने, कार्यकारी निर्देशक, निर्देशक त कति हो कति तानिने रैछन् । त्योदिन कैले आउला ?
प्रहरीले अनुसन्धानमा राष्ट्र ब्यांकका कर्मचारी तानेको ठिक छ । सुपरिवेक्षणमा गएकाले नै जथाभावीलाई छोपछाप पारेर क्लिन चिट दिएपछि - त्यस्तो बेइमानीलाई त छोड्नु हुँदैन । नागरिकको पैसामा खेलवाड गर्ने छूट कसैलाई छैन, केन्द्रीय ब्यांकलाई पनि हुनु हुँदैन ।
प्रहरीले अनुसन्धानमा राष्ट्र ब्यांकका कर्मचारी तानेको ठिक छ । सुपरिवेक्षणमा गएकाले नै जथाभावीलाई छोपछाप पारेर क्लिन चिट दिएपछि - त्यस्तो बेइमानीलाई त छोड्नु हुँदैन । नागरिकको पैसामा खेलवाड गर्ने छूट कसैलाई छैन, केन्द्रीय ब्यांकलाई पनि हुनु हुँदैन ।
तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको निधन - यस दुर्भाग्यपूर्ण घटनाको मिहिन विश्लेषणसहित प्रस्तुत गरिएको @aroonkarki @DayaDudraj @rabirajbaral समूहको श्रमसाध्य र विषद् अनुसन्धानकार्य - youtube.com/watch?v=8-BLZB…