Keshab DAHAL
@dahalkeshab
Activist/Writer गैरआख्यान NEPALIRAJANITIKOPUNARGATHAN #नेपालीराजनीतिकोपुनर्गठन, उपन्यास #मोक्षभूमि, #माधवीओमाधवी https://en.wikipedia.org/wiki/Mokshabhumi
भेडासँग कुनै प्रश्न हुँदैन। भेडाले विद्रोह गर्दैन। भेडाले प्रभुको गाथगादी ताक्दैन। भेडासँग कुनै नारा हुँदैन, कुनै प्रतिवाद हुँदैन। जता इसारा गर्यो, त्यतै खुरूखुरू हिँड्ने भेडो नै यो चराचर जगतको सबभन्दा उत्तम प्राणी हो। @dahalkeshab setopati.com/opinion/364380
In case you have missed this fascinating piece, very few can write political satire as deftly as Keshab ji. @dahalkeshab setopati.com/opinion/364380
Thoroughly hilarious, @dahalkeshab. Any resemblance with Trump & Republicans in USA; KPO & PKD in Nepal, Dear Leader in DPRK, Isaias Afwerki in Eritrea, Daniel Ortega in Nicaragua, Lukashenko in Belarus & Orwell's 'Animal Farm' must all be coincidences! setopati.com/opinion/364380
त्यही दिन गोकर्णेश्वर जंगलमा केही जनावरहरूले एउटा सम्मेलन आयोजना गरे जसको मुख्य उद्देश्य थियो, नयाँ पार्टी खोल्ने र जनावरवाद ल्याउने। @dahalkeshab writes... setopati.com/opinion/364380
यो देश, लोकतन्त्र, संविधान, सत्ता, यो सरकार सबै तपाईंको कृपा हो ख्वामिक…तपाईंले हामीलाई बोल्ने जे जे शब्दहरू दिनुभयो प्रभु, हामी तपाईंले सिकाएका शब्दहरू भन्दा बाँकी शब्दहरू किमार्थ बोल्ने छैनौं। हामी झोले, अरिंगाल, बच्छ्युं हौ, हामी गिदी तपाईंमा समर्पण गरेका दास हौं। चोटिलो लेख।
यहाँ उल्लेखित सन्दर्भहरू उनीहरू कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा त्यसलाई संयोग मात्र नठान्नुहोला! कदाचित केही सन्दर्भहरू तपाईं स्वयंको जीवनसँग मेल खाएछन् भने चै त्यसलाई संयोगमात्र ठान्नुहोल!😆 @setopati setopati.com/opinion/364380
बाटोमा हिँडिरहँदा मैले देखेँ, केही मान्छेहरू चर्को चर्को स्वरमा चिच्याउँदै भनिरहेका थिए — म झोले हो। म अरिँगाल हो। म बच्छिउँ हो। म बारूला हो। म दास हो! सर्वसाधारण नागरिक भने उनीहरूलाई देखेर लाजले शिर झुकाइरहेका थिए। @dahalkeshab setopati.com/opinion/364380
भेडासँग कुनै प्रश्न हुँदैन। भेडाले विद्रोह गर्दैन। भेडाले प्रभुको गाथगादी ताक्दैन। भेडासँग कुनै नारा हुँदैन, कुनै प्रतिवाद हुँदैन। जता इसारा गर्यो, त्यतै खुरूखुरू हिँड्ने भेडो नै यो चराचर जगतको सबभन्दा उत्तम प्राणी हो @dahalkeshab setopati.com/opinion/364380
प्रभुजी, मलाई भेडो बनाऊ! @dahalkeshab setopati.com/opinion/364380
बब्बाल @dahalkeshab प्रभुजी, मलाई भेडो बनाऊ! setopati.com/opinion/364380
Wonderful, the Nepali version of Animal Farm! Enjoyed reading!
यहाँ उल्लेखित सन्दर्भहरू उनीहरू कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा त्यसलाई संयोग मात्र नठान्नुहोला! कदाचित केही सन्दर्भहरू तपाईं स्वयंको जीवनसँग मेल खाएछन् भने चै त्यसलाई संयोगमात्र ठान्नुहोल!😆 @setopati setopati.com/opinion/364380
‘गोल्डेन एज फ्यालसी’ (स्वर्णयुगको भ्रान्ति) र दिग्भ्रमित समाजको बारेमा मेरो दृष्टिकोण! ekantipur.com/opinion/2025/0…
गजबको सपना-लेख ! "... प्रभुजी, आजबाट हाम्रो हाँसो तपाईंको, हाम्रो आँशु तपाईंको। वश् यति बिन्ती छ प्रभु, हाम्रो बुद्धि खोस्नुहोस्, हाम्रो विवेक खोस्नुहोस्, हाम्रो आवाज खोस्नुहोस्। कृपया अब बिलम्ब नहोस्, हामीलाई तत्काल भेडो बनाइदिनुहोस्!" setopati.com/opinion/364380
यहाँ उल्लेखित सन्दर्भहरू उनीहरू कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा त्यसलाई संयोग मात्र नठान्नुहोला! कदाचित केही सन्दर्भहरू तपाईं स्वयंको जीवनसँग मेल खाएछन् भने चै त्यसलाई संयोगमात्र ठान्नुहोल!😆 @setopati setopati.com/opinion/364380
Thank you dai.
Thoroughly hilarious, @dahalkeshab. Any resemblance with Trump & Republicans in USA; KPO & PKD in Nepal, Dear Leader in DPRK, Isaias Afwerki in Eritrea, Daniel Ortega in Nicaragua, Lukashenko in Belarus & Orwell's 'Animal Farm' must all be coincidences! setopati.com/opinion/364380
वैकल्पिक राजनीति बर्गेलिदै गएको बेला मित्र @GejaWagle को यो लेखले अवश्यनै एउटा अर्को छलफल आह्वान गर्छ। छलफल जारी राखौं। गजब हुन्छ।
सडकदेखि संसदसम्म, सार्वजनिक सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म वैकल्पिक राजनीति, वैकल्पिक पार्टी, वैकल्पिक नेतृत्व र वैकल्पिक प्रणालीबारे व्यापक छलफल, बहस र विवाद हुँदै आएको पृष्ठभूमिमा यस्तो बहस र विकल्पको अर्थ, औचित्य र अन्तर्यको बारेमा मेरो विश्लेषण! ekantipur.com/opinion/2025/0…
‘श्रीमान् मर्यो ।’ @dahalkeshab ekantipur.com/opinion/2025/0…
एमालेका बागी साथीहरू सक्छौं भने `झोले अध्यक्ष´ सँग भिड्न विकल्प खोज। एजेन्डा सहितका युवालाई अगाडि सार। तर पूर्वराष्ट्रपतिलाई पत्रकार सम्मेलनगर्न लगाएर, मदनको नाम भजाएर, रुवाबासी गराएर, गल्ली चोकमा कुदाएर त्यो पदको प्रतिष्ठा र इज्जतलाई माटोमा नमिलाउ। यो हुँदैन, हुँदै हुँदैन।
लेखक तीर्थ गुरुङको उपन्यास हिउँको गीत पढ्दाको पहिलो अनुभूति के भने, यो नेपाली साहित्यमा उदाएको एक यस्तो कृति हो, जसले गुरुङ समुदायको जीवन, संस्कृति र संघर्षलाई शब्दहरूको मालाझैँ उनेर पाठकहरूमाझ प्रस्तुत गरेको छ । @dahalkeshab को समीक्षा - #nepalviews nepalviews.com/2025/06/28/402…
धेरै धन्यवाद @dahalkeshab सर! nepalviews.com/2025/06/28/402… @SangrilaBooks