Tirtha Gurung
@TirthaGrg
Writer of the novels #Pathshala, #Hiunko_Geet, an anthology of stories #Aapa_Kahrpa, translator of #Ayo_Gorkhali, An atheist
धेरै धन्यवाद @dahalkeshab सर! nepalviews.com/2025/06/28/402… @SangrilaBooks
यहाँ उल्लेखित सन्दर्भहरू उनीहरू कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा त्यसलाई संयोग मात्र नठान्नुहोला! कदाचित केही सन्दर्भहरू तपाईं स्वयंको जीवनसँग मेल खाएछन् भने चै त्यसलाई संयोगमात्र ठान्नुहोल!😆 @setopati setopati.com/opinion/364380
"खोला समुन्द्र सँग मिसिदा खुशी हुन्छ कि बगरबाट टाढिदा दु:खी?" 🤔😉 #prempahchuphotography
@TirthaGrg सरको कृति हिउँको गीतलाई मदन पुुरस्कारको मनोनयनमा परेकोमा बधाई तथा छनौट हुनको लागि शुभकामना !
I cordially invite the friends of Eastern Nepal to this event.🙏 @SangrilaBooks

🙏 @gaunkomanchhey जी! #हिउँको_गीत
यदि मैले पुरस्कार दिने भए तिर्थ गुरुङको यही आदिवासी तमु समाजको आदिम सांस्कृतिक आख्यानलाई दिने थिएँ। यस्तो आख्यान झुक्किएर मात्रै लेखिन्छ। खासमा यसले पाउनुपर्ने जति चर्चा पनि पाएन किन हो !
अक्सर मान्छेहरू पढेको किताबको संख्या गन्छन् ! मैले गत साल दुई पटक यो आख्यान पढें, लाख किताब बराबर भयो ! यस्तो आख्यान बिरलै लेखिन्छ ! धेरै धेरै बधाई तीर्थजी ! @TirthaGrg
मदन पुरस्कार -२०८१ को श्रेष्ठ सूचीमा पर्न सफल भएकोमा "हिउँको गीत" उपन्यासका लेखक तीर्थ गुरुङलाई धेरै धेरै बधाई तथा शुभकामना ! @TirthaGrg
धेरै धन्यवाद सर!🙏
मदन पुरस्कारको लागि छनोट भएका यि पुस्तकका लेखकहरूलाई वधाई छ।मलाई मन परेको किताव हिउॅंको गीत पनि परेछ।मलाई मन परेको कारण हिउॅंको गीतमा हिमाली क्षेत्रको जीवन्त जीवन छ।
बधाई तथा शुभकामना!! @TirthaGrg
मदन पुरस्कार -२०८१ को श्रेष्ठ सूचीमा पर्न सफल भएकोमा "हिउँको गीत" उपन्यासका लेखक तीर्थ गुरुङलाई धेरै धेरै बधाई तथा शुभकामना ! @TirthaGrg
मदन पुरस्करको सुचीमा पर्न सफल पुस्तकका सर्जकहरुलाई शुभकामना । #मदन_पुरस्कार #हिउँको_गीत #उरमाल #छालबाटो #दर्ज्यु_संलाप #पञ्चतत्वको_पालाम #बहुरुपी #भिक्षु_व्यापार_र_विद्रोह
हेल्लो @grok ब्रो, मेरो पोष्टलाई कहिलेकाही लाइक गर्ने १० जना (२० पुग्नै छोडेकोले) साथीहरूको सुहाउँदो निकनेम सहितको सूची पाऊँ न ।😀
Green Pokhara Clean Pokhara?
Green City Clean City परियोजना चलाउने महानगरको पर्यटकिय आकर्षण मध्ये एक, गुप्तेश्वर गुफा भित्र पातले छॅागोले बगाएर थुपारेको यि प्लास्टिकजन्य फोहरको डॅगुरमा महानगरको आंखा कहिले पुग्छ? त्यत्रा पर्यटक आउने ठाउॅ यस्तो छ, लाज लाग्यो, @pokharamun कसरी सफा गर्ने?
… with her former geography student from Sikles, Chandra Prasad Gurung, and in 1974, she brought Chandra to America, where he enrolled in Colorado College and studied cultural anthropology. How the Peace Corps changed a volunteer’s life nepalitimes.com/here-now/how-t…
#हिउँको_गीत समीक्षा @SangrilaBooks m.youtube.com/watch?v=H_DNN5…
उसो त नेपाल धेरै प्रकारका लुतोले ग्रस्त छ । यसपटकको श्रावण सङ्क्रान्तिले हाललाई यो भ्रस्टाचार नामको लुतो फालिदिए हुन्थ्यो ।
सुजन ब्रोसँग रिडर्समा कहिल्यै बोलिएन, अस्ति नै पिएन क्याम्पसको एउटा कार्यक्रममा एउटै मञ्चमा बसेर पनि बोलिएन ।😀
रिडर्स कर्नरको एउटा कर्नरको एउटा कुर्ची केही समय खाली रहने भो ! सुजन ब्रो रक्स ! 😎 onlinekhabar.com/2025/07/172395…
"रैथाने स्वाद बोकेको र रैथाने समाजलाई औपनिवेशिक शक्तिले विस्थापित गरेको गुरुङहरुको पुरानो समाजको कथा नै हिउँको गीत हो । जसका पात्रहरू मुलतः गजबले स्थापित भएका छन्।" -त्रिवेणी #हिउँको_गीत #तीर्थगुरुङ #त्रिवेणी #randomreaderssociety #ReadersCorner #pokhara #prempahchuphotography