Raju Adhikari
@rajuadhikari14
journalist , http://setopati.com
प्रभुजी, मलाई भेडो बनाऊ! @dahalkeshab setopati.com/opinion/364380
अति आत्मविश्वास ओलीको सबभन्दा ठूलो कमजोरी हो। पार्टीमा अरू कसैको क्षमतामाथि उनलाई विश्वासै छैन। ओलीको यो 'आत्मविश्वास' ले अरू नेताको आत्मविश्वास खस्काएको छ। @ameetdhakal writes: setopati.com/opinion/364558
खासमा ओलीमा चातुर्य धेरै र विवेक कम छ। चतुर मानिसलाई के बोल्ने भन्ने थाहा हुन्छ, के नबोल्ने भन्ने थाहा हुँदैन। के गर्ने भन्ने थाहा हुन्छ, के नगर्ने भन्ने थाहा हुँदैन। चातुर्य र विवेकबीचको भेद त्यही हो। @ameetdhakal देउवाले ओलीलाई नभनेको कुरा! setopati.com/opinion/364558
UML central committee closes chapter on ex-president Bhandari’s return to party politics en.setopati.com/political/1649…
UML Chairman KP Sharma Oli clarified on Tuesday midnight that there was no possibility of bringing Bhandari back into active party politics, @aksharkaka and @rajuadhikari14 report en.setopati.com/political/1649…
एमाले केन्द्रीय कमिटीले गर्यो विद्या भण्डारीको पार्टी पुनरागमनको 'च्याप्टर क्लोज' @aksharkaka & @rajuadhikari14 reports setopati.com/politics/364816
एमाले केन्द्रीय कमिटीले गर्यो विद्या भण्डारीको पार्टी पुनरागमनको 'च्याप्टर क्लोज' setopati.com/politics/364816
एमाले केन्द्रीय कमिटीले गर्यो विद्या भण्डारीको पार्टी पुनरागमनको 'च्याप्टर क्लोज' setopati.com/politics/364816
पल्पसा क्याफे @२० वर्ष – हर्ष नै हर्ष! सन् २००५ सालमा हामीले प्रकाशित गरेको पहिलो पुस्तकको रूपमा, ‘पल्पसा क्याफे’ किताब यात्राको सुरुवात थियो। एउटा पुस्तकले सुरु गरेको यात्रा, जुन आज विचार र भावना फैलाउने यात्रामा रूपान्तरित भएको छ। @narayanwagle
यत्तिको आँटचाहिँ हुनुपर्छ नयाँ पुस्तामा 👏
अध्यक्ष ओलीले दुई कार्यकाल पार्टी चलाइसकेको उल्लेख गर्दै उनले भनिन्, ‘वर्तमान अध्यक्ष कमरेडले २ कार्यकाल अध्यक्ष चलाइसक्नुभयो, उहाँले पर्याप्त नेतृत्वको अवसर पाउनु भएको छ। अब निःशर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण पनि परिवर्तनको एउटा विषय हो।’ setopati.com/politics/364790
पूर्व राष्ट्रपति किन पार्टीमा फर्किन मिल्दैन भन्ने तर्क बुझियो। पार्टी अध्यक्ष दुईपल्ट भन्दा बढी उठ्न नपाउने भन्ने प्रावधान हटाउने तर्क बुझिएन। तर्कशास्त्र के भन्छ?
Setopati Conversation : Episode 51 भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौड्यालको जीवन आफैमा ऐतिहासिक दस्तावेज हो। उनी सन् १९८९ नोभेम्बर ३ को मध्यरात आफ्नो देश छाडेर निर्वासित भएका थिए। त्यसयता हालसम्म नेपालमा शरणार्थी जीवन बिताइरहेका छन्। setopati.com/politics/364690
उमेर हद हटाइएकोबारे एमालेमा उठ्यो प्रश्न setopati.com/politics/364728
ओलीले अर्को कार्यकालका लागि पनि अध्यक्ष बन्न कति दृढ छु भनेर ठट्टामै भनिदिए। त्यसपछि उमेर हद राख्नुपर्छ भन्नेहरूलाई यो कुराको प्रतिवाद गर्नु भन्दा हाँस्नै सजिलो भयो। setopati.com/politics/364672
ओलीको दाबी–विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन setopati.com/politics/364505
My fresh piece अमेरिकाबाट डिपोर्ट भएर आएका भुटानी शरणार्थी मामिलामा नेपालले दिन खोजेको सन्देश setopati.com/politics/364326
'यहाँको माटो स्पर्श गर्दा पनि सत्कर्मतिर लाग्ने प्रेरणा मिल्छ' setopati.com/politics/364252 @rajuadhikari14
प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे- चित्रगुप्तलाई के जबाफ दिनुहुन्छ?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको 'घुस डिल गरेको'सम्बन्धी अडिओ सार्वजनिक भएको छ। setopati.com/politics/364074