Nepal Views
@nepalviewsnv
http://NepalViews.com delivers reliable news, & analysis. Leading with integrity & inclusivity, we empower voices & shape narratives. #breakingnews #NewsfromNepal
📢 WE’RE HIRING! NepalViews is seeking storytellers who bring ideas to life — 🖋️ A sharp copy editor who crafts narratives, not just corrects grammar 💼 A business reporter who sees beyond the numbers and tells the real story DM us or email: [email protected]
बाघ पौडिन सिपालु हुन्छन् । पौडिन सिपालु भए पनि बाघ आफ्नो क्षेत्रभन्दा बाहिर विरलै जाने गर्छन् ।अनुसन्धान दस्तावेजअनुसार बागमती नदी तरेर बाघ पूर्व नलागेको निकै वर्ष भइसक्यो। बाघबारे @bahab9817 को स्टोरी nepalviews.com/2025/03/04/367…
धेरै मानिस खैरो अण्डा अर्गानिक हुन्छ र त्यसैले सेतो अण्डाभन्दा बढी पौष्टिक हुन्छ भन्ने विश्वास गर्छन्, जबकि केही मानिसहरू यसलाई स्वादसँग पनि जोड्छन् । #nepalviews nepalviews.com/2025/07/29/409…
नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । #nepalviews #GOLD #Silver nepalviews.com/2025/07/29/409…
धनुषामा एक बालिकाको हत्या भएको छ भने दुई जना घाइते भएका छन् । #nepalviews nepalviews.com/2025/07/29/409…
नागको पूजा गरेमा घरमा सर्प, बिच्छी आदिको त्रास हट्ने र अग्नि, चट्याङ तथा प्राकृतिक प्रकोपबाट जोगिने धार्मिक विश्वास छ । @IsarojB को लेन्सबाट - #nepalviews nepalviews.com/2025/07/29/409…
प्रोटीनका लागि मासु र दुग्धजन्य पदार्थ आवश्यक भए पनि, यीनीहरुमा पाइने हार्मोन तथा एन्टिबायोटिकले असर गर्न सक्छ। #nepalviews #pregnencyfood nepalviews.com/2025/07/29/409…
गरिब, किसान र भूइँ मान्छेहरू राजनीतिक दल र नेताका लागि मात्र भोट भएका छन् । नेपाली नेता भ्रष्ट भए भन्ने मात्रै अब चिन्ताको विषय रहेन, उनीहरूको असंवेदनशीलता झनै डरलाग्दो छ । आमनागरिकको पीडाले उनीहरूलाई छुँदैन । @SanjeevSatgainy को टिप्पणी - #nepalviews nepalviews.com/2025/07/29/409…
यसअघि सम्पन्न तीन खेलको टेस्ट सिरिजमा पनि अस्ट्रेलियाले क्लिन स्विप गर्दै वेस्ट इन्डिजमाथि पूर्ण दबदबा देखाएको थियो। #nepalviews #icct20iseries #AustraliaVsWestIndies nepalviews.com/2025/07/29/409…
साधारण शेयर बिक्रीका लागि कूल ७६ कम्पनी प्रतिक्षामा छन् । तीमध्ये ३७ वटा जलविद्युत् कम्पनी रहेका छन् । होटल तथा पर्यटनतर्फ चार, विकास बैंक र फाइनान्स कम्पनी एक/एक वटा छन् । #nepalviews #IPO #dhitopatra nepalviews.com/2025/07/29/409…
चिनियाँ राष्ट्रपति सी जिनपिङले पूर्ण क्षमतासहित खोज तथा उद्धार कार्य संचालन गर्न निर्देशन दिएका छन् । थप क्षति रोक्न पनि सबै उपाय अपनाउन उनले आह्वान गरेका छन्। #nepalviews #china #floods nepalviews.com/2025/07/29/409…
विहारमा सन् २००५ यता २० वर्षदेखि जनता दल युनाइटेड ( जेडीयू ) का नेता नितिश कुमार निरन्तर मुख्यमन्त्री छन् । उनी फरकफरक प्रकारका गठबन्धन सरकारको नेतृत्व गर्दै ९ पटक मुख्यमन्त्री भइसके । #nepalviews #biharelection #indianpolitics nepalviews.com/2025/07/29/409…
न्युयोर्क सिटीका प्रहरी आयुक्तले स्थिति नियन्त्रणमा लिइएको र एक्लो आक्रमणकारीलाई निष्क्रिय पारिएको जनाएका छन् । #nepalviews #gunfire nepalviews.com/2025/07/29/409…
उनीहरुलाई गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेको अवस्थामा प्रहरीले फेला पारेको थियो । #nepalviews #hayufamily nepalviews.com/2025/07/29/409…
यस दिन नाग देवताको पूजासँगै भगवान् शिवको पूजा गर्नुपर्छ । यस दिन रुद्राभिषेक गराउँदा शुभ फलहरूको प्राप्ति हुने धार्मिक विश्वास छ । #nepalviews #NagPanchami nepalviews.com/2025/07/29/409…
घरको जगमुनि बसेका नाग रिसाएमा घरको जग नै भत्कन्छ भन्ने विश्वासमा पनि नागको पूजा गर्ने गरिन्छ । #nepalviews #NagPanchami nepalviews.com/2025/07/29/409…
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । #nepalviews #heavyrain nepalviews.com/2025/07/29/409…
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ । #nepalviews #samsadiyasamitee nepalviews.com/2025/07/29/409…
सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ७२ पैसा र बक्रीदर १०८ रुपैयाँ १९ पैसा तोकिएको छ । #nepalviews #ExchangeRate nepalviews.com/2025/07/29/409…