Ram Babu Yadav
@RamBabuYadavDP
Engineer, Mathematician,Social Activist, Coordinator :- Nepal Against Corruption ।। 🇳🇵🇳🇵हाम्रो माग : प्रत्यक्ष कार्यकारी निर्वाचित प्रधानमन्त्री🇳🇵🇳🇵
चुनाव लड्नु भन्दा अघि भनेको कुरा, चुनाव जितेपछी पुरा गर्न सकेन भने आजीवन चुनाव लड्न न पाइने कानुन बनाउनु पर्यो। देश को जनता लाई धोखा दिनु पनि अपराध नै हो।
लोहारपट्टीका दुःख र सपना ekantipur.com/opinion/2025/0…
I am sincerely grateful to Softwarica College for the kind invitation. It is truly an honor to be considered, and I deeply appreciate Pramod Sir and the entire team for this thoughtful gesture.
विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई तुरुन्त बर्खास्त गर्न माग गरेको छ। #nepalinews #NagarikNews nagariknews.nagariknetwork.com/politics/nearl…
Completely shocked to hear about the passing of Former Election Commissioner Ilaa Sharma jee. She was a woman of great integrity and a big heart who constantly encouraged and guided us in our journey toward Alternative Politics. 💔
प्राकृतिक प्रकोप धेरै छ तर म हार मान्दिन ! हामी हार मान्नेछैनौँ ! रातभरि पानी परेको छ ! समस्या देखि भागेर होइन डटेर सामना गर्नेछौँ ! जय धरान ! जय देश !
दिलभूषण पाठक पत्रकार हुन्। कुनै कानूनले उनलाई “चिन्दिन” भन्छ भने त्यस्तो कानून सच्चिनु पर्छ
आज बुबाको पुण्य तिथिमा सम्पुर्ण दिगम्बत आत्माहरुको सम्झना गरियो साथै प्रिय मित्रहरु संग मिलेर विश्व वातावरण दिवस-२०२५ मा सहभागी भईयो।
अध्यागमनमा हुने अपराध अन्य अपराधजस्तो सामान्य होइन। यसले हरेक नागरिकको विदेश यात्रालाई मात्र प्रभावित पार्दैन- राज्यको वैधानिकता, विश्वसनीयता र मानव-तश्कर राज्यको रुपमा बदनाम हुन्छ। हिजो 'भुटानी शरणार्थी' काण्डको रुपमा र आज 'भिजिट भिसा' काण्डको रुपमा पुरै गृहप्रशासन मुछिनु भनेको…
स्मृतिको तरेलीमा उज्यालो आन्दोलनका उज्वल थापा: चोैथो स्मृति दिवसमा हार्दिक श्रद्धा सुमन! ती सपना, यी सम्भावना र विशिष्ट धरातलीय यथार्थलाई चिर्दै जनताको मुहारमा ठोस परिवर्तन ल्याउन सत्मार्गमा हिँडीरहने छोैँ। आज २ वजे निम्तो सहित : annapurnapost.com/story/181291/
LA मा जोगले जुराएको भेट, नेपाल बारे कुराकानी र पुस्तक साटासाट @KulCGautam @Birgunj @nepalayabooks
गृहमन्त्री मात्र होइन उनलाई खटाउने बुढानिलकण्ठ पनि छानविनमा आउन पर्छ | AP CENTER | @AP1HDTV youtu.be/OfY4w_Typ9c?si…
Today, the happiest moment with Hon. Dr. C. K. Raut sir❤️🙏

The happiest moment with youth politician. @SamichyaBaskota @ranjudarshana_ @dahalkeshab
