Binod Sijapati
@binsija
Retired UNHCR Staff Member
यति सतही बहस हाम्रो समाजमा हुने, के नेपाली इतिहास नै त्यस्तै भएर हो या केही पंक्तिको त्यसलाई बुझ्ने चेत नभएर हो? With an honor to write the inaugural piece for नयाँ विचार श्रृङ्खला। Alert: It is a long form article. ekantipur.com/opinion/2025/0…
This is preposterous. एउटा कर्मचारीले भन्ने कुरा हो यो ?😡 यस्मा मेरो कुनै हात छैन पो भन्नुपर्यो त। समितिका सभापति र समितिले जिम्मा लिनुपर्छ भन्ने? वहाँ न्यायिक आयोग हो? कुलिङ पिरियडमा गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ: मुख्यसचिव अर्याल onlinekhabar.com/2025/07/172694…
यदि तिमी जेल बसेको समय हिसावकिताब गरेर डिस्काउन्ट खोज्न मिल्छ भने तिमी र तिम्रा सहकर्मी(अरु पार्टीका समेत)का कारण नेपालीले भोगेको नोक्सानीको क्षतिपूर्ति खोज्न किन नमिल्ने ?
"We’ve become a country where corruption, like dengue, is endemic. Only, instead of mosquitoes, it is corrupt politicians and civil servants who are bleeding us dry."
Here’s a quick look at the cases:
साईबर अपराध र गणतन्त्र खतरामा पार्यो नभन्नु।तर म प्रचण्डको गणतन्त्र र नक्कली भुटानी र गिरिबन्धुको सरकारलाई यत्ति भन्छु-“देशको कूल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर साहेद यत्ति पनि अब नबचेको होला।जिल्ला ७७। वडा कार्यलय ६,७४३।गाउंपालिका ४६०।नगरपालिका २९३।निर्वाचन क्षेत्र २७५।सांसद👇
विशेष रिपोर्ट: एउटा ठूलो सहकारी स्क्याम - प्रभु ग्रुपका अध्यक्ष,एमाले सांसद देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा रहेको बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ, कसरी? @LamichhaneKeshu @ukaalonews लिंक: ukaalo.com/news/28095/
आज कुन्चैले हो नयाँ पत्रीकामा बनाएको कार्टुन ! #cartoon @NAYA_PATRIKA
सरकार भ्रष्टाचारमा लिप्त रहिरहे सडकबाट प्रतिवाद गर्छौं : प्रचण्ड । एउटा भ्रष्टले अर्को भ्रष्टको प्रतिवाद गर्ने ?! रमाइलो छ ! 😆😆😆 onlinekhabar.com/2025/07/172461…
गणतन्त्रमा लुतो लगाउनेहरुलाई फ्याँक्ने शक्ति जनतालाई मिलोस् । साउने सङ्क्रान्तिको असीम शुभकामना।
कांग्रेसमा पार्टीबिरुद्ध स्टाटस लेख्नेहरूलाई स्पष्टीकरण - “….संगतो जायते फलम् …. कम्युनिष्टहरूको संगतले नेकाँ मा पनि मुखवन्द गर्ने परिपाटि सुरुहुन थालेको हो सभापति @SherBDeuba ज्यू ?” deshsanchar.com/2025/07/16/106…
यो डाटाले स्पष्ट देखाएको छ कि यो देशका सबैभन्दा ठुला सहकारी ठगहरु एमाले काङ्गरेसमा नै छन तैपनि यिनिहरु कारबाहिको दायरामा आउन सकेका छैनन् किनकी सत्ता शक्ति सरकार सबै यिनिहरुकै हातमा छ। काले काले मिलेर खाउँ भाले भनेजस्तै छ। तर मिसन८४ पछि यि सबै खोरमा पुग्नेछन पक्कै पनि।
मलाइ कनफ्युजन: "राष्ट्रिय घुष अडियो टेप प्रतियोगिता" खुल्ला प्रतियोगिता थियो कि या निर्णायक मण्डलले गएको आर्थिक बर्षको आफ्नो मातहतको कार्य सम्पादन मुल्यांकन बाट गरेको थियो ?😕
टीकापुरको ३०० बिघा सरकारी जग्गा कब्जा संरक्षण माओवादी नेताहरुको, बिक्री अगुवाई बस्तीका नाइकेहरुको। ➖यो सरकारी जग्गा किनबेच कान्डमा को–कसरी जोडिन्छन् ? 🎥 प्रमाण खोजेका छौँ र @ukaalonews मा खुलासा गरिसकेका छौँ। अब हेर्ने पालो तपाईंको। 📽️ पूरा भिडियो 👉 youtu.be/3giCMY9phKI?si…
उता महाकालीमा तुइन छिनेर नागरिककाे ज्यान गएछ,यता दमकमा अर्बाैंकाे खाेलाे बगाएर ओली सरकाे अहंकार प्रदर्शन गर्न बनाइएकाे भ्यु टावर बिना उपयाेग खालीखाली छ।याे हाे ओली सरकाे "समृध्द नेपाल,सुखी नपाली"काे शानदार दृष्टान्त!
भूमी विधेयक जसको सरोकार आम-नागरिकसंग छ, दलहरू विच खासखुस सल्लाह गरेर पारीत नगरियोस। आम सरोकारका विषयलाई समेत सम्बोधन गर्न समितिमा पठाई छलफल गराईयोस्। हालैका लेनदेनका घटनाले झनै शंका थपेकाछन्, पास गर्न हतारो गरेको देख्ता। ekantipur.com/news/2025/07/1…
म घुस खान्नँ र घुस खान दिन्नँ।तर घुस खाइसकेकालाई म जसरी नि जाेगाउँछु।बस्,समृध्द नेपाल,सुखी नेपाली!
७८ लाख घुस खाने मन्त्री ! जोगाउने प्रधानमन्त्री ? sidhakura.com/detail/15354
यो असली चित्र कसले बनायो थाहा भएन तर चित्र देखेर हास्न मन लाग्यो 😅😅😂
यस्तै रहेछ यहाँको चलनः मन्त्रीक्वाटरमा विहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिन्छन् । सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठवन्धनका सहयात्री…
हामीले उठाउँदै आएको विषय स्पेनको Seville को केसले झन् पुष्टि गर्यो—कति महत्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर। सबैभन्दा दुःखको कुरा चाहिँ—सदनमा आन्दोलन हुँदै गर्दा पनि तस्कर हरूलाई न डर, न भय, न संकोच। कसको अकर्मण्यताले गर्दा यस्तो आँट आएको हो? फेक documents हरू पनि पास…