Lokesh Dhakal
@lokesh_dhakal
🇳🇵”जननी जन्मभूमिश्च: स्वर्गादपि गरीयसी" राष्ट्रियता, प्रजातन्त्र र आर्थिक सम्वृद्धिका लागि निष्ठा, सदाचार र आदर्शको राजनीति ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा, नेपाली कांग्रेसका नेता,गण्डकी प्रदेशका पूर्व प्रमुख एवम् नेपाली कांग्रेस चितवनका पूर्व सभापति पृथ्वीमान गुरुङको निधनको खवरले स्तव्ध भएको छु। दु:खको यस घडीमा परिवाजनप्रति गहिरो समवेदना प्रकट गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछु !

‘अख्तियारले अब आफ्नै प्रमुखमाथि छानबिन सुरू गर्नपर्छ’ setopati.com/politics/36501…
प्रजातान्त्र र प्रेस स्वतन्त्रका आन्दोलनका अग्रणी योद्धा,पत्रकार महासंघ पूर्व अध्यक्ष, राष्ट्रपुकार साप्ताहिकका सम्पादक, पूर्ण मन्त्री श्री होमनाथ दाहालजीलाई आज उहाँ कै निवासमा भेट गरी स्वास्थ्य अवस्था वुझ्ने र समसामयिक राजनीतिका विविध विषयमा रमाइलो कुराकानी गरियो।@ghimirelp

Sukshma Drishti: कांग्रेस विपीको विचारमा नभइ जीपीको विचारमा छ, यस्तै भए ... youtu.be/7KPL-gw_6-k?si… via @YouTube
कांग्रेस विपीको विचारमा नभइ जीपीको विचारमा छ #shorts youtube.com/shorts/MOrcIWK… via @YouTube
निजामति विधेयकमा “कुलिङ्ग अफ पिरियड” त्यसै आवश्यकता परेको हैन? सचिवहरू वहालीमा रहँदै राजनीतिक सेटिङ्गमा अवकास पछिको नियुक्तिको सुनिश्चित गरेर अवकास लिन्छन्।प्रेम राई पहिले देखिनै विवादमा आएका व्यक्ति हुन्।ओलीको निकटताले अख्तियार प्रमुखको पद पड्काउन सफल भए। setopati.com/politics/364927
Check out Chandra Baniya's video! #TikTok vt.tiktok.com/ZSS1H1YUW/
सटिक । यथार्थ ।
राजनीतिक धुन्धुकारी ! अन्त्यहीन महत्वाकांक्षा,बारम्बार अलग पार्टी संगठन निर्माण, धान्न सक्दैनन् ,त्यसपछि यो दलमा पाइन्छ कि त्यो दल भनेर चहार्दै हिड्छन् अनि जुन दलमा बसेपनि खिचलो झिकेर पार्टीलाई काम गर्नै दिदैनन् ! संगठन सीपीको जस्तो सपना र महत्वाकांक्षा ओलीको जस्तो !
Sukshma Drishti: कांग्रेस विपीको विचारमा नभइ जीपीको विचारमा छ, यस्तै भए ... youtu.be/7KPL-gw_6-k?si… via @YouTube
यो तालले वामदेव कमरेड कति दिन टिक्लान् नेकपा समाजवादीमा ? अनि समाजवादी पार्टीमा काम गरेर १० वर्षमा समाजवाद ल्याउने गुड्डी हाँक्छन् ! deshsanchar.com/2025/07/23/107…
मन्त्री घुस प्रकरणमा मुछिएको बेला भूमि विधेयक पास गर्न खोज्नु शंकास्पद : शेखर । @Shekharnc onlinekhabar.com/2025/07/172830…
प्रचण्डपथमा कांग्रेस, विपी विचारको अवमुल्यन (सन्दर्भ: विपी स्मृति दिवस) ... youtu.be/v6xwBDWUx_0?si… via @YouTube
पूर्वराष्ट्रपति भण्डारीलाई एमाले केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूले भनेः पूर्वराष्ट्रपतिकै हैसियतमा बस्नुस् । setopati.com/politics/364782
महेन्द्र भन्थे- संसारमा देखाउन लायक प्रधानमन्त्री बीपी नै हो । प्रजातन्त्रका योद्धा धर्म गौतमजीको बीपीको स्मृतिमा लेखिएको यो सानो लेख रोचक छ । पढौं होला । onlinekhabar.com/2025/07/172763…
मनमोहन बाहेकका कम्युनिष्ट नेताले असुली धन्दा चलाएकै छन् भनेर जनार्दन शर्माले यथार्थ कुरा गरे।कम्युनिस्टले मात्र हैन,प्रजातन्त्रको आवरणमा पनि यो धन्दा चलेको छ।०४६ पछि किसुनजी, मनमोहन र केही हदसम्म सुशील कोइराला बाहेक सबै प्रम भ्रष्टाचार आरोपबाट मुक्त छैनन्। onlinekhabar.com/2025/07/172789…
आज ४३ औं बीपी स्मृति दिवस।काँग्रेसका आम कार्यकर्तालाई आजको यो दिनले देशभक्ति, प्रजातान्त्रिक मूल्य र बीपी कोइरालाको विचार एवम् राष्ट्रीय एकता र मेलमिलापको नीति अधिनमा अगाडी बढ्न र काम गर्न प्रेरणा मिलोस । युगपुरूष बीपी कोइरालाप्रति गहिरो सम्मान प्रकटगर्दै भावपूर्ण श्रद्धाञ्जली !

facebook.com/share/v/19zRmt… के हामीमा मानवता हराएको हो ? यो हृदयविदारक घटना !
चाक्सीबारी भेला वाहेक सबै असान्दर्भिक ?! समय बलवान छ । समयले वताउने छ के सान्दर्भिक के असान्दर्भिक ! deshsanchar.com/2025/07/21/107…
बिपीको कांग्रेस र आकारहीन राजनीति । - मित्र जगदिश वाग्ले @Simantablog को बीपी र काँग्रेस र नेपाली राजनीतिमाथि लेखिएको एक पठनीय लेख । मैले पढे । मन लाग्नेले पढेर शेयर ठोकिदिए हुन्छ । deshsanchar.com/2025/07/21/107…