Bishnu Sapkota
@Bishnusapkota
Follows the evolution of ideas but pursues things aesthetic. Writer (sort of). Novel: अडिएका पाइला (Nepali). Alumnus @Cambridge_Uni
लगभग २ वर्ष लेख्ने-घोत्लिने गरिरहँदा लाग्थ्यो - किताब छापिएर बाहिर आउने दिन कहिले पो आउनेहोला? त्यो प्रक्रियामा धेरै सोचेको रहेनछु की उपन्यास सार्वजनिक भएपछि यसले फेरि आफ्नै जीवन बनाउँदै जानेछ र म त्यो अवलोकन गर्दै रमाईरहन पाउने छु। सबैलाई धेरै 🙏❤️ shilapatra.com/detail/134577
फेरी एकचोटीः 👇 (कान्तिपुरले अडियो लेख गाँसेर, राम्रो गर्यो है!) "नेपाली ‘सचेत’ समाज खालि व्यक्ति र पदमा मात्रै यतिविधि चासो राख्ने किन भएको होला ?" - by @Bishnusapkota ‘नेपाली सोच’ को जीर्ण संरचना ekantipur.com/opinion/2025/0…
जुन प्रजातन्त्रले आफ्ना भूमिकाहीन बुबालाई संवैधानिक राजाका रूपमा इज्जत गरेर फर्काएको थियो, त्यसको बदलामा महेन्द्रले त्यही प्रजातन्त्र निलेर इतिहासको घडीलाई उल्टो घुमाउने पुरुषार्थ गरेका थिए । @Bishnusapkota ekantipur.com/opinion/2025/0…
पल्लो गाउँमा व्यक्त गरेको आभार यता पनि गरेँ, for your thoughtful comment. 🙏
@Bishnusapkota जीको हिजोको कान्तिपुरको बिचारोत्तेजक लेख पढेपछि पल्लो गाउँमा बिस्कुन लगाएका आफ्ना तर्कनाहरू वल्लो गाउँमा पनि राख्न मन लाग्यो। ekantipur.com/opinion/2025/0…
कोही फर्कने चिन्ता होइन, चिन्ता हाम्रो समाजको कमजोर इतिहास–चेतको हो । किन होला कतिपय युवा र अन्य पंक्तिले निकट इतिहासका यति सरल सत्य र पाठहरूलाई पनि देख्न र पढ्न नसकेको ? @Bishnusapkota ekantipur.com/opinion/2025/0…
आजको सबैभन्दा ठूलो प्रश्न यहि हो! पढ्न मजा आयो सर @Bishnusapkota ekantipur.com/opinion/2025/0…
Truly thought-provoking as well as semi--academic piece by @Bishnusapkota ekantipur.com/opinion/2025/0…
गम्भीर सवालमा गम्भीर विमर्श गर्न,तर्क गर्न र आफ्नो तर्कको प्रतिरक्षा गर्न गम्भीरता चाहिन्छ, दृष्टिकोण चाहिन्छ। अहिलेका भएन बरु अर्को फलानो व्यवस्था आए हुन्छ भन्न गम्भीरता चाहिन्न, सतहीपनाले नै चल्छ। @Bishnusapkota ekantipur.com/opinion/2025/0…
जुन प्रजातन्त्रले आफ्ना भूमिकाहीन बुबालाई संवैधानिक राजाका रूपमा इज्जत गरेर फर्काएको थियो, त्यसको बदलामा महेन्द्रले त्यही प्रजातन्त्र निलेर इतिहासको घडीलाई उल्टो घुमाउने पुरुषार्थ गरेका थिए । ekantipur.com/opinion/2025/0…
यति सतही बहस हाम्रो समाजमा हुने, के नेपाली इतिहास नै त्यस्तै भएर हो या केही पंक्तिको त्यसलाई बुझ्ने चेत नभएर हो? With an honor to write the inaugural piece for नयाँ विचार श्रृङ्खला। Alert: It is a long form article. ekantipur.com/opinion/2025/0…

@Bishnusapkota सरको यो लेखमा व्यापक विमर्श विषयको उठान गरिएको छ । सायद `जीर्ण संरचना´ को उपजवाला सोच भएरै अनि हो कि हामी यस्ता विषयमा कमै घोत्लिन्छौँ... 🤫 ekantipur.com/opinion/2025/0…
राजनीतिले समाज बदल्ने बेला नेपालमा सकिएको छ । अब समाजले राजनीति बदल्नुपर्ने बेला भएको छ । @Bishnusapkota ekantipur.com/opinion/2025/0…
“राजनीतिले समाज बदल्ने बेला नेपालमा सकिएको छ । अब समाजले राजनीति बदल्नुपर्ने बेला भएको छ । नेपालको अबको ‘दि कमिङ वेभ’सुरुवात गर्न सकिने ठाउँ त्यही एक हो ।” @Bishnusapkota जीको लेखन भ्याएसम्म पढ्छु। एउटा बेग्लै नवीन सोचको एन्टि-करेण्ट प्रवाहित हुन्छ। ekantipur.com/opinion/2025/0…
नेपाली ‘सचेत’ समाज पनि धेरै हदसम्म राजनीतिक शब्दावलीको प्रयोगमा विषाक्त भइसकेको छ । किनकि उसले आफ्नै आँखा अगाडिको पनि देख्न छोडेको छ । यस्ता प्राचीन शब्दभण्डारले बनेको दिमागी संरचनाले अहिलेको समयलाई चाहिने क्षमता के हो ? @Bishnusapkota ekantipur.com/opinion/2025/0…
अब यत्ति बुझौ : ‘राजनीतिले समाज बदल्ने बेला नेपालमा सकिएको छ । अब समाजले राजनीति बदल्नुपर्ने बेला भएको छ । नेपालको अबको ‘दि कमिङ वेभ’ सुरुवात गर्न सकिने ठाउँ त्यही एक हो ‘। strong analysis always @Bishnusapkota 🙏 नेपाली सोच’ को जीर्ण संरचना ekantipur.com/opinion/2025/0…
नेपाली ‘सचेत’ समाज राजनीतिक शब्दावलीको प्रयोगमा विषाक्त भइसकेको छ, उसले आफ्नै आँखा अगाडिको पनि देख्न छोडेको छ, यस्ता प्राचीन शब्दभण्डारले बनेको दिमागी संरचनाले अहिलेको समयलाई चाहिने क्षमता के हो भन्ने सोच्ने–बुझ्ने क्षमता नै राख्दैन @Bishnusapkota ekantipur.com/opinion/2025/0…
Political analyst Bishnu Sapkota (@Bishnusapkota) is in the 'Idea of Nepal' hot-seat this time. We discuss Nepali politics, growing frustration, populism, Rabi Lamichhane, media... among other things. youtube.com/watch?v=3zgc4n…
I sat down with the Editor of The Kathmandu Post to discuss why Nepali ‘politics’ needs to be political and things that need to change, not remain. youtu.be/3zgc4nMSVfI?si… via @YouTube
🙏
अन्तिमको वाक्यले यति मन छोयो कि के भनुम् ! गजवको विचार!! धन्यवाद विष्णुजी🙌🙌🙌🙏🙏🙏
"एमालेका मदन भण्डारीजस्तै पञ्चायतका महेन्द्र इतिहासका ‘ओभररेटेड’ पात्र हुन् । यसमा यसभन्दा थप तर्क फुर्सद हुनेले गरे हुन्छ तर जरुरीचाहिँ छैन ।" -@Bishnusapkota
‘म आफूलाई भलादमी ठान्दिनँ, मलाई र्यापर मन पर्छन् ।’ ekantipur.com/koseli/2025/07…