bhojraj pokharel
@PokharelBhojraj
OPINION: Navigating life with a rare disease Nepal’s evolving national disease registries lack information on sarcoidosis. kathmandupost.com/columns/2025/0… —by Adheep Pokhrel
उपयोगिता समाप्त भइसकेको नेतृत्वसँगै प्रणालीलाई नै जोखिममा धकेल्ने कि नेता स्वयम् बाहिरिने भन्ने प्रश्न सघन भएर आएको छ । समयको सन्देश बुझ्ने नेता पदमा होइन, जनताको मनमा चिरस्थायी हुन्छ । ढिलो गर्ने छुट कसैलाई छैन । ekantipur.com/opinion/2025/0…
भूमी विधेयक जसको सरोकार आम-नागरिकसंग छ, दलहरू विच खासखुस सल्लाह गरेर पारीत नगरियोस। आम सरोकारका विषयलाई समेत सम्बोधन गर्न समितिमा पठाई छलफल गराईयोस्। हालैका लेनदेनका घटनाले झनै शंका थपेकाछन्, पास गर्न हतारो गरेको देख्ता। ekantipur.com/news/2025/07/1…
प्रकृतिको लिला! आज रातीको बाढीले रसुवागढी लगायत तटीय क्षत्रमा जनधनको ठूलो क्षति पुगेछ । सिमाना जोड्ने धैरै अग्लो पूलको नाम निसान रहेनछ । एक महिना अघि अध्यागमन पारगर्न कुर्दा पूल मुनी र पुलमा बसेको तथा बाढीले बगाएपछिको संलग्न फोटोले कथा-ब्यथा आफैं बताउनेछन।



"सुनेको शासन, भोगेको प्रशासन": बधाई र धेरै धन्यवाद उमेश मैनालीजी । यस्तो महत्वपूर्ण पठनीय र संग्रहणीय कृति लेख्नु भएकोमा । २००७ साल यताका शासन र प्रशासनका मुख्य घटना, आरोह-अवरोह, काण्डहरु, तेसको असर तथा पात्रहरुको भूमिका सटीक रुपले समेटिएको। सवैले पढ्ने पर्ने पुस्तक।

Wise advice @PokharelBhojraj. Hope sensible leaders of NC pay heed.
समयानुकुल चल्न नसक्ता बिघटनको बाटोमा लागेको देशको सवै भन्दा जेठो प्रजातान्त्रिक दललाई पुनर्जीवन दिन- - २०८२ भित्रै महाधिवेशन गरी नयां टीम ल्याउने र - संसदको उमेदवार प्राइमरी चुनावबाट छानिने निर्णय गरेर कार्यान्यनबाट देखावस। शुभेच्छ्या सम्म हो। @SherBDeuba @Shekharnc @thapagk
समयानुकुल चल्न नसक्ता बिघटनको बाटोमा लागेको देशको सवै भन्दा जेठो प्रजातान्त्रिक दललाई पुनर्जीवन दिन- - २०८२ भित्रै महाधिवेशन गरी नयां टीम ल्याउने र - संसदको उमेदवार प्राइमरी चुनावबाट छानिने निर्णय गरेर कार्यान्यनबाट देखावस। शुभेच्छ्या सम्म हो। @SherBDeuba @Shekharnc @thapagk
आम नागरिकका दिनानुदिन सरोकारका विषयलाई नयां प्रविधिको रणनीतिक प्रयोगबाट कसरी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने एउटा ताजा उदाहरण..... Zohran Mamdani Wins N.Y.C. Mayoral Primary in Decisive 12-Point Victory nytimes.com/2025/07/01/nyr…
कसरी विश्वास गर्ने कल्पना बाहिरको यस कुराको । अन्तराष्ट्रिय तहमै देशको साख गिराउने र सवैले टाउको निहुर्याउनु पर्ने गैर जिम्मेवार काम कसरी हुन गयो, कस्ले आंट दियो संसदलाई नै छल्न सक्ने शक्ति? यस वारेमा संसदले गंभीरतापूर्वक सोचोस् । ekantipur.com/news/2025/07/0…
The Kailash-Mansarovar journey was thrilling! The stunning Tibetan plateau, serene lakes, and the close observation of majestic Mt. Kailash, as well as the 5000m altitude trek, were amazing experiences beyond words!




आशा गरौं सवैतिरका भ्रष्टको यस्तै हालत बनोस् । "Cristina Fernández de Kirchner, a former president of Argentina, was sentenced to prison for corruption and barred from public office for life by the country’s Supreme Court".-NYT
Started a 10 days exciting trip to Kailash-Mansarovar. During this period we will be out of any communications- phone, internet, emails, social medias. Great opportunity to be with the nature!




निजी स्वार्थ्यकालागि जे जस्तो प्रयास गरेको देखियो गलत भयो । निजामती प्रशासनको साख थप गिराउने बाटोमा लाने डर पसो । अहिले भै रहेका, भोली आउने वा हिजोका यस सेवामा सम्बध्दहरूको शीर निहुराउने काम भयो। ‘कुलिङ पिरियड’ हटाउन हूल बाँधेरै सचिवहरूको दौडधुप ekantipur.com/news/2025/05/2…
राष्ट्र सेवकहरूको नियुक्ति, अवकास वा ब्यवस्थापनका कुरामा चुक्ता विगतमा राजनितिक दलहरुले ठूलो मूल्य चुकाउनु परेका तथ्य कसैबाट लुकेको छैन । राष्ट्र बैंकको गभर्ननर नियुक्तिमा यतिखेर देखापरेको रेलाले कहीं फेरी अर्को तेस्तै अबस्थाको पुनरावृत्तिको संकेत नगरोस् ।
सक्किने कि सच्चिने प्रमुख दलका नेतृत्वकै हातमा छ । लामो समयदेखि निरन्तर सत्तामा रहेका नेताहरुले राजनीतिबाट सन्यास लिइदिएमा अपठेरोबाट निस्कन र समाजमा व्याप्त नैराश्यता कम गर्न मद्दत गर्ने छ । ekantipur.com/News-Folder/20…
थाई प्रधानमन्त्रीसँग आमने-सामने भेटघाट र कुराकानी हुँदा, हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूलाई अब नेपालमा पनि यस्तै तन्नेरी समूहले सरकारको नेतृत्व लिनुपर्छ भन्ने प्रेरणा मिलेको हुनुपर्छ! -एउटा मीठो कल्पना फोटो श्रोत- कान्तिपुर

जल्दै गरेको घरको आगो निभाउने प्रयासको साटो स्वयं आफैंले घिउ थपेपछि सक्कि गयो नि, अरू के चाहियो र! "विनाशकाले विपरित बुध्दि" शायद यस्तै प्रवत्तिलाई त भनिएको होला???
समसामयिक परिस्थितिका सन्दर्भमा आज बस्ने भनिएको शीर्ष नेतृत्वको बैठकमा उहांहरुले प्राथमिकता दिन फेसबुक मार्फत आग्रह गरिएको सामग्री X को लिमिटमा नअटाएकाले सो को फोटो मार्फत सेयर गरें। बांकी फोटोमा। @kpsharmaoli @SherBDeuba @cmprachanda

भरखरै भुंईचालाको सानो धक्का गएको जस्तो लाग्यो (११.५६ बजे)?