Binod Acharya
@hello_acharya
M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.
क्या गज्जब ? आफुले चुरोट छोडेको झण्डै ४ दशक भइ सकेछ। 🤪
काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धुम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने भएको छ । #onlinekhabar onlinekhabar.com/2025/07/173003…
Yesterday I visited Doleshwore Mahadev in Bhaktapur. As per puran it is the head of the Kedarnath peeth in India.

कामरेड सुनदेव को गुनासो सुन्दा एमाले लाइ 'आ बैल मुझे मार' भन्ने हिन्दी उखान पो लागु भएछ। कति हास्नु ?🤪😅🤣🤣 nepalpress.com/2025/07/23/619…
के जाती भ्यु टावर, सेतो टावर बनाए बाँकी कहिले सिद्ध्याएर नदिने ठेकेदार लाइ म्याद थप्दै जाँदा काम नदेखिएको भन्ने लाइराछ जाबो १५ खराब छ अरब ऋण भन्या केहि पनि होइन मौसुफ लाइ। ऋण बोक्ने हामी निमुखा जनता छँदै छम नी । केन टेन्सन ?🤪
जस्तै सुकै कुरा गरे पनि भ्रष्टाचारी भनेको भ्रष्टाचारी नै हुन्छ भ्रष्टाचार आफ्नोले गरे सभ्य आचार याने भ्रष्टाचार होइन बाँकी सबले गरेको मात्र भ्रष्टाचार भनेसी नेपालमा करेलाको स्वाद आउने लोकतन्त्रको के काम ?🤔
‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने संकल्पमा दृढ छु: प्रधानमन्त्री nagariknews.nagariknetwork.com/politics/i-am-…
बडा महाराज पृथ्वी नारायण शाहको चेतावनी: घूस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन अदालत लाइ ज्ञात नभया को हामी पाठक लाइ ज्ञात भया☝️😂😂

एक ताका छोरी कोइरालाले पासपोर्ट छपाइमा चाट्न भ्याएको अहिले छोरा देउबा को पालो ई–पासपोर्ट छपाइमा। 🤔😂 corporatenepal.com/story/268715?f…
खाइस कामरेड सीपी गजुरेल। खुच्चिङ्ग! इस्स बन्छ दुइ ढुङ्गा बीचको नेपाल जनगणतन्त्र ? तेसमाथी भारतले उचालेका कमाउनिष्टहरु प्रचण्ड र बाबुराम ले चीनको नजिक बन्ने जनगण्तन्त्र ? 🤪
प्रचण्ड र बाबुरामले गद्दारी गर्दा जनगणतन्त्र आउन सकेन : नेता गजुरेल #Ratopati ratopati.com/story/502668/p…
कमरेड माधव नेपालले भन्दारान: एमाले पार्टी अध्यक्षले आफ्नो पार्टी नेतृत्व खोसिएला भनेर पार्टीमा प्रवेश गर्न दिइएन रे भनेसी मौकामा आफ्नै पार्टीमा कमरेड विद्या भण्डारी लाइ रातो कार्पेटले स्वागत गरे भइ गयो नी @ncp_madhavnepal 😅 baahrakhari.com/detail/458246
यो एक काल्पनिक परिदृश्य हो, तर इतिहास र राजनीतिक सम्बन्धका आधारमा सम्भावित गन्तव्यहरू यस प्रकार हुन सक्छन्: - केपी शर्मा ओली: चीन – उनीहरूको प्रो-चाइना नीतिका कारण। - पुष्पकमल दाहाल (प्रचण्ड): भारत – सीमावर्ती सम्बन्ध र इतिहास। - शेरबहादुर देउवा: अमेरिका – पश्चिमी सहयोग र…
आफुले त जलवायु परिवर्तनको कारणले होइन स्वास्थको कारणले ३ छाकमा एक छाक गहुँको पावरोटी, एक छाक कागुनोको भात र एक छाक चामलको भात खाने गर्दछु यहाँ हरु नी ?😋
के विश्वले कम भात खानुपर्छ? केही विज्ञले चामलको उपभोग घटाउन आह्वान गर्नुको कारण यस्तो #BBCNepali #ClimateChange #FoodSafety bbc.com/nepali/article…
हेर्नुस के भन्दैछ भारतीय मिडिया ले हाम्रो देशको राजाको बारेमा ll जय देश जय नरेश 👇😎
आगामी भदौमा हुने एमालेको विधान अधिवेशनले पास गरेसी नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुला हुने भनेसी अग्रिम बधाई केपी ओली लाई। 🌺😂 ghatanarabichar.com/335409
राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन उचित नहुने निर्णय गरे अनुसार नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोकेछ भनेसी के विद्या भण्डारी को राजनिती समाप्त ?🤪 baahrakhari.com/detail/458186
If you buy a Chinese electric vehicle, This could happen to you anytime, anywhere. It might even burn down your house.
कुनै फिल्मको डायलग जस्तो बडो कनफ्युजन भयो: क्यास चाहियो, ड्राइभर पठाइदिऊँ ? रे 🤪🤑🤑 onlinekhabar.com/2025/07/172800…
पहिले पनि आएका थिए पक्राउ परेका चिनियाँ, डलरमा सुन बेच्न खोज्दा परे फन्दामा भनेसी पहिले पहिले आउने सुन ब्यापारीको जस्तै के जाती कुनै ठुला नेताको संरक्षण रहेनछ। 🤪🤑🤑 baahrakhari.com/detail/458157