Laxman Ghimire
@ghimirelp
सर्वोच्च अदालतले भन्यो : गाई संरक्षणका लागि छुट्टै कानून बनाउनू – "“सर्वोच्च अदालतबाट आएको एउटा अत्यन्त सकारात्मक निर्णय ! के यो सरकार (@kpsharmaoli & @SherBDeuba ) ले यसलाई गंभिरता पूर्वक लिएर कार्यान्वयन गर्छ ?” onlinekhabar.com/2025/07/173083…
विद्या भण्डारीले अध्यक्षमै आँखा गाडेपछि पार्टीले निर्णय लियो : ओली – "कुरोको चुरो यहि हो!तपाईं आजिवनअध्यक्षपद नछाड्ने!वाहाँलाई अध्यक्षपदनै चाहिने!पूर्वसभामुख सुवासजीलेजस्तो उपाध्यक्षमा बस्नतयार भएकोभए तपाईं @kpsharmaoli जीले रेडकार्पेट विछ्याउने !” onlinekhabar.com/2025/07/173086…
कुलिङ पिरियडमा एमालेले म्याउँ गरिहाल्यो, प्रधानमन्त्रीलाई छानबिन गरौं : प्रचण्ड – “सप्रम @kpsharmaoli ज्यू … कुरो त चुरो समातेर आइरहेका छन् ! का. @cmprachanda ज्यूको भनाईमा त राम्रै दम छ है !” onlinekhabar.com/2025/07/173035…
कुरोको चुरो के हो ? आरोप त गम्भीर आयो माननीय परराष्ट्र मन्त्री @Arzuranadeuba ज्यू ?
परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले आफ्नो छोरासम्वद्ध रहेको विदेशी सुरक्षण मुद्रण कम्पनीहरुलाई ई–राहदानी छपाई र आपूर्तिको जिम्मा दिएको खुलेको छ । corporatenepal.com/story/268715?f…
परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले आफ्नो छोरासम्वद्ध रहेको विदेशी सुरक्षण मुद्रण कम्पनीहरुलाई ई–राहदानी छपाई र आपूर्तिको जिम्मा दिएको खुलेको छ । corporatenepal.com/story/268715?f…
‘वाइडबडीमा अख्तियार प्रमुख राईमाथि नै अनुसन्धान नहुनु चयनमुखी अनुसन्धान हो’ – “यो एउटा समाचारलेनै ‘अदुआ’ ले के गर्छ र के गर्दैन भन्ने खुलासा गर्दछ !” onlinekhabar.com/2025/07/172878…
“हाम्रा पुर्खाले भन्दै आएका थिए -‘संगतो जायते फलम्’ - कम्युनिष्टहरू @kpsharmaoli & @cmprachanda ले जस्तै काँग्रेसले पनि जति पटक पनि अध्यक्ष पदमा चुनाव लड्न पाउने प्रावधान राख्ने सोच त आएको छैन नेकाँ सभापति @SherBDeuba ज्यू !”
कुरो अझ छ्यांग छर्लंग पार्न ….ओली बा (@kpsharmaoli ) जिवित रहुन्जेल पार्टि अध्यक्ष पद नछाड्ने … पूर्व सभामुख सुवास नेम्बांगले जस्तै उपाध्यक्ष पदमा बस्न तयार भए पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीजीलाई पनि एमालेमा स्वागत छ ! m.facebook.com/story.php?stor…
मनमोहनबाहेक सबै कम्युनिष्ट प्रधानमन्त्री असुलीधन्दामा लागे: जनार्दन शर्मा :: “माओवादी नेता का. @JSPrabhakar जीले जिब्रो नचपाइकन यथार्थकुरा राख्नु भयोकि कसो हो काम्रेड @cmprachanda , @kpsharmaoli , @ncp_madhavnepal ज्यूहरू ?” setopati.com/politics/364788
मन्त्री हेरफेरको कुरा हल्ला हो, एक वर्ष यही मन्त्रिपरिषद् जान्छः मन्त्री पाण्डे -“….सप्रम @kpsharmaoli ज्यू तपाईंका एक मन्त्री @badripandey1974 जीले एक वर्ष् सम्म तपाईंको प्रम पदको ग्यारेन्टी गरेको हो कि आफ्नो मन्त्रीपद को ? “ deshsanchar.com/2025/07/22/107…
‘दलको निर्णय मानेर कुलिङ पिरियड हटाउने प्रस्ताव राखेका हौं’ – “अब त कुलिंग पिरियड काण्डमा एमाले संसदीय दलका नेता एवं सप्रम @kpsharmaoli जीको पनि हाथ छ भन्ने कुरामा द्विविधा रहेन !” onlinekhabar.com/2025/07/172729…
एमालेले राष्ट्रियसभामा निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनकः शेखर कोइराला -“…कुलिंग पिरियड काण्डमा एमाले शिर्षस्थ नेता सप्रम @kpsharmaoli जीको पनि हाथ छ भन्ने कुराको प्रमाण यो पनि होइन र ?” deshsanchar.com/2025/07/20/107…
नेपालको न्यायपालिका दक्षिण एशियाकै उत्कृष्ट र स्वतन्त्रः मन्त्री चौरसिया -“अब राज्यका बाँकि दुइ अंगहरू कार्यपालिका र न्यायपालिका लाई पनि दक्षिण एशियाकै उत्कृष्ट र स्वतन्त्र भनिदिउँन मन्त्रीजी ! अझ सप्रम @kpsharmaoli को नेतृत्त्वमा सुशासनचलेको बेला” deshsanchar.com/2025/07/20/107…
पार्टी सिद्धान्तविपरीत लेख्न र बोल्न राप्रपा कार्यकर्तालाई बन्देज – “कम्युनिष्टहरू (@kpsharmaoli , @cmprachanda ….) को संगतले नेकाँ (@SherBDeuba ) हुँदै … राप्रपा (@RajendraLingden ) लाई समेत गाँजिसकेछ ! संगतो जायते फलम् ! onlinekhabar.com/2025/07/172585…
हालै आएका समाचारहरूमा केहि सत्यता भए पार्टिहरू …नेकाँ, एमाले, राप्रपा, रास्वपा…फुट्लान् …नयाँ समिकरण भएर, नयाँ सरकार बन्ला … तर व्यवस्था नवदलि अवस्था बदलिने वाला छैन … नेपाली जनताले यो कुरा राम्रैसंग बुझेका छन् !
सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुन्छ : प्रचण्ड -“२०६५ सालदेखि २०८२ सालसम्म … आउँदा पटक पटक प्रम हुँदा र बाहिर बस्दा …. भए गरेका अनुभव त यथार्थको नजिक आयो ! कहिले काहिं अध्यक्ष का. @cmprachanda ज्यू सटीक बोल्नु हुन्छ !” ratopati.com/story/501319/c…
देश जटिल मोडमा छ, भ्रष्टाचार बाहेक केही पनि छैन: प्रचण्ड - “यसमा आलोपालो प्रम खाइरहनु भएका नेताज्यूहरू @kpsharmaoli , @SherBDeuba , @cmprachanda को नै महत्त्वपूर्ण देन छ हैन र ? यसमा पनि किन्तुपरन्तु भन्ने ठाउँ छ र ?” deshsanchar.com/2025/07/17/106…
कांग्रेसमा पार्टीबिरुद्ध स्टाटस लेख्नेहरूलाई स्पष्टीकरण - “….संगतो जायते फलम् …. कम्युनिष्टहरूको संगतले नेकाँ मा पनि मुखवन्द गर्ने परिपाटि सुरुहुन थालेको हो सभापति @SherBDeuba ज्यू ?” deshsanchar.com/2025/07/16/106…
मधेसः २ सयभन्दा बढी योजनाका लागि १/१ हजार रुपैयाँ विनियोजन - “नेपालमा संघीय लोकतान्त्रीक गणतन्त्रको असली अनुहार देखिन थाल्यो नेताज्यूहरू … @SherBDeuba , @kpsharmaoli , @cmprachanda !” deshsanchar.com/2025/07/15/106…
प्रचण्डको प्रश्न : जहाँ सरकार त्यहाँ भ्रष्टाचार, चित्रगुप्तलाई के बयान दिने ? – “चित्रगुप्तलाई तपाईं पनि विश्वास गर्न थाल्नु भएछ, खुशीलाग्यो ! एकपटक तपाईंलाई मैले भनेको थिएँ ‘मर्ने बेलामा तपाईंले हे राम ! भन्नु हुनेछ तपाईं त्यसतर्फ नै @cmprachanda !” onlinekhabar.com/2025/07/172243…