Dipa Dahal🇳🇵
@DahalDeepa
ll गल्ती छैन भने झुक्ने छैन ll Senior Correspondent @ukaalonews
🔹उकालोमा मेरो खोज ➖बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ अनाथ ➖संगठनको सम्पत्ति हडप्न व्यापारिक घरानाले गरिरहेको प्रपञ्च र निहित स्वार्थनिम्ति त्यसमा भर्याङ बनिदिएको बाल संगठन नेतृत्वका भ्रष्ट कृत्यको चिरफार: ukaalo.com/breaking-story…
झाँक्रीले नेतृत्वबारे जे बोलिन्, भाषा वा शैली जस्तो भए पनि उनले गलत भने नबोलेको बुझाई पार्टीभित्रै पनि छ। किनभने, भ्रष्टाचारको मुद्दा नै लागिसकेपछि नेपाल स्वयंले नैतिकता देखाएर नेतृत्व छाड्ने अपेक्षा थियो। ukaalo.com/opinion/202507…
#वाइडबडी_घोटाला वाइडबडी घोटालामा अख्तियार प्रमुख प्रेमकुमार राई र नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध मुद्दा नचलाइनुलाई ‘चयनमुखी दृष्टिकोण’ भन्दै विशेष अदालतले अख्तियारमाथि नै गम्भीर प्रश्न उठाएको छ। @registandiary ukaalo.com/news/28171/
वाइडबडी घोटालामा अख्तियार प्रमुख प्रेमकुमार राई र नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध मुद्दा नचलाइनुलाई ‘चयनमुखी दृष्टिकोण’ भन्दै विशेष अदालतले अख्तियारमाथि नै गम्भीर प्रश्न उठाएको छ। @registandiary ukaalo.com/news/28171/
➖परामर्शका नाममा मनपरी राज्यकोष दोहन, एक वर्षमै सिध्याइयो ७ अर्ब ✔️आफैले गर्नुपर्ने र गर्न सक्ने कामसमेत परामर्शका नाममा अरूलाई दिएर मन्त्रालयदेखि मातहतका सरकारी निकायले राज्यकोषमा बर्सेनि अर्बौं खर्चको भार थोपरिरहेका छन्। @bpanmol @ukaalonews ukaalo.com/news/28182/
➖नदीनाला दोहन गर्न गुन्डागर्दी मच्चाइरहेका जनप्रतिनिधि ✔️प्राकृतिक स्रोत जगेर्ना गर्न लाग्नुपर्ने जनप्रतिनिधि नै नदीनालाको अवैध दोहन गर्न पदीय दुरुपयोग गरिरहेका छन्। संरक्षणमा जुटेका अभियन्ता र स्थानीय उनीहरूको निशानामा परेका छन्। @lkendra @ukaalonews ukaalo.com/news/28168/
#अन्तर्वार्ता ‘क्याम्पसको जग्गा व्यक्तिविशेषको नाममा दर्ता गराउन, ती बस्तीमा सुविधा विस्तार गर्न सबैतिरबाट दबाब छ। धेरैपटक त नगरपालिका घेराउ गर्ने काम पनि भयो। यसले गर्दा पनि जग्गा कब्जा गर्नेहरूमाथि विस्तृत छानबिन गर्न सकिएको छैन।’ ukaalo.com/news/28144/
#अन्तर्वार्ता टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारूले क्याम्पसको नाममा रहेको सरकारी जग्गा कब्जा गरी बसेका अव्यवस्थित बसोबासीलाई हटाएर जग्गा खालि गर्ने काम आफ्नो तहबाट सम्भव नभएको भन्दै संघलाई गुहारेका छन्। @DahalDeepa ukaalo.com/news/28144/
#एनपीएल_अनियमितता नेपाल प्रिमियर लिगको ट्रफीमा राख्ने सगरमाथा आधारशिविरको पत्थर ल्याउन करिब आठ लाख रुपैयाँ गोलमाल गरिएको तथ्य फेला परेको छ। यसले अनियमितताको दलदलमा परेको एनपीएलमा केसम्म गरियो भन्ने देखाउँछ। @Aaditya_Nepal1 ukaalo.com/news/28150/
#अन्तर्वार्ता ✔️सरकारी जग्गा कब्जाबारे टीकापुरका मेयर– ‘हामी मात्र सक्दैनौँ, संघबाटै हस्तक्षेप जरुरी छ’ ➖ मेयर थारूले जग्गा कब्जा गरी बसेका अव्यवस्थित बसोबासीलाई हटाएर जग्गा खालि गर्ने काम आफ्नो तहबाट सम्भव नभएको भन्दै संघलाई गुहारेका छन्। @ukaalonews ukaalo.com/news/28144/
➖एउटा ठूलो सहकारी ‘स्क्याम’: प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन ✔️प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ। @LamichhaneKeshu @ukaalonews ukaalo.com/news/28095/
➖संसारमा ५० जनामा मात्रै देखिएको दुर्लभ रोगको उद्गम बिन्दु नेपाल @sagarb1996 @ukaalonews ukaalo.com/news/20250717-…
डा. निङ्लेखुसँग ताप्लेजुङ वस्तुस्थिति, पाथीभरा केबलकारको जोडबल र मुक्कमलुङको पहिचान आधारमाथि गरिएको कुराकानीको सारसंक्षेप: #pathivara #yesnocablecar @registandiary पूरा भिडियाे: youtu.be/vmRFDZxF8DY
➖सर्वोच्चमा महान्यायाधिवक्ता कार्यालयको जिकिर- ‘आलमलाई सफाइ दिने फैसला मनोगत तर्कमा आधारित’ ✔️आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गरेसँगै मुद्दाको अन्तिम छिनोफानो सर्वोच्चबाट हुने भएको छ। @bpanmol @ukaalonews ukaalo.com/news/20250718-…
➖संवैधानिक–राजनीतिक नियुक्तिमा जताततै उच्चपदस्थ पूर्वकर्मचारी ✔️ ‘कुलिङ अफ पिरियड’को व्यवस्थाले किन यति धेरै तरंग ल्याइरहेको छ? संवैधानिक तथा अन्य राजनीतिक नियुक्तिमा जताततै देखिने पूर्वकर्मचारीको बोलवालाले त्यसको उत्तर दिन्छ। @bpanmol @ukaalonews ukaalo.com/news/20250717-…
क्याम्पस आन्दोलनबाट पछि हट्यो तर जग्गा खाली भएन पूरा भिडियो– youtu.be/3giCMY9phKI समाचार– ukaalo.com/ukaalo-vishesh… @DahalDeepa
➖गुठीको साढे पाँच बिघा जग्गा हडप्न नक्कली लालपुर्जा ✔️पर्सामा रहेको श्री काशी श्यामराज राजेश्वरी गुठीको पाँच बिघा आठ कठ्ठा जग्गाको नक्कली लालपुर्जा भेटिएको छ। उक्त लालपुर्जा पर्सागढी नगरपालिका–४ का शेख मन्जारुल मियाँको नाममा छ। @RiteshTr @ukaalonews ukaalo.com/news/20250716-…
कैलालीमा सरकारी जग्गा कब्जा गरेर यसरी बसाइयो बस्ती @DahalDeepa भिडिओ: youtube.com/watch?v=3giCMY… समाचार: ukaalo.com/ukaalo-vishesh…
टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा सरकारी जग्गा किनबेच, माओवादी नेता अघ... youtu.be/3giCMY9phKI?si… via @YouTube
टीकापुरको ३०० बिघा सरकारी जग्गा कब्जा संरक्षण माओवादी नेताहरुको, बिक्री अगुवाई बस्तीका नाइकेहरुको। ➖यो सरकारी जग्गा किनबेच कान्डमा को–कसरी जोडिन्छन् ? 🎥 प्रमाण खोजेका छौँ र @ukaalonews मा खुलासा गरिसकेका छौँ। अब हेर्ने पालो तपाईंको। 📽️ पूरा भिडियो 👉 youtu.be/3giCMY9phKI?si…
दर्तामा सरकारको छेकबारले कालोबजारीमार्फत भित्रिएको नक्कली र गुणस्तरहीन औषधि किन्न बाध्य बिरामी @sagarb1996 Full Video: youtube.com/watch?v=cpuWM1… Story Link: shorturl.at/FKQl5