Jugal Bhurtel
@JugalBhurtel
अयं निजः परो वेति गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्।
पिता-पुत्र लकडाउडो उपद्रो-२। यस पटक मेक्सिकन गायिका Consuelo Velázquez को विश्व प्रसिद्ध गीत Bésame Mucho (१९४१) को नेपालीकरण । युद्ध मैदानमा जानुअघिका प्रेमीहरूको विछोडको क्षणलाई व्यक्त गरिरहेको यो गीत संसारका धेरै भाषामा धेरै तरिकाले गाइएको छ। (शब्द नमिल्ला भाव मिल्छ)😊
यो हो बार्षिक करिब सवा अर्ब रुपैयाँ राजश्व असुली गर्ने मालपोत कार्यालय सुर्खेतको पुरुष सौचालय! 'सेवाग्राहीहरु दास हुन् र दासका लागि न सफा पिउनेपानी चाहिन्छ न त सौचालय नै!' भन्ने मानसिकताबाट धेरै राजश्व असुली गर्ने कार्यालयहरु झन् ग्रसित छन्। यो कार्यालयमा अन्य पर्यटक त पक्कै…
This!!!!! 🙏🙏🙏
आउनोस् कृषि र कृषकलाई हेर्ने दृस्टी बदलौं ! #कार्यक्रम_ऎना #सिजन_2 #एपिसोड_3 झुत्रो लुगाको तस्वीर पाठ्यपुस्तकमा राखेर बालबालिकालाई `किसान´ चिनाइन्छ / पढाइन्छ, भने ठूलो भएर खेतीकिसानी गर्ने सपना उसले कसरी देख्छ ? #कृषिको_कथा_ब्यथामा मुस्ताङकि एक बिद्यार्थीको गहकिलो प्रश्न !
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आयोजित 'जलवायु परिवर्तन, कार्बन वित्त र पेरिस सम्झौता' विषयक छलफल भयो।
थाइल्याण्डको Asian Institute of Technology (AIT) को नेतृत्वसँगको अन्तरक्रिया फलदायी रह्यो। AIT ले नेपालका विभिन्न क्षेत्रमा पुर्याइरहेको संस्थागत सहयोगसँगै, AIT मा कार्यरत नेपालीहरूले स्वयंसेवी रूपमा दिँदै आएको योगदान एकदमै प्रशंसायोग्य छ। अझ नेपालमै AIT केन्द्र स्थापना गर्ने…
थाइल्याण्डमा आयोजित Asia Climate Summit लाई सम्बोधन गरेर नेपाल फर्किएको छु। पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापारको लाभ सबैलाई समान रूपमा वितरण गर्नुपर्छ भन्ने मेरो जोड रह्यो। विगतको Clean Development Mechanism (CDM) मा हामीले अपेक्षित लाभ लिन सकेनौँ। यसपटक भने विगतका…
I watched this video multiple times, feel very sorry for Shushil Budhathoki “he regularly visiting Company Register office to close his company and pay back all his dues”. Who is responsible for this??
“Man, it doesn’t matter where you come in to bat, the score is still zero.” Richards to Gavaskar, when Gavaskar batted at number 4 in Tests. #HappyBirthdaySunilGavaskar
भन्नेले उनको प्रयत्न पुगेन या शक्ति सन्चय गर्न सकेनन् भन्न सक्छन् तर इमान्दारीताको कसीमा कहीँ डगमगाएको भए लोकमानदेखि चोलेन्द्र, ओलीदेखि प्रचण्ड, रविदेखि घनश्यामले यिनलाई छोड्थे होलान्? लोकमान त केही भेटिन्छ कि भनेर त्रिचन्द्रै पुगेका थिए। गगनले फसायो भनेर बाहिरमात्र होइन आज…
setopati.com/politics/363505
CHAMPIONS AGAIN! 🏆🇳🇵 Nepal U16 are the champions of ACC Men's U16 East Zone Cup 2025. 🤩
🎉🎉🎉💐💐💐🙏🙏🙏
🚨 The moment Nepal created history! ❤️🇳🇵 Nepal clinched their 4th consecutive ACC Men’s U-16 East Zone Cup title with a thrilling 2-wicket win over Singapore! 🏆 What a performance by Nepal U-16 team! Massive congratulations to the boys & fans backing them all the way! 🎉🔥
डिग्री नभए पनि भतिजको काम चलेकै थियो राम्रैसँग। अब बजार हल्लिने भयो !!! कम्ता खुशी लागेको छ र!!! बधाई छ💐💐💐💐
अब, "रामेश कोइराला, एलएलबी" मलाई बधाई छ!🙏
दिएको रिपोर्ट हेरेर मन्त्रीले मैले रिपोर्ट पाइने भनेर इन्टरभ्यु दिने ? Fire रामहरि दाइ। 💥💥
मंगलबार दिनभर सत्तासिन दलहरू सहित मुख्य दलका सांसदहरूले जे-जस्ता प्रतिक्रिया दिए त्यसले त समग्र संसद र राजनीति भनेको जालझेलको थलो हो भन्ने सन्देश नै आम मानिसमा प्रवाह भयो। यति तरङगित हुन जरुरी थियो? Story by @ManojSatyal setopati.com/politics/363045
पंचायतको अन्त तिर भन्थे तर लोकतन्त्रमा झन मजबुत! "नेपालमा संबिधानलाई ऐनले काट्छ ऐनलाई नियमले नियमलाई फोनले!"
नोकरशाही: नेताको ढंग नभएपछि खेस्रा गर्ने ठाउँमा जहिल्यै ‘राष्ट्रसेवक’।भरसक संविधान मै राख्न दिँदैनन्।सकेनन् भने ऐनलाई क्लिष्ट बनाएर झुक्याउँछन् ।त्यो पनि सकेनन् भने नियमावलीमा छेक्छन्।अन्तिममा केही लागेन भने कार्यविधि बनाएर भए पनि 'राष्ट्रसेवा' गर्ने तजबिजी अधिकार राखेर छाड्छन् ।
मार्क्सवादको अस्थिपञ्जरमा उभिएर शासन गरिरहे पनि आशा छ एमाले नेताहरूले अझै बिर्सिनु भएको छैन होला— कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्स चार जना छुट्टा छुट्टै मान्छे हुन् !!! 😊😊😊😊😊😊😊😊
स्वागतयोग्य प्रस्ताव, केशवजी! आलेखको उद्देश्य पनि यही हो! ल यसबारे सैद्धान्तिक-वैचारिक आधारमा सार्थक र वस्तुनिष्ठ बहस गरौँ @MumaRamKhanal @JugalBhurtel @dambarkhatiwoda @akhanal @indrajnu @uttambabu @Uddhabpya @MilanPandey @SanjeevSatgainy @YugPathak @Vijaykantkarna @kanchan_jha
वैकल्पिक राजनीति बर्गेलिदै गएको बेला मित्र @GejaWagle को यो लेखले अवश्यनै एउटा अर्को छलफल आह्वान गर्छ। छलफल जारी राखौं। गजब हुन्छ।
वर्तमान नेपाली राजनीतिको सबैभन्दा कुरुप चित्रको प्रदर्शन गरिरहेको एमाले भन्ने दल आफूमात्र सिद्धिने भए त ‘राम राम…’ भनेर पार्टी खान हुनुहुन्थ्यो नि, तर के गर्नु …..
भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुन: जोडिएको छु र यसमा म गर्व गर्दछु ।’ #onlinekhabar onlinekhabar.com/2025/06/171190…
यस विषयमा कामरेड मार्क्सले केही नबोले पनि नेपाली जनताले खास मौकामा बोल्ने नै छन्। ✊🏼
'भोलि गर्नुहुनेछ विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा' setopati.com/politics/362683