Gagan Thapa
@thapagk
Member , House of Representatives (Kathmandu-4), General Secretary, Nepali Congress. 🇳🇵
चितवन उद्योग वाणिज्य संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा ११ वटा विभिन्न व्यवसायिक क्षेत्रका साथीहरूबाट प्राप्त सुझावहरू महत्वपूर्ण छन्। २०४६ पछि खुला राजनीतिको जस्तै खुला अर्थनीति अपनाउने सही निर्णयका कारण नेपालमा दूरसञ्चार, बैंकिङ, ऊर्जा जस्ता क्षेत्रमा तीव्र सुधार सम्भव…




नेपाली कांग्रेस भरतपुर महानगरपालिका-११ मा नवनिर्मित बी.पी. स्मृति भवनको उद्घाटन समारोह।




Asia Climate Summit, थाइल्याण्डबाट फर्केपछि माननीय वनमन्त्रीज्यू, सचिवज्यूलगायत सम्बन्धित अधिकारीहरूसँग मन्त्रालयमा भेटेर सम्मेलनबाट प्राप्त अनुभव र विशेषगरी पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापार र कार्बन वित्त सम्बन्धी सम्भावनाहरूको विस्तृत अपडेट हामीले प्रस्तुत गर्यौं।…

नेपालमा लोकतान्त्रिक मूल्य र चिन्तनको बीजारोपण गर्नुका साथै साहित्य र विचारमा क्रान्तिकारी चेतनाको जग बसाल्ने जननायक बीपी कोइरालाको ४३औं स्मृति दिवसमा श्रद्धापूर्वक सम्झना।…

आजको दिन हामी दुवैको जन्मदिन। जन्मदिन जस्तै हरेक यात्रामा पनि हामी सँगै छौं। Happy Birthday, Anjana! मेरो जीवनको सबैभन्दा सुन्दर साथीसँग यो यात्रा अझ रमाइलो, अझ अर्थपूर्ण बनिरहोस्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आयोजित 'जलवायु परिवर्तन, कार्बन वित्त र पेरिस सम्झौता' विषयक छलफल भयो।




नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभाग र उद्यमशील कांग्रेसको सहकार्यमा केन्द्रीय कार्यालय, सानेपामा आयोजित “नेपाली कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना” विषयक संवाद गोष्ठी।




शिक्षा, समाजसेवा र राजनीतिमा चार दशकभन्दा बढी समर्पित व्यक्तित्व आदरणीय दिदी नर्वदा पोखरेलद्वारा लेखिएको आत्मकथा "मेरो जीवनयात्रा" को लोकार्पण कार्यक्रम, साथमा कमला दिदी र शशी दिदी।

संविधानसभा सदस्य एवं नेपाली कांग्रेस बाराका पूर्व जिल्ला सचिव स्व. रामअयोध्या प्रसाद यादवको १३औं पुण्यतिथिमा बारा पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण र परिवारजनसंग भेटघाट गर्यौं। स्वर्गीय यादवले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नु भएको योगदानको…




थाइल्याण्डको Asian Institute of Technology (AIT) को नेतृत्वसँगको अन्तरक्रिया फलदायी रह्यो। AIT ले नेपालका विभिन्न क्षेत्रमा पुर्याइरहेको संस्थागत सहयोगसँगै, AIT मा कार्यरत नेपालीहरूले स्वयंसेवी रूपमा दिँदै आएको योगदान एकदमै प्रशंसायोग्य छ। अझ नेपालमै AIT केन्द्र स्थापना गर्ने…




नेपाली काँग्रेस धादिङका पूर्व सभापति, २००७ सालको क्रान्तिका योद्धा, प्रजातन्त्र सेनानी आदरणीय भरतराज उप्रेतीज्यूको ९७ वर्षको उमेरमा आज स्वर्गारोहण भएको दुःखद खबरले म अत्यन्त मर्माहत भएको छु। स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै, उहाँप्रति हार्दिक श्रद्धा र सद्भाव व्यक्त…

थाइल्याण्डमा आयोजित Asia Climate Summit लाई सम्बोधन गरेर नेपाल फर्किएको छु। पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापारको लाभ सबैलाई समान रूपमा वितरण गर्नुपर्छ भन्ने मेरो जोड रह्यो। विगतको Clean Development Mechanism (CDM) मा हामीले अपेक्षित लाभ लिन सकेनौँ। यसपटक भने विगतका…

Work with us! @MPOfficeKtm4 regularly provides opportunities for individuals to work in parliamentary research, legislative affairs, research-based policy initiatives, and different campaigns. To continue this, we have opened an application for the post of Research Intern. If…

अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नमः ॥ ज्ञान र प्रेरणाको स्रोत, गुरुप्रति मेरो नमन।