बाबाजी
@baabajee
ताराबाजी लै लै । मामा आए घोडा । माइजु आइन् डोली । पापा ल्याइन् सोली । भुँईमान्छे । घुमन्ते । लोकतन्त्र र बहुलवादको पुर्ण पक्षपाती ।
नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री एवं सुर्खेत-२ बाट प्रतिनिधिसभा सदस्य @HirdayaThani ज्यूकी ममतामयी माता देवी थानीज्यूको गएराति ९२ बर्षको उमेरमा देहान्त भएको छ। शोकको यस घडीमा आमाप्रति भावपूर्ण श्रद्धाञ्जली एवं समस्त थानी परिवारमा हार्दिक समवेदना!🙏

कर्णालीका १० वटै जिल्लामा ऐले पनि बिजुली नियमित छैन। आन्तरिक उत्पादन १० मेवा पनि नहुँदा पुरै राष्ट्रिय प्रसारणमै भर पर्नुपर्छ। करिब ४० बर्ष पुरानो ३३ केभी प्रसारण लाइनबाट सबै जिल्लामा तानिएको बिजुलीले न लोड धान्छ, न नियमित बत्ती बल्छ। धन्न प्रदेशभरी कतैपनि ठुला उद्योग नहुँदा…

#Disinformation यति पनि नफैलाउनु कि आफ्नै पेशा/पदलाई पोलोस्! भर्खरै इमेज च्यानलको प्रधान सम्पादक भएका खरेलले बिक्छ भन्ने नाममा यो तहको तल्लो तहको हावादारी कुरा गर्दिए! बिक्न त यहाँ पत्रकारहरु झन् बिकेका छन् तर सिंगो पत्रकारिता नै बिक्यो भनौँ त हामी पनि!
पछिल्लो २० वर्षमा जलविद्युत क्षेत्रमा भएको प्रगति: सूचक २०६२/०६३ २०८१/८२ उत्पादन क्षमता: ५५० MW ३८००+ MW विद्युत पहुँच: ४०%(थियो) ९५%+ (छ) वार्षिक आम्दानी: १० अर्ब करिब ८० अर्ब लोडसेडिङ: उच्च…
रफ्तार पनि हेरम न। हिजो ३०० वर्षमा गरिने प्रगति आज ३ महिनामा हुन सक्ने प्रविधि र ज्ञान छ। अनि ३ वर्षमा काम किन भएन भन्दा ३०० वर्ष लाग्छ भन्न त मिल्दैन नि।
नेपालमा सिडिओ र सिटामोल-हात्ती र हात्तिछाप चप्पल जस्तै ! सिटामोल-ज्वरो आएपनि खाकै छ, जिउ दु:खेपनि खाकै छ, हुँदाहुँदै सञ्जिव क्षेत्री भनेझैं यसोऽऽऽ अल्छी लागेपनि खाइदिन्छन् कसैकसैले त ! सिडिओलाई पनि नागरिकता बाँड्नेदेखि खेतखेतमा पानी चहार्ने अधिकारसम्म रैछ ! केलाई चाहियो ३ तहको…
हैट् ! गाउँमा फेरि अर्को दुःखद दुर्घटना सुन्नुपरो एकाबिहानै! ४२ बर्षिय श्रीमानले ४१ बर्षिया श्रीमतीको हत्या गरेछ, राति १ बजेतिर ! रिस खा आफू, बुद्धि खा अरु !
'बिहानै उठ्यो, खेतबारी चहार्यो, अनि घर फर्कियो, गाईबस्तुलाई घाँसपात-कुँडो जोहो र नुहाइधुवाइ गरेर खानपिनको तयारी अनि खाना खायो र घर बाहिरका अरु बाँकी कामतिर निस्कियो' बडो तालिकाबद्ध दैनिकी पो हुन्छ त गाउँघरको ! -फ्रम करेखोला सुर्खेत! 😀
मैले पनि भैरहवाको मालपोतको यस्तै भिडियो बनाएर राखेको थिए।पछि मैले त्यहॉं सोधपुछ गरे के कारण ले यस्तो लापर्वाही भएको हो? करारमा सरसफाई भनेर जागिर खाएको कर्मचारीको बढुवा भएर अस्थायी/स्थायी पछि यस्तो हुन्छ रे!बढुवा भए पछि कहॉं हामीले यस्तो काम गर्ने हो?भन्दै काम गर्दैनन् रे!
यो हो बार्षिक करिब सवा अर्ब रुपैयाँ राजश्व असुली गर्ने मालपोत कार्यालय सुर्खेतको पुरुष सौचालय! 'सेवाग्राहीहरु दास हुन् र दासका लागि न सफा पिउनेपानी चाहिन्छ न त सौचालय नै!' भन्ने मानसिकताबाट धेरै राजश्व असुली गर्ने कार्यालयहरु झन् ग्रसित छन्। यो कार्यालयमा अन्य पर्यटक त पक्कै…
यो हो बार्षिक करिब सवा अर्ब रुपैयाँ राजश्व असुली गर्ने मालपोत कार्यालय सुर्खेतको पुरुष सौचालय! 'सेवाग्राहीहरु दास हुन् र दासका लागि न सफा पिउनेपानी चाहिन्छ न त सौचालय नै!' भन्ने मानसिकताबाट धेरै राजश्व असुली गर्ने कार्यालयहरु झन् ग्रसित छन्। यो कार्यालयमा अन्य पर्यटक त पक्कै…
यो नदी अनि पर देखिने समथर फाँट चिन्ने मान्छेलाई साँच्चिकै नेपालको भुगोल थाहा रहेछ भनेर 'तोफा कुबुल है' गरिनेछ ! लौ चिन्नोस् त !😀😀

अस्तितिर केही साथीहरुले विद्या भण्डारीले पुर्व राष्ट्रपतिको हैसियतमा प्राप्त सबै सरकारी सुखसुविधा त्याग गरेर हामी नेपाली जनतालाई ठुलो गुन लाउनुभो भनेर खुबै होहल्ला गरेथे! आज पत्रकार सम्मेलनमा सेनाको जस्तो पोशाकमा एकजना युवा अघिपछि खुबै कुदिरहेको देखिन्थ्यो ! के रछ खास कुरो? कि…


श्रीमान्-श्रीमती एउटै चितामा ! आज बिहान सुर्खेतस्थित छिमेकी गाउँमा एउटा दुःखद घटना भो। व्यवसायिक पशुपालन गरिरहेका धनिराम आचार्य र उहाँकी धर्मपत्नीको करेन्ट लागेर निधन भयो। पशुका लागि मेशिनबाट घाँस काट्दै गर्दा यो दुःखद घटना भैदियो। बिजुलीको पहुँचसंगै यसको सुरक्षित प्रयोगको सचेतना…


हामीसँग थुप्रै झरना, ताल एवं नदीहरु छन् तर अझै पनि पिउने पानीको अप्राप्यता छ, यो के तालमेल मिलिरहेको छैन ? PROMO 2 || AINAA || Season 2 || Episode 4 आज राति ९:०० बजे कान्तिपुर टेलिभिजन र OSR Reality YouTube Channel मा !! @bishwaprakash77 @JanakPoudyal @baabajee #Ainaa2
सुरक्षित पिउने पानी, सुनिश्चित जिन्दगानी Ainaa 2 || Episode 4, आज बेलुका ९:०० बजे, कान्तिपुर टेलिभिजन र OSR Reality YouTube Channel मा !! @bishwaprakash77 @baabajee @JanakPoudyal
पुर्वराजालाई राष्ट्रपति बन्ने चुनाव लड भनेको होला नि त ! थोडी घटुवा गरेर प्रधानमन्त्री बन्ने चुनाव लड भनेको होला ! राष्ट्रपति बन्न पनि एक खाले चुनाव त लड्नैपर्ला नि ! कुरो जतातिर घुमाएपनि हुन्छ के ! आखिर सबैका (अप) व्याख्या न हुन् !🤣
बब्बाल पानी दर्कियो आज सुर्खेतमा ! दिनभर हपक्कै भएको गर्मीमा यतिबेला केही राहत मिलेको छ।
खानेपानी भन्नु र स्वच्छ पिउनेपानी भन्नुमा धेरै फरक छ ! PROMO || AINAA || Season 2 || Episode 4 Episode 4, शुक्रवार राति ९:०० बजे कान्तिपुर टेलिभिजन र OSR Reality YouTube Channel मा !! #Ainaa2 #DrinkingWater #WaterSupply @bishwaprakash77 @JanakPoudyal @baabajee