Pragyan Subedi
@pragyan_utsav6
My posts are mine—rent-free in your head, but not in your name. 😉
‘राजा आऊ, दास बनाऊ !’ ekantipur.com/opinion/2020/1…
'डि' फर डिपसिक 'डि' फर डिप स्टेट 'डि' फर ??? बोले तो... 'डि' फर ड्रामेटिक, डाइनामिक एंड डाइनामाइट पिस @mahatsujit ukaalo.com/opinion/202503…
सबै जानेका, बुझेका, fact र data मा मात्रै बोल्ने, तीन करोड नेपाली जनताको ढुकढुकी सागर ढकाल बारे केही बोल्ने दुस्साहस गरेको छु।
Work with us! @MPOfficeKtm4 regularly provides opportunities for individuals to work in parliamentary research, legislative affairs, research-based policy initiatives, and different campaigns. To continue this, we have opened an application for the post of Research Intern. If…
यो हल्लै हल्लाको देश हो-- भूपी शेरचनले त्यसै भनेका होइनन्। 'कुलिङ पिरियड'मा षड्यन्त्रको हल्लाबारे @ManojSatyal को बिस्तृत स्टोरी! setopati.com/politics/363275
कुलिङ पिरियडको मर्म न विधेयकमा नै थियो,न समितिको प्रतिवेदनमा नै! विधेयकको ८२(४)मा लेखिएको 'बाहेक'शब्द र समितिको प्रतिवेदनबाट झिकिएको 'सरकारको पूर्वस्वीकृति नलिई'भन्ने वाक्यांशनै कूलिङ पिरियडका बाधक हुन। हुइयाँमा कुलिङ पिरियड भन्दै भजाइयो।सरकार,संसद,समिति सबैले हामीलाई जोगी बनाए!!
अनपपुलर अपिनियन — NewsWeek को त्यो early 90s को हेडलाइन ‘In Nepal, Karl Marx Lives’ मलाई त्यही बेला देखि नै exaggerated लागेको थियो। त्यो एक ‘अति उत्साही’ पत्रकारको अत्यधिक उत्साहमा लेखिएको हेडलाइन झैं लाग्थ्यो। खास त्यो over the top नै थियो! मदन भण्डारीप्रति सम्मान नै छ। 🙏🙏
Tall, suave and handsome B.P Koirala mogged every leaders of his time. He was voracious reader and prolific writer. Nepali Leftist was so insecure with BP Koirala that they wanted to present Madan Bhandari as some intellectual behemoth. They failed miserably.
Rabi, the architect of the RSP, has become an albatross around the party’s neck. यो ‘legal fund’ का लागि पैसो उठाउने खेलोमा के टिप्पणी गर्नु, तर मान्छे सांचै पैसा दिरहेका छन्? छन् भने what does it mean?? 🤔
Another day, another system down. नापी कार्यालय चन्द्रौटा, कपिलवस्तु I'm starting a movement against the repetitive #systemdown in our government offices. I request all of you to share your stories now onwards, whenever you come across a #systemdown. Repost for visibility!
Youth trust in the higher education system is at a low, partly due to unruly student unions. kathmandupost.com/editorial/2025…
EDITORIAL: Destructive unions Youth trust in the higher education system is at a low, partly due to unruly student unions. kathmandupost.com/editorial/2025…
नेपाली कांग्रेसको "हामी सक्छौं, मिसन रोजगारी" अभियान आज देखि सुरु हुँदै।
दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार-सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियान सञ्चालन सुरु गर्न लागेका हुन् । #NepaliCongress #onlinekhabar onlinekhabar.com/2025/03/163805…
पार्टी कार्यालयमा विषयगत समाधान खोज्ने संवादहरू जारी छन् : 'पूर्वाधार निर्माण: अवरोध र समाधान' अन्तर्गत आजको छलफल 'वन तथा वातावरण' विषयमा केन्द्रित थियो।नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा पूर्वाधार विकासका समस्याहरूको समाधान खोज्ने क्रममा आज 'पूर्वाधार मिमाशां' को पाँचौँ…
नेबिसंघको झन्डामा खुकुरी-खॅुडा थपौँ !सक्छौ भने कलम हटाइदिऊ।महेन्द्र मोरङ क्याम्पसको घटना प्रतिनिधि मूलक घटना हो।सङ्गठनको अस्वच्छ आन्तरिक जीवन र बिलाउँदै गएको सान्दर्भिकतामा यस्ता गतिविधिले थप मलजल गरेको छ।विद्यार्थी सङ्गठन खारेज हुनु पर्छ भन्ने सुमनाहरुलाई थप तर्क मिलेको छ।
टंक दाहाल उर्फ " देश बनाउने"का #Misinformation र #DisInformation को फ्याक्टचेक येता आएछ। 👇️ एक चोटि हेर्नुस र भ्रम टुटाउनुहोस।
I have been traveling to various religious sites in Nepal and India to experience the deeply rooted spiritual elements of these holy sites. On each occasion I was filled with a sense of profound healing which reinforced my personal beliefs even further. One such extraordinary,…
While we absolutely welcome these provisions for students who've been forced to return from India, I would also like to remind our authorities to check your respective campuses and departments to judge our preparedness. Else, this could simply amount to virtue signalling.
आर्थिक सहायता प्राप्त गर्नेहरूले कुनै न कुनै रूपमा दाता मुलुकको पनि स्वार्थमा काम गरिदिनुपर्ने हुन्छ । एउटा कुरा निश्चित छ, अमेरिकाले अब आफ्नो स्वार्थको रक्षा गर्नेलाई मात्र सहायता गर्छ । त्यस्तो सहायता कहाँ, कसरी, केमा आउँछ भन्ने कुराचाहिँ अहिले भन्न सकिन्न ।
'निःस्वार्थ रूपमा कुनै पनि मुलुकले अर्कोलाई सहयोग गर्दै गर्दैन । हामीले जतिसुकै व्याख्या गरे पनि विदेशी सहायतामा स्वार्थ त हुन्छ–हुन्छ' @rameshore सँग @khanalyes र @YagyaBanjade ले गरेको कुराकानी : ekantipur.com/Interview/2025…