Lilu Dumre
@dumrelilu
Works at http://onlinekhabar.com byline: http://bit.ly/3VEKxXm past: annapurna post,ratopati,nepallive
😂
Bidesh: Pin location 📍 > Book ride 🚗 > Driver arrives. ✅ Nepal: Pin location 📍 > Book ride 🚗 📞 “Tapai location mai ho?” 📞 “Helloooooo?” 📞 “Ma 5 min ma aaipugchhu…” 20 mins later 📞 “Khai dekhdina ta… Kasto luga lagaunu bhako chha?”
संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता पठाएर राष्ट्रपतिबाट ठीक काम भयो।
५० वर्षभन्दा लामो समयदेखि अलपत्र सिँचाइ आयोजनाले सरकारको अक्षमता पुन: एक पटक छताछुल्ल पारेको छ । onlinekhabar.com/2025/07/172946…
आफ्नो २३ वर्ष लामो इतिहासमा विशेष अदालतले अख्तियार र पदाधिकारीहरूको काम-कारबाहीमाथि कैयौं पटक प्रश्न गरिसकेको छ । तर विगतमा विवादास्पद निर्णय गरेका प्रमुख आयुक्तमाथि नै ‘किन अनुसन्धान र अभियोजन नभएको ?’ भनी प्रश्न उठाएको यो दुर्लभ घटना हो । @krishnaktm onlinekhabar.com/2025/07/172931…
यो हावा ट्वीट त होइन नि?😂
दिन प्रतिदिन गर्मि बढ्दै छ बाच्नको लागि हावा पोष्ट गर्दै गर्नु होला धन्यवाद 😀😀😀
को प्रति लक्षित महामन्त्रीले केही भन्नुभएन । मेरो बुझाई चाहिं अध्यक्ष लिङ्देन लक्षित हो।
Meaningful statement by President Lincoln. (1850s)
हाम्रो तिर अधिकांश स्थानमा रोपाइँ सकियो। (स्याङ्जाली रोपाइँ सकिएको देखाउन परापूर्व कालदेखि ड्रोनको प्रयोग गर्छन्। 😂) दृश्यमा कैद भएको स्थान वालिङ क्षेत्र।
अध्यक्ष लिङ्देन लक्षित रवीन्द्र दाजुको टिप्पणी आयो है । 'नबोल्नुलाई "डराएको" भनेर कसैले सोचेको छ भने त्यसको मुल्य महँगो पर्न सक्छ।' onlinekhabar.com/2025/07/172807…
'नबोल्नुलाई "डराएको" भनेर कसैले सोचेको छ भने त्यसको मुल्य महँगो पर्न सक्छ।'
बयान दिन अख्तियार पुगिन् पुर्वमन्त्री रञ्जिता श्रेष्ठ #Onlinekhabar #Ranjita_Shrestha #CIAA onlinekhabar.com/2025/07/172847…
संघर्ष संघर्ष संघर्ष जीवन जीवन जीवन सफलता सफलता सफलता समस्या समस्या समस्या पीडा पीडा पीडा दु:ख दु:ख दु:ख
अब विद्या भण्डारीको समर्थनमा ईश्वर पोखरेलले केपी ओलीसँग आगामी महाधिवेशनमा प्रतिस्पर्धा गर्ने?
एकीकरण भएको तीन वर्ष हुनलाग्यो। निर्वाचन आयोगमा एकताबाट आएका नेताहरुको सूची अहिलेसम्म अद्यावधिक भएको छैन। किनकी, निर्णय गरेर अभिलेखीकरणका लागि पार्टी आयोग गएको छैन। onlinekhabar.com/2025/07/172807…
५६ दिनसम्म अमेरिकी प्रहरीको थुनामा बसेका एक नेपाली युवालाई नेपाल डिपोर्ट गरिएको थियो । उनी २५ जेठ २०८२ मा काठमाडौं आइपुगेका थिए । #onlinekhabar #america #deportes @NomanAdhikari को रिपोर्ट- onlinekhabar.com/2025/07/172788…
निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको घुस अडियो प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि संलग्न भएको भेटिएको छ । #onlinekhabar onlinekhabar.com/2025/07/172800…
जननायक बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँका आदर्श, सिद्धान्त, भिजन, विचारको बारेमा आज @Online_khabar मा प्रकाशित मेरो दृष्टिकोण! @basantabasnet onlinekhabar.com/2025/07/172764…
कम्पनी रजिस्ट्रार कार्यालयमा खुलेआम घुस : कर्मचारी सरुवा गरेर चोख्याउने खेल कम्पनी रजिस्ट्रारसहित उच्चपदस्थबारे कुनै निर्णय नै गरिएन, मन्त्रिपरिषद् कार्यालयले विभागीय कारबाही गर्न दिएको निर्देशन अटेर गर्दै उद्योग मन्त्रालयले ३१ कर्मचारीलाई सरुवा गरिदियो । onlinekhabar.com/2025/07/172753…