Uttam Ranjitkar 𑐄𑐟𑑂𑐟𑐩 𑐬𑑄𑐖𑐶𑐟𑐎𑐵𑐬
@optician_uttam
#Optician #Hopless_optimistic @padma_optic Maitidevi, Kathmandu #014542242
जिवनमा श्रीमती र ब्यापारमा सहयात्री गतिलो नभए, पाइला पाइलामा ठेस लाग्छ । जुन ठेसले जिन्दगीभर पलपलमा पीडा दिइरहन्छन ।
यस्त त शिक्षा मन्त्री छ्न 0.8% भन्न खोज्या होलान 80% भएछ 😂
काठमाडौंमा बस्ने ८० प्रतिशत युवाहरूले घरमै बसेर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री - bidharthi.com: bidharthi.com/content/4073
हुनत हजुरले जे देख्नुभो त्यही सोध्नुभो, त्यसमा सम्मान छ। @MullaNasaruddin जी कोबाट १० केजी जति अकवरे लिए मैले पनि कालिमाटी र उहाँको खुर्सानीमा स्वाद, गुणस्तर र ताजापनमा आकाश जमिनको फरक छ। अर्को कुरा यस्तै खालको खुर्सानी पोहोर पोहोर मैले ७०० रुपैया केजीमा किन्ने गरेको थिए।
हामी भन्छौं, “एक दिन सबै ठीक हुनेछ।” शायद त्यो दिन कहिले आउने छैन... तर त्यस दिनको कल्पनाले आजलाई बाँधेर राख्छ, सान्त्वना दिन्छ, अगाडि बढ्न हौसला दिन्छ। जीवन त उही हो—अव्यवस्थित संरचनामा आत्मालाई व्यवस्थित गर्दै बाँच्ने कला।
हामी भन्छौं, “एक दिन सबै ठीक हुनेछ।” शायद त्यो दिन कहिले आउने छैन... तर त्यस दिनको कल्पनाले आजलाई बाँधेर राख्छ, सान्त्वना दिन्छ, अगाडि बढ्न हौसला दिन्छ। जीवन त उही हो—अव्यवस्थित संरचनामा आत्मालाई व्यवस्थित गर्दै बाँच्ने कला। #शुभ शनिबार !!
कति मजाकका छन सिस्टम। नागरिकताको आधारमा बनेको NID र विश्व भरि चल्ने राहदानीलाई त्यही नेपाल सरकारको अरू कार्यालयमा स्विकार गरिदैन तर अध्यागमनले मान्छ 😆 पोल्युसन चेक नगरि अलिक बढि पैसा दिएर सर्टिफिकेट लिन पाइन्छ। चेक गराउदा पनि टिप दिन पर्छ। Online system सधै down रहन्छ अरू यता👇
करचुक्ता लिएपछि अडिट रिर्पोट माग्ने ! मास्टर्सको सर्टिफिकेट लिए पछि एसएलसीको पनि खोज्ने ! अनलाईन इन्ट्रीपछि त्यसैको प्रिन्ट डकमुेन्ट दिनुपर्ने ! बिहे नगरेको मान्छेले अविवाहित प्रमाणित गर्नुपर्ने... यस्तो गएगुज्रेको कवाडी सिस्टम भएको देश नेपाल मात्रै हो कि संसारमा अरू पनि छन् ?
नहर बन्नुपर्ने पैसा नेता पालनमा गयो। धर्तीपुत्र किसानको जीवनमा दुःखै मात्रै रह्यो।।
गुँला भन्ने शब्द गुँ उच्चारण गर्न नजानेर खिसी गरीरहेको देखेको छु सामाजिक संजालमा ।
एक महिने गुँला पर्व आजदेखि शुरु है ! "गुँला" भन्ने शब्द नेपाल सम्बतको पाँचौँ महिनालाई जनाउने शब्द हो। यसको धार्मिक अर्थ बौद्ध धर्मसँग सम्बन्धित छ। गुँला महिनालाई धार्मिक अनुशासन, ध्यान, प्रार्थना र संगित साधनाको महिनाका रूपमा लिइन्छ।
यो मान्छेलाई कस्ले काममा लगाएको हो ? काम लगाउनेलाई तुरुन्त कारबाही गरियोस् । बिना सेफ्टी यस्तो जोखिमपुर्ण काम लगाउनु अपराध हो । @NepalPoliceHQ
हजारों तेरे खिलाफ हों, एक तेरे साथ हो — और वही काफी है।
“समय के साथ जो भी होता है, अच्छे के लिए होता है।”🙃😉
“समय के साथ जो भी होता है, अच्छे के लिए होता है।”🙃
विद्या भण्डारीले संघीय संसदबाट पारित नागरिकता विधेयक फिर्ता पठाउँदा १२ हात उफ्रनेहरु अहिले रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता पठाउँदा ताली ठोक्दै होलान्। किनभने रामचन्द्र पुरुष है। पुरुष कुछ भि कर सकता है😂
लु है गोर्खे अकबरे खुर्सानी आयो। @optician_uttam दाइ सँग भेटघाट पनि भयो, आफ्नो व्यक्तिगत काम पनि भ्याइयो @padma_optic मा तर उत्तम दाइ धेरै बिजी म्यान।😂 धन्यवाद @MullaNasaruddin र उत्तम दाइ।
धन्यवाद @optician_uttam 🙏🏼
फ्रेस अकबरे भोली मैतिदेवी "Padma Optical"मा आउँदैछ है । आफ्नो अर्डर टिपाम् । payment को लागी 9804136282 मा ई-सेवा गर्न सक्नुहुनेछ । अनि स्क्रीन सट् DM गरि पाउँ है त । किसानको बारिबाट सिधै तपाईंको किचन सम्म । 😊😊🤗🤗 @optician_uttam @padma_optic
आएको एकछिनमै सबै स्टक क्लियर भएको जानकारी गराउन चाहन्छु । 🙏
फ्रेस अकबरे भोली मैतिदेवी "Padma Optical"मा आउँदैछ है । आफ्नो अर्डर टिपाम् । payment को लागी 9804136282 मा ई-सेवा गर्न सक्नुहुनेछ । अनि स्क्रीन सट् DM गरि पाउँ है त । किसानको बारिबाट सिधै तपाईंको किचन सम्म । 😊😊🤗🤗 @optician_uttam @padma_optic
कुरा सुन्दै रनननननन कन्पारो तातेर आउने!!😡😡😡😡 अब अति भयाे!!📢📢📢 #Make_Our_School_Safe #Stop_Sexual_Abuse
म पनि सोच्दै थिएँ । पहिला त तीनवटा ट्रान्जेक्सन सम्म फ्री थियो । बरू ब्यांकबाट इसेवा लोड गर्दा फ्री छ । हिजो हरेक ट्रान्जेक्सनमा १० तिर्नु पर्यो । What is this @eSewaNepal ? भन्न पर्यो ! इसेवा टु इसेवामा पनि १० रुपियाँ ????
हेल्लो @eSewaNepal send money मा हरेक ट्रान्जेकसनमा रु १० काटिनु अन्याय भएन र ?
हेल्लो @eSewaNepal send money मा हरेक ट्रान्जेकसनमा रु १० काटिनु अन्याय भएन र ?
केआईआईटी (KIIT)मा प्रकृति लम्साल र प्रिशा साहको आत्महत्या एकाध असम्बन्धित दुर्घटना मात्र होइन। घटनाको छानबिन गर्न बनेको युजीसी प्यानलले केआईआईटीको गैरजिम्मेवार कदमहरू नै आत्महत्यासम्म पुर्याउने कारक रहेको भन्ने निश्कर्ष निकालेको छ । यो घटनाको बीच नेपालको असफल कूटनीति र…
एमाले "जबज" (जनताकाे बहुदलीय जनबाद" बाट"जबड" (जनताकाे बहुदलीय डनबाद" मा गएकाले म यहि ट्विट मार्फत एमालेकाे सदस्यता त्याग गरेकाे जनकारी गराउँदछु। @kpsharmaoli @shankarpokhrel8 @yogesbhattarai @bishnurijal1