सुख्खा आँखा
@dryeye_dry2
जस्ले मलाई जसरी बुझ्छ, उनिहरुको लागि म त्यस्तै छु । Material Inspector/Fitness Instructor 🙏ॐ🇳🇵
स्वार्थी छु, घमण्डी छु, प्रतिशोधी छु । यहि नै मेरो बिशेषता हो ।
पशुपतिमा धर्मको बारेमा प्रबचन भइरहेको हो कि ? प्रबचकहरुको कम्पिटिसन भइरहेको हो ? कोहि पशुपति जानुभएको छ भने ख्याल गर्नुहोला है । मलाइ त धर्म गुरु भनाउदाहरुको कम्पिटिसन भइरहेको जस्तो लाग्यो । 🙏🇳🇵
बर्तबन्ध (चुडाकर्म) मा दिएको मन्त्र क कस्लाइ याद छ ? क कस्ले जप्ने गर्नुभएको छ ?
मधेशमा बस्ने मधेसिहरुले मधेसका मसीहाहरु लाई खडेरिको बारेमा प्रश्न गरे ?
रामले बाऊको लागी गद्दी त्यागे, बुद्धले ज्ञानका लागी गद्दी त्यागे, राजा ज्ञानेंद्र ले जनता र देश का लागी गद्दी त्यागे।
नगर अस्पतालहरुमा डाक्टर नदेखाइ रगतमा म यो यो टेस्ट गर्छु भनेर रहत परिक्षण गर्न पाइन्छ कि पाइदैन ? कोहि जानकारहरु हुनुहुन्छ भने जानकारी दिनिहोस त !
यस्तो थेरापी गरियो । हुन त जती जे गरेनी आज सम्म निको भएको त होइन । 😢



यो मान्छेलाई कस्ले काममा लगाएको हो ? काम लगाउनेलाई तुरुन्त कारबाही गरियोस् । बिना सेफ्टी यस्तो जोखिमपुर्ण काम लगाउनु अपराध हो । @NepalPoliceHQ
यो हो isckon इस्कन द्ववारा बितरित गितामा कृष्ण / क्राइस्ट मिसन आन्तर्गत जिसस बाइबलका उद्वरणहरु भएको पेज । निदाएकोलाई उठाउने हो बहाना गरेकोलाई प्रयत्न गर्नु पर्दैन।


बिपि भन्ने गर्थे ! आफ्नै सेना र सिमाना भएता पनि नेपाल भारतको प्रसासनिक इकाइ हो
बीपी केवल व्यक्ति मात्रै होइनन्, विचार र विचारपुञ्ज हुन्। बीपी विना नेपालको लोकतान्त्रिक आन्दोलन र सैद्धान्तिक-वैचारिक विमर्श नै अपूर्ण हुने भएकाले उनीबारे बहस हुनु स्वाभाविक हो। #onlinekhabar #BPkoirala onlinekhabar.com/2025/07/172764…
बिपि भन्ने गर्थे ! आफ्नै सेना र सिमाना भएता पनि नेपाल भारतको प्रसासनिक इकाइ हो
कलेज पढ्दा चियाबारीमा काम गर्ने मजदुरहरूले जुहारी गाएको सुनेको थिएँ: …. सलाम गरौं भने विश्वेश्वरले लगे थाप्नुहोस् नमस्ते ! #onlinekhabar #BPkoirala onlinekhabar.com/2025/07/172763…
यो व्यवस्था र यस्का आर्कीटेक्ट हरूले खडा गरेको अर्को ठुलो अवरोध हो इनको खरिद नियमावली र त्यस्को उटपट्याङ शर्त अनि घुस्याहा हरूको लागि छिराउन बनेका छिद्रहरू। @thapa_sushil
पैसा सापटी दिनुभन्दा पहिला त्यो व्यक्ति संग ५ मिनेट गफ गरेर २ मिनेट अगालोमा बाधिनुहोस् किनकि उ संग तपाइको त्यो अन्तिम भेट हुन सक्छ 🫂😂🤷♂️
पहिला मावोबादिले नेपाली जनताको ब्रेन वास गर्यो अहिले रास्वपाले ब्रेन वास गर्न सफल भइरहेको छ ।